बैंक/ बीमा/शेयर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख ३१ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरीददर १५१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा,...
प्रधानमन्त्री ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलका दुई शीर्ष नेताहरूबीच भेटवार्ता भएको र साथमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल उपस्थित थिए । प्रधानमन्त्रीको...
धितोपत्र बोर्डबाट अख्तियारले ८९ कम्पनीको फाइल लियो नियन्त्रणमा
काठमाडौं । जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्कासन (आईपीओ) का लागि धितोपत्र बोर्डले कमिसन मागेको समाचार सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डबाट ८९ कम्पनीका फाइल नियन्त्रणमा लिएको छ । फाइल नियन्त्रणमा लिएसंगै यस विषयमा अनुसन्धान थालिएको छ । धितोपत्र बोर्ड स्रोतका अनुसार बुधबार दिउँसो धितोपत्र बोर्डमा पुगेर अख्तियारका अधिकारीले...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज वैशाख २४ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरीददर १३४ रुपैयाँ ८० पैसा र बिक्रीदर १३५ रुपैयाँ ४० पैसा कायम भएको छ। युरोपियन युरो एकको खरीददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरीददर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरीददर १५४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६३ पैसा, युके...
गभर्नर नियुक्ति ढिलाइले अर्थतन्त्रमा असर,तत्काल नियुक्ति गर्न खतिवडाको माग
काठमाडौं । सांसद रामहरी खतिवडाले संसदमा बोल्दै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति नहुँदा अर्थतन्त्रमा नकारात्मक असर परेको बताएका छन् । उनले बजेट अधिवेशनको यो समयमा मौद्रिक नीति र वित्तीय नीतिको प्रभावकारी मूल्याङ्कन गर्नुपर्ने बेला गभर्नरको अभावले स्थिति जटिल बनेको उल्लेख गरे । सांसद खतिवडाले तत्काल गभर्नर नियुक्तिका लागि सिफारिस...
नेको इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त निर्णय नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगाामी साधारणसभाबाट...
अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख ११ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अनुसार अमेरिकी डलर एकको खरिददर १३६.३८ रुपैयाँ र बिक्रीदर १३६.९८ रुपैयाँ कायम भएको छ जुन अघिल्लो दिनको तुलनामा बढेको हो। आज युरोपियन युरो एकको खरिददर १५५.४० रुपैयाँ र बिक्रीदर १५६.०८ रुपैयाँ, बेलायती...
राष्ट्र बैंकद्वारा आज ३५ अर्ब रुपैयाँ बजारबाट संकलन गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैशाख १० गते बजारबाट ३५ अर्ब रुपैयाँ सटही गर्न लागेको छ। बैंकिङ्ग प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्नका लागि केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो। राष्ट्र बैंकले आजै दिउँसो ३ बजे बोलकबोल प्रणालीमार्फत रकम संकलन गर्ने कार्यक्रम तय गरेको...
प्रभु इन्स्योरेन्सद्वारा विभिन्न पदमा कर्मचारी माग
काठमाडौं । देशकै एक अग्रणी बीमा कम्पनी प्रभु इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले चार्टर्ड अकाउन्टेन्ट, अफिसर, सिनियर अफिसर, ए।एम।रडी।एम। पदका लागि दरखास्त आह्वान गरेको हो। चार्टर्ड अकाउन्टेन्ट पदमा दुई जना कर्मचारी माग गरिएको छ र यसका लागि सीए पास गरेको र कम्तीमा स्नातक तह उत्तीर्ण...