समाचार

मनहरीमा पनि कांग्रेसले खोल्यो खाता: १ नम्वर वडामा खनालको प्यानल नै विजयी

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर १ मा नेपाली कांग्रेसका शिवप्रसाद खनाल वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार खनालसहित उनको प्यानल नै विजयी भएको हो । खनालले १ हजार ९३ मत ल्याएका थिए । उनीसँगै नेपाली कांग्रेसबाट सदस्यहरुमा प्रदिप ढकाल, सानुकान्छा...

भीमफेदी १ मा कांग्रेसका स्याङ्तान विजयी

मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्वर १ को मतगणना सम्पन्न भएको छ । मतगणना अनुसार सो वडामा नेपाली कांग्रेसका सोमबहादुर स्याङ्तान ९ सय १० मतसहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो वडामा नेकपा एमालेकी पञ्चमाया स्याङ्तानले ६ सय ५५ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का...

हेटौंडा १९ को मतगणना अपडेटः गठबन्धनको अग्रता

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ को मतगणना जारी छ । हालसम्म १५५ सय मत गणना गर्दा सत्तारुढ पाँच दलीय गठबन्धनकी मिनाकुमारी लामाले ५६, नेकपा एमालेका अनन्त पौडेलले ३६, र राप्रपाका दिपक बहादुर सिंहले ३२ मत पाएका छन् । त्यस्तै उपमेयरमा गठबन्धनका उम्मेदवार राजेश बानियाँको...

हेटौंडा २ को मतगणना अपडेटः मेयरमा राप्रपा, वडा अध्यक्षमा गठबन्धन अगाडि

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ को मतगणना जारी छ । हालसम्म २ सय मत गणना गर्दा मेयर पदमा राप्रपाका दिपकबहादुर सिंहले सबैभन्दा बढी मत ल्याएका छन् । उनले ९३ मत ल्याउँदा, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ४१ र गठबन्धनकी मिना कुमारी लामाले ४४ मत...

भरतपुर महानगरपालिकामा मतगणना सुरु

भरतपुर । भरतपुर महानगरपालिकामा मतगणना सुरु भएको छ । महानगरपालिका–१० को चितवन उद्योग संघको प्रदर्शनी केन्द्रको ‘सी’ ब्लकमा मतगणना सुरु गरिएको हो । भरतपुर १ को मतगणना बाट सुरु गरिएको छ । एक घण्टामा पाँच सय मत गणना गर्नेगरी जनशक्तिको व्यवस्थापन गरिएको निर्वाचन कार्यालय चितवनले जनाएको छ । मतगणनास्थलको...

अपडेटः थाहा नगरपालिका वडा नम्वर १ मा १२०० मतगणना

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा मतगणना जारी छ । यो समाचार तयार पार्दासम्म वडा नम्वर १ को १ हजार २ सय मत गणना गरिएको छ । जसमा गठबन्धनका उम्मेदवार विष्णु विष्टले ६१४ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार अचुतम ढकालले ४१८ मत ल्याएका छन् । त्यस्तै उपमेयर पदमा...

इन्द्रसरोवर १ मा कांग्रेसका थापा मगर निर्वाचित

मकवानपुर । इन्द्रसरोवर गाउँपालिका वडा नम्वर १ को मतगणना सम्पन्न भएको छ । मतगणना अनुसार सो वडामा नेपाली कांग्रेसका सुवास थापा मगर ७ सय ५३ मतसहित निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो वडामा नेकपा एमालेका राजु बस्नेतले ५ सय ९४ मत पाएका थिए । यस्तै वडा...

मतगणना अपडेट: हेटौंडा २ को १०० मत गन्दा राप्रपा अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ को १०० मत गणना हुँदा गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले २० मत पाएकी छिन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २१ मत पाएका छन् भने राप्रपाका दिपकबहादुर सिंहले ४४ मत ल्याएका छन् । त्यस्तै उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले ५५, नेकपा...

मतगणना अपडेट: हेटौंडा १ को २४० गन्दा अनन्त अघिअघि मिना पछिपछि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ को २४० मत गणना हुँदा गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले ८० मत पाएकी छिन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ८४ मत पाएका छन् भने राप्रपाका दिपकबहादुर सिंहले ४७ मत ल्याएका छन् । त्यस्तै उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले १०५, नेकपा...

थाहा नगरपालिका अपडेटः ८ सय मत गणना हुँदा कसको मत कति ?

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा मतगणना जारी छ । विहान ९ः५० बजेसम्ममा वडा नम्वर १ को ८ सय मत गणना गरिएको छ । जसमा गठबन्धनका उम्मेदवार विष्णु विष्टले ४३० मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार अचुतम ढकालले २५५ मत ल्याएका छन् । त्यस्तै राप्रपाका बसुन्धारा पुडासैनीले ५ मत...