समाचार
हेटौंडा १९ मतगणना अपडेट : ५०० गन्दा मिनाको अग्रता
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १९ नम्वर वडाको हालसम्म ५ सय मत गणना भएको छ । जसमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले १९४ मत ल्याएकी छिन् । त्यस्तै, नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले १५०...
हेटौंडा १ को ६०० मतगणना: कसले कति पाए ?
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १ नम्वर वडाको हालसम्म ६ सय मत गणना भएको छ । जसमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले १९६ मत ल्याएकी छिन् । त्यस्तै नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले १८२...
हेटौंडा २ को ३०० मत गणना: कसले कति पाए ?
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । २ नम्वर वडाको हालसम्म ३ सय मत गणना भएको छ । जसमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले ६८ मत ल्याएकी छिन् । त्यस्तै नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले ६४...
थाहा नगरपालिका वडा नम्वर १ मा माओवादी केन्द्रका गोपाली निर्वाचित
मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन अन्तरगत थाहा नगरपालिकामा भएको निर्वाचनमा माओवादी केन्द्रले खाता खोलेको छ । शनिबार दिउँसो वडा नम्वर १ को सम्पन्न मतगणनामा अध्यक्ष पदमा माओवादी केन्द्रका हेरमान गोपाली १ सय ५ मतान्तर सहित विजयी भएका हुन् । गोपालीले ८ सय ६३ मत प्राप्त गरेका छन भने...
अपडेटः हेटौंडा १ मा ५०० मत गन्दा गठबन्धनका उम्मेदवार न्यौपाने अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । वडा नम्वर १ मा हालसम्म ५ सय मतगणना गरिएको छ । जसमा मेयर पदमा गठबन्धनकी उम्मेदवार मिना लामाले १७१ पाउँदा नेकपा एमालेका उम्मेदवार १५७ मत पाएका छन् । राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले ११५ मत ल्याएका छन् । त्यस्तै उपमेयर पदमा...
भरतपुरमा १०१ मत गन्दा विजय सुवेदीको अग्रता कायमै
चितवन । चितवनको भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीको अग्रता कायमै रहेको छ । हालसम्म १०१ मतगणना गर्दा सुवेदीले ४१ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३७ मत पाएकी छिन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ मत पाएका छन् । हाल मतगणना जारी...
अपडेटः १२५० मत गन्दा गठबन्धनकी लामाको अग्रता कायमै
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । अहिले वडा नम्वर १, २,१८ र १९ को मतगणना जारी रहेको छ । हालसम्म ४ वटा वडाको कूल १ हजार २५० मत गणना गर्दा गठबन्धनका उम्मेदवार मिना लामाले ३८८ मत पाएकी छिन् । त्यस्तै नेकपा एमालेका...
थाहा नगरपालिकाको १५०० मतगणना : कसले कति मत पाए ?
मकवानपुर । जिल्लाको थाहा नगरपालिका वडा नम्वर १ को मतगणना जारी छ । हालसम्म १ हजार ५ सय मतगणना भएको छ । जसमा सत्तारुढ गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार विष्णु विष्ट आदर्शले ७१८ मत ल्याएका छन् भने नेकपा एमालेका अचुतम प्रसाद ढकालले ५०९ मत पाएका छन् । त्यस्तै उपमेयरतर्फ गठबन्धनका...
अपडेटः हेटौंडा १९ को ३ सय मतगणना, कसले कति मत पाए ?
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १९ नम्वर वडाको हालसम्म ३ सय मत गणना भएको छ । जसमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले १०९ मत ल्याएकी छिन् । त्यस्तै नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले ८५...
हेटौंडा उपमहानगर: हालसम्म ९०४ मत गणना गर्दा लामा १० मतले अगाडि
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । अहिले वडा नम्वर १, २,१८ र १९ को मतगणना जारी रहेको छ । हालसम्म ४ वटा वडाको कूल ९०४ मत गणना गर्दा १० मतले गठबन्धनकी उम्मेदवार मिना लामा अगाडि रहेकी छिन् । लामाले २८३ मत ल्याउँदा...








