समाचार
मकवानपुरगढीमा विहानैबाट मतगणना सुरु
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा पनि मतगणना सुरु भएको छ । विहानैबाट मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ को कार्यालयमा मतगणना जारी रहेको छ । मकवानपुरगढीमा कुल १९ हजार ११८ मतदाता रहेकोमा १३ हजार ९५३ मतदाताले मतदान गरेका छन् । वडा नम्बर...
हेटौंडा उपमहानगरपालिका: १,२,१८ र १९ नम्वर वडाको एकैपटक मतगणना सुरु
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना शनिवार विहानबाट सुरु भएको छ । मतगणनाबारे निर्णय लिन शुक्रबार राति बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले शनिबार विहान ७ बजेबाट मत गन्न थाल्ने निर्णय गरेको भएपनि केही समय ढिलो गरी मतगणना सुरु भएको हो । मतगणना हेटौंडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा सुरु भएको हो ।...
इन्द्रसरोवर १ को ९०० मतगणना : कांग्रेसको अग्रता
मकवानपुर । इन्द्रसरोवर गाउँपालिका वडा नम्वर १ को ९ सय मतगणना गर्दा नेपाली कांग्रेसले पालिकामा अग्रता कायम गरेको छ । नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवारले ४ सय २२ मत प्राप्त गरेका छन् भने उपाध्यक्षको उम्मेदवारले ४ सय ६३ मत प्राप्त गरेका छन् । दोस्रोमा नेकपा एमालेबाट अध्यक्षमा ३ सय...
हेटौंडामा मतगणना सुरु
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । मतगणनाबारे निर्णय लिन शुक्रबार राति बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले शनिबार विहान ७ बजेबाट मत गन्न थाल्ने निर्णय गरेपनि केही समय ढिलो गरी मतगणना सुरु भएको हो । मतगणना हेटौंडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा सुरु भएको हो । कुल १ लाख...
भीमफेदीका रानाको मृत्यु
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ५ सुपिङमा एक जनाको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४३ वर्षीय दिलिप राना रहेका छन् । दिलिपको शुक्रबार साँझ भोट हालेर फर्किने क्रममा घर नजिकैको डिलबाट लडेर घटनास्थलमै मृत्यु भएको उनका भतिजा भूपेन्द्र रानाले तु–खबरलाई जानकारी दिए । उनका...
मनहरी १ को ३०० मत गणना: गठबन्धनको अग्रता
मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर १ को ३ सय मत गणना गर्दा सत्तारुढ गठबन्धनले पालिकामा अग्रता कायम गरेको छ । नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवारले १ सय ४२ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पदकी उम्मेदवारले ७० मत प्राप्त गरेकी छिन् । दोस्रोमा नेकपा एमालेबाट...
हेटौंडाको मतगणना ७ बजेबाट सुरु हुने
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना शनिबार विहानबाट सुरु हुने भएको छ । मतगणनाबारे निर्णय लिन शुक्रबार राति बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले शनिबार विहान ७ बजेबाट मत गन्न थाल्ने निर्णय गरेको थियो । मतपेटिका सिद्धार्थ माविको मवनमा संकलन गरेलगत्तै सर्वदलीय बैठक बसेको थियो । दिउँसो पानी परेको कारण मतदान कार्यक्रम केही...
हेटौंडा उपमहानगरपालिकाः मतगणना भोलि विहान ७ बजेबाट गर्ने सर्वदलीय बैठकको निर्णय
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना भोलि विहान ७ बजेबाट मात्रै हुने भएको छ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले पानी परेका कारण मतदान कार्यक्रम ढिलोसम्म संचालन गर्नुपरेको मतपेटिका पनि ढिलो आइपुगेकोले भोलि विहान ७ बजेबाट मात्रै मतगणना गर्ने निर्णय गरेको हो । सोही निर्णय अनुसार भोलि विहानबाट मतगणना प्रारम्भ...
भीमफेदीमा ७० प्रतिशत मत खस्यो
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ को आज भएको मतदानमा मकवानपुरको भीमफेदी गाउँपालिकामा ७० प्रतिशत मत खसेको छ । कुल १७ हजार ४ सय २८ जना मतदाता रहेको पालिकामा १२ हजार १ सय ६५ मत खसेको निर्वाचन अधिकृतको कार्यालय भीमफेदीका निर्वाचन अधिकृत रुद्रहरी भण्डारीले जानकारी दिएका छन् । उनले...
हेटौंडामा सर्वदलीय बैठकको तयारी
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना आजै रातिबाट हुने भएको छ । हेटौंडा– २ स्थित शिद्धार्थ माध्यमिक विद्यालयमा मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । हेटौंडाका १९ वटै वडाहरुबाट मतपेटीका प्राप्त भइसकेको छ । मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठका अनुसार सर्वदलीय बैठक बसेपछि मात्रै मतगणना प्रारम्भ...







