समाचार
इन्द्रसरोवर २ नम्वर वडामा कांग्रेसका श्रेष्ठ निर्वाचित
मकवानपुर । इन्द्रसरोबर गाउँपालिका वडा नम्वर २ मा कांग्रेस विजयी भएको छ । कांग्रेसले करिब ३२ वर्षपछि विजयी भएको हो । कांग्रेसका युवा नेता सुमन श्रेष्ठ विजयी भएका हुन् । त्यसक्षेत्रका युवा व्यवसायी श्रेष्ठले एमालेका उम्मेदवार वैकुण्ठ थापा मगरलाई फराकिलो मतअन्तरले पराजित गर्दै विजयी भएको हो । यस वडामा...
पेट्रोलको मूल्य १७० पुग्याे
काठमाडौँ । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य ह्वात्तै बढाएको छ । शनिबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो । यो निर्णयसँगै अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ...
बकैया १ नम्वर वडा अध्यक्षमा माओवादी केन्द्रका तितुङ निर्वाचित
मकवानपुर । बकैया गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ । बकैैया गाउँपालिका वडा नम्वर १ को अन्तिम मतपरिणाम अनुसार वडा अध्यक्ष पदमा माओवादी केन्द्रका आशिश तितुङले ७१६ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका टेकबहादुर बोम्जनले ४४६ मत ल्याएका छन् । नेपाली कांग्रेसका कामी सिं मुक्तानले...
हेटौंडा २ मा ५६८ मत गणना: कसले कति मत पाए ?
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ को ५६८ मत गन्दा गठबन्धनको तर्फबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामालाई १०८, नेकपा एमालेका अनन्त पौडेललाई ११६ र राप्रपाका दिपक सिंहलाई २७७ मत प्राप्त भएको छ । त्यस्तै उपमेयर पदमा गठबन्धनका राजेश बानियाँलाई २७७, एमालेकी सुमित्रा काफ्लेको १४७ र राप्रपाकी इन्दिरा...
कैलाश गाउँपालिका १ नम्वर वडा अध्यक्षमा कांग्रेसका ब्लोन निर्वाचित
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर १ मा नेपाली कांग्रेसका तेजबहादुर ब्लोन निर्वाचित भएका छन् । उनी ८ मतान्तरले विजयी भएका छन् । उनले ३७४ मत प्राप्त गर्दा नेकपा एमालेका कमल बहादुर तितुङ्ले ३६६ मत ल्याएका थिए । त्यस्तै माओवादी केन्द्रका उम्मेदवारले ९५ मत ल्याएका थिए । नेपाली...
हेटौंडा १९ मा ७ सय मतगणनाः कसले कति मत पाए ?
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १९ नम्वर वडाको हालसम्म ७ सय मत गणना भएको छ । जसमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले २६० मत ल्याएकी छिन् । त्यस्तै, नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले २२०...
हेटौंडा १ मा एक हजार मत गन्दा न्यौपाने अगाडि
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १ नम्वर वडाको हालसम्म एक हजार मत गणना भएको छ । जसमा गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले ३११ मत ल्याएकी छिन् । त्यस्तै नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले ३०६ र राप्रपाका दिपक...
हेटौंडा १८ अपडेट: कसले कति मत पाए ?
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ को ३५० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १४४ मत पाएका छन् । यस्तै, गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले १०६ मत प्राप्त गरेकी छन् भने राप्रपाका दिपकबहादुर सिंहले ६७ मत ल्याएका छन् । त्यस्तै उपमेयर पदमा नेकपा एमालेकी सुमित्रा काफ्लेले...
हेटौंडामा रोचक प्रतिस्पर्धा: मिना लामा १ मतले अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयरमा रोचक प्रतिस्पर्धा देखिएको छ । हाल हेटौंडा १, २, १८ र १९ नम्बरको मतगणना जारी छ । ४ वटै वडाको गरी कूल २ हजार ५ सय मतगणनाहुँदा सत्तारुढ ठबन्धनकी उम्मेदवार मिना लामा १ मतले अगाडि रहेकी छिन् । उनले यो समाचार तयार पार्दासम्म ७...
मकवानपुरमा गठबन्धन अगाडिः एमाले दोस्रो, राप्रपा तेस्रो स्थानमा
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिकासहित १० वटै पालिकामा स्थानीय तहमा सत्तारुढ गठबन्धनले अग्रता लिएको छ । साँझ ७ बजेसम्मको मतगणना अनुसार सबै स्थानीय तहमा गठबन्धन अगाडि बढेको हो । हालसम्म जिल्लाको १०२ वटा वडामध्ये ५ वटा वडाको नतीजा सार्वजनिक भइसकेको छ । जसमध्ये नेपाली कांग्रेसले ३ वटा,...








