समाचार
मकवानपुरमा मतदान सम्पन्न: ६५ प्रतिशतभन्दा बढी मत खस्यो
मकवानपुर । मकवानपुरको सबै स्थानीय तहका कूल मतदातामध्ये ६५ प्रतिशत भन्दा बढी मतदाता मतदान प्रक्रियामा सहभागी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । निर्वाचन आयोगले तोकेको अवधिमा ६५ प्रतिशत भन्दा बढी मतदाताले मतदान गरेका हुन् । मुख्य निर्वाचन अधिृकत डिल्लिरत्न श्रेष्ठले यकिन तथ्यांक भने आउन बाँकी रहेको...
उदयपुरको कटारीमा ८ राउण्ड हवाई फायर
उदयपुर । उदयपुरको कटारीमा प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ । कटारी नगरपालिका–१० स्थित जनता कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानको समय सकिएपछि विवाद हुँदा प्रहरीले ८ राउण्ड हवाई फायर गरेको जनाएको छ । प्रहरीले चलाएको गोली लागेर २ जना घाइते भएका छन् । मतदान सकिएपछि बुथमा विवाद...
२५ वटा केन्द्रको मतदान स्थगित
काठमाडौं । स्थानीय तह निर्वाचन अनतरगत देशभरका २५ वटा मतदान केन्द्रको मतदान प्रकृया स्थगित भएको छ । अहिलेसम्म २५ मतदान स्थलको मतदान स्थगित भएको निर्वाचन आयोग स्रोतले जनाएको छ । स्रोतका अनुसार, शान्तिपुर्ण वातावरणमा मतदान हुन नसकेको स्थानमा मतदान स्थगित भएको हो । स्थगित भएका स्थानमा छिट्टै निर्वाचन गर्न...
कैलाश गाउँपालिका: मतदान सम्पन्न, ६५ प्रतिशत मत खस्यो
मकवानपुर । कैलाश गाउँपालिकाको सबै मतदान केन्द्रमा मतदान कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन अधिकृत मुकुन्दहरि न्यौपानेका अनुसार गाउँपालिकामा कूल मतदातासंख्याको ६५ प्रतिशत मत खसेको छ । ‘सबै मतदान केन्द्रबाट मत पेटिका ल्याउने कार्य भइरहेको छ । कति प्रतिशत खस्यो भन्ने सन्दर्भमा एकिन तथ्याङ्क आइसकेको छैन । सबै मतदान...
उम्मेदवारको गाडीले ठक्करबाट मतदाताको मृत्यु
रुकुम पश्चिम । रुकुम पश्चिममा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार जनक बाँठामगर सवार गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिकाको धारवाङ स्कुलको मतदान केन्द्रमा लु ३ च ३३१० नम्वरको गाडीले ठक्कर दिँदा बाँफिकोट–७ का ७० वर्षीय प्रवीण खत्रीको मृत्यु भएको हो । गाडीको ठक्करबाट गम्भीर...
काठमाडौं उपत्यकामा ६ बजेदेखि यातायात खुल्ने
काठमाडौं । काठमाडौं उपत्यकामा आज साँझ ६ बजेदेखि यातायात खुल्ने भएको छ । ट्राफिक प्रहरी महाशाखाले साँझ ६ बजेदेखि सार्वजनिकसहित सबैखाले यातायात संचालन गर्न दिने निर्णय गरेको जनाएको छ । महाशाखाका सहायक प्रवक्ता डीएसपी बालनरसिंह राणाका अनुसार, साँझ ६ बजेदेखि यातायातको साधन चल्न दिइने बताए । उनले आज दिनभरमा...
थप ७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ३७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार १४८ जनाको पीसीआर र २८९...
मकवानपुरमा ६० प्रतिशत मत खस्यो
मकवानपुर । आज दिउँसो ४ः३० बजेसम्मको अवधिमा मकवानपुरमा ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माले दिएको जानकारी अनुसार जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकामा अहिले मतदान प्रक्रिया शान्तिपूर्ण तवरबाट संचालन भइरहेको छ । दिउँसो पानी...
स्वास्थ्यमन्त्री विरोध खतिवडाले गरे मतदान
मकवानपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मतदान गरेका छन् । उनले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित भुटनदेवी माद्यमिक विद्यालयको मतदान केन्द्रमा पुगी ४ः३० बजे मतदान गरेका हुन् । विहान ७ बजेबाट मतदान प्रारम्भ भएको भए पनि मन्त्री खतिवडाले मतदान अवधि सकिनै लाग्दा मतदान गरेका हुन् । यसअघि...
स्थानीय तह निर्वाचन अपडेटः मकवानपुरमा ५० प्रतिशत मत खस्यो
मकवानपुर । आज दिउँसो ३ः३० बजेसम्मको अवधिमा मकवानपुरमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माले दिएको जानकारी अनुसार जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकामा अहिले मतदान प्रक्रिया शान्तिपूर्ण तवरबाट संचालन भइरहेको छ । दिउँसो पानी...







