समाचार
काठमाडौं महानगरपालिकाको मतगणना सुरु
काठमाडौँ । काठमाडौं महानगरपालिकाको मतगणना शनिबार विहान १० बजेदेखि सुरु भएको छ । सर्वदलीय बैठकपछि काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको हो । मतगणना प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा सुरु भएको हो । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि एमालेबाट केशव स्थापित, गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंह, स्वतन्त्र उम्मेदवार बालेन्द्र साह, विवेकशील साझाबाट...
हेटौंडा उपमहानगर अपडेटः २०० मतगणना
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ को २ सय मत गणना गन्दा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ७१, गठबन्धन (नेकपा एकीकृत समाजवादी) की उम्मेदवार मीना कुमारी लामाले ६५ र राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले ४२ मत पाएका छन् । त्यस्तै उपमेयरमा उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले ८२,...
दुर्घटनामा सहायक मतदान अधिकृतको मृत्यु
सुर्खेत । सवारी दुर्घटनामा परेर स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा खटिएका सहायक मतदान अधिकृतको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय हृदयराम ढकाल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार, ढकाल वीरेन्द्रनगर–३ मा रहेको हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिएका थिए । उनको शुक्रबार...
दाङको राप्ती गाउँपालिका–९ को अध्यक्षमा माओवादी केन्द्र निर्वाचित
दाङ । दाङको राप्ती गाउँपालिका वडा नम्वर ९ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर निर्वाचित भएका छन् । मगर ३७६ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी २०७४ को स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रबाटै वडा अध्यक्षमा निर्वाचित भएका थिए । उक्त वडामा कूल ७१४ मत...
हेटौंडा उपमहानगर: १४५ गन्दा मिनाकै वडामा अनन्त अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ को १४५ मत गणना गर्दा मेयर पदमा नेकपा एमाले अगाडि रहेको छ । एमालेका उम्मेदवार अनन्त पौडेलले ५३ मत पाएका छन् भने गठबन्धनकी मिना कुमारी लामाले ५१ मत ल्याएकी छिन् । त्यस्तै राप्रपाका दिपक सिंहले २५ मत ल्याएका छन् । उपमेयर पदमा...
भीमफेदीमा मतगणना जारी: १६०० गन्दा गठबन्धन अगाडि
मकवानपुर । भीमफेदी गाउँपालिकामा मतगणना जारी रहेको छ । वडा नम्वर १ र २ को गरी १ हजार ६ सय मतगणना गर्दा गाउँपालिका अध्यक्ष पदमा गठबन्धनका बद्रीबहादुर स्याङ्तानले ७७७ मत पाएका छन् भने नेकपा एमालेका हिदम लामाले ६६४ मत पाएका हुन् । त्यस्तै उपाध्यक्ष पदमा गठबन्धनका सन्जीव श्रेष्ठले ७८०...
मनहरीमा मतगणना जारी: ७८२ गन्दा गठबन्धनको अग्रता कायमै
मकवानपुर । मनहरी गाउँपालिकामा मतगणना जारी रहेको छ । वडा नम्वर १ को ७८२ मत गणनाको हुँदा गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका रन्जन कालाखेतीले ३९७, नेकपा एमालेका एकराज उप्रेतीले १६९ र नेकपा एकीकृत समाजवादीका नारायण श्रेष्ठले १२२ मत पाएका छन् । त्यस्तै उपाध्यक्ष पदमा माओवादी केन्द्रकी रेखा मगरले १७२...
थाहा नगरमा मतगणना जारी: गठबन्धनका उम्मेदवारको सुरुवाती अग्रता
मकवानपुर । थाहा नगरपालिकामा मतगणना जारी छ । राति १ बजेबाट वडा नम्वर १ को मत गणना कार्य शुरु गरिएको निर्वाचन अधिकृत तिर्थराज भट्टराईले जानकारी दिएका छन् । क्रमश अन्य वडाहरुको पनि मतगणना गरिने उनले बताए । थाहा वडा नं. १ मा २ हजार ६४५ कुल मतदाता रहेको भएपनि...
भीमफेदीमा मतगणना जारी: गठबन्धनको उम्मेदवारको सुरुवाती अग्रता
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेस गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । प्राप्त जानकारी अनुसार यो समाचार तयार पार्दासम्म माओवादी केन्द्रका उम्मेदवार बद्रीबहादुर स्याङ्तानले ४ सय ५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हिदम लामाले ३१५ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा पनि...
मकवानपुरगढीमा १०० मत गन्दाः रुख ५६ सुर्य ३८
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा वडा नम्वर १ र ८ को मतगणना जारी छ । पहिलो १०० मत गन्दा गाउँपालिका अध्यक्ष पदमा गठबन्धनका उम्मेदवारले ५६ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवारले ३८ मत पाएका छन् । आज विहानैबाट मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मकवानपुरगढी गाउँपालिका...







