बैंक/ बीमा/शेयर
उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा प्रहरीद्वारा पक्राउ
हिमालयन रि इन्स्योरेन्स कम्पनी र नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्सालबाट उनलाई पक्राउ गरेको हो । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि गोल्छालाई काठमाडौंबाट नियन्त्रणमा लिइएको हो । जाँचबुझ प्रतिवेदन समेतका आधारमा गोल्छा समेतको मिलेमतोमा...
शेयरबजार सामान्य करेक्सनमा, लगानीकर्ताको मनोबल बलियो
काठमाडौँ । नेपाली शेयर बजारमा सोमबार पनि सामान्य गिरावट देखिएको छ। गत शुक्रबारदेखि निरन्तर ओरालो लागेको बजार आज झिनो अंकले घट्दै बन्द भएको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.१८ अंकले घटेर २८३३.६० बिन्दुमा कायम भएको छ। आज कुल २ करोड १ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा...
वैशाखका लागि घट्यो वाणिज्य बैंकको ब्याजदर, कुन बैंकको कति?
काठमाडौं । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार निक्षेपदरमा सामान्य गिरावट देखिएको छ। चैत महिनाको तुलनामा वैशाखमा व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपदर औसतमा घटेको देखिएको हो। चैतमा व्यक्तिगत निक्षेपतर्फ औसत ब्याजदर ४.४९ प्रतिशत रहेकोमा वैशाखमा घटेर ४.४० प्रतिशतमा झरेको छ। त्यस्तै संस्थागत निक्षेपतर्फ चैतमा ३.२९ प्रतिशत...
राष्ट्र बैंकमा दुई निर्देशकको कार्यकारी निर्देशक पदमा बढुवा
नेपाल राष्ट्र बैंकले प्रशासन सेवातर्फ रिक्त रहेको दुई कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा कर्मचारी बढुवा गरेको छ। बैंकको मानव संसाधन व्यवस्थापन विभागले जारी गरेको सूचना अनुसार कर्मचारी सेवा विनियमावली, २०६८ को व्यवस्था बमोजिम हाल कार्यरत निर्देशकहरू मध्येबाट दुई जनालाई पदोन्नति गर्ने निर्णय गरिएको हो। पदोन्नति हुने अधिकारीहरूमा बैंकिङ...
नयाँ सरकारको पहिलो कारोबार दिन नेप्सेमा भारी गिरावट
काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उल्लेखनीय गिरावट देखिएको छ। बालेन शाह नेतृत्वको नयाँ सरकारले कार्यभार सम्हालेको पहिलो दिन बजार उकालो लाग्ने अपेक्षा गरिए पनि त्यसको विपरीत नेप्से ७१.०५ अंकले घटेर २८७९.११ विन्दुमा झरेको छ।आज ३३३ कम्पनीका ३ करोड ५२ लाख ४८ हजार कित्ता...
शेयर बजारमा हरियाली,स्थिर सरकारको अपेक्षाले सकारात्मक प्रभाव
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज पनि सामान्य सुधार देखिएको छ। बजार लगातार चौथो दिन हरियालीमा बन्द हुँदा लगानीकर्तामा उत्साह बढेको छ। आजको कारोबारमा कुमारी विकास बैंक को सर्वाधिक कारोबार भएको छ। त्यस्तै शिवम् सिमेन्टस, नेशनल हाईड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर, नाग्दी पावर, आँखु खोला जलविद्युत्, साल्पा विकास बैंक, युनियन हाईड्रोपावर,...
नेप्सेमा उच्च वृद्धि, २३ अर्ब बढीको कारोबार; सात कम्पनीमा पोजिटिभ सर्किट
काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार शेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४.५१ अंकले बढेर २९३१.५५ बिन्दुमा पुगेको छ। आज विभिन्न सेक्टरका ३६४ कम्पनीका ६ करोड १४ लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रुपैयाँ...
शेयर बजारमा उछाल, २१ अर्बको कारोबार
काठमाडौँ । शेयर बजारमा उल्लेखनीय उछाल आएको छ । बजारमा उच्च सुधार देखिएसँगै कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ । बजार हरियाली हुँदा लगानीकर्तामा उत्साह छाएको छ । आगामी साता देशले दुई तिहाइ नजिकको स्थायी सरकार पाउने सम्भावनासँगै लगानीकर्ताको मनोबल पनि बढेको छ । आज बजार ६४ अंकले...
नेप्से २६ अंकले घट्दा ११ अर्बभन्दा बढीको कारोबार
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा झरेको छ। आज कुल ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बजार घटेसँगै लगानीकर्तामा उत्साह कम देखिएको छ। आज नेप्सेमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक...
शेयर बजारमा लगानी गर्दा सजग हुन सेबोनको आग्रह
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर बजारमा लगानी गर्दा देशको समग्र आर्थिक तथा राजनीतिक अवस्थालाई ध्यानमा राख्न लगानीकर्तालाई आग्रह गरेको छ। ग्लोबल मनी वीक २०२६ को अवसरमा युवा तथा सर्वसाधारण लगानीकर्तालाई सन्देश जारी गर्दै बोर्डले धितोपत्र बजारमा प्रवेश गर्दा सजग, सूचनामूलक र विवेकपूर्ण निर्णय लिनुपर्ने आवश्यकता औंल्याएको...








