समाचार

मकवानपुरगढी ८ मा कांग्रेसको प्यानल नै विजयी, कसको मत कति ?

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ८ मा नेपाली कांग्रेसको प्यानल निर्वाचित भएको छ । वडा अध्यक्ष पदमा कांग्रेसका कुमार घिसिङ निर्वाचित भएका हुन् । घिसिङ् २०७४ को निर्वाचनमा पनि सोही वडाको वडा अध्यक्ष निर्वाचित भएका थिए । उनले ४४८ मत प्राप्त गर्दै जित हात पारेका हुन् । वडामा...

अपडेटः भीमफेदीमा गठबन्धनका स्याङ्तान २६६ मतले अगाडि

मकवानपुर । भीमफेदी गाउँपालिकामा गठबन्धनले अग्रता कायमै राखेको छ । यो समाचार तयार पार्दासम्म गठबन्धनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार बद्री स्याङ्तानले ३ हजार १९७ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष पदमा सञ्जिव श्रेष्ठले ३ हजार १२४ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार हिदम...

मकवानपुरगढीमा गठबन्धनको अग्रताः १ नम्वरमा कांग्रेसको प्यानलनै विजयी

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर १ मा नेपाली कांग्रेस नेतृत्व प्यानल नै विजयी भएको छ । आइतबार बिहानको अन्तिम मतपरिणाम अनुसार वडा अध्यक्ष पदमा कांग्रेसका आईत सिं लो सहित प्यानलनै विजयी भएको हो । उनले ७९३ मत प्राप्त गरेका थिए भने उनको प्रत्यासी एमालेका उम्मेदवारले ४११ र माओवादीका...

हेटौंडा १९ मा १३७६ मत गन्दा गठबन्धन अगाडि

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १९ नम्वर वडाको हालसम्म १ हजार ३ सय ७६ मत गणना भएको छ । जसमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले ५२३ मत ल्याएकी छिन् । त्यस्तै, नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार...

हेटौंडा २ को १२१८ मतगणना : कसले कति पाए ?

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । २ नम्वर वडाको हालसम्म १ हजार २ सय १८ मत गणना भएको छ । जसमा राप्रपाबाट मेयर पदका उम्मेदवार दिपकबहादुर सिंहले ५९५ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले २४८ मत,...

हेटौंडा १९ मा १२७६ मतगणनाः कसले कति मत पाए ?

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १९ नम्वर वडाको हालसम्म १ हजार २ सय ७६ मत गणना भएको छ । जसमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले ४८० मत ल्याएकी छिन् । त्यस्तै, नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार...

मनहरी २ को अध्यक्षमा माओवादीका पाख्रिन निर्वाचित

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ को वडा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकुमार पाख्रिन निर्वाचत भएका छन् । पाख्रिन ५ सय ४५ मतसहित वडा अध्यक्षमा निर्वाचित भएका हुन् । मनहरी–२ मा कुल १ हजार ४ सय ८३ मत खसेको थियो । जसमध्ये पाख्रिनका प्रतिद्वन्द्वी नेपाली...

हेटौंडा मतगणना अपडेट : ५ हजार २६७ मत गन्दा मिना लामा अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा ५ हजार २६७ मत गणना गर्दा एकीकृत गठबन्धन अग्रता कायमै हाँसिल गरेको छ । सत्तारुढ गठबन्धनको तर्फबाट मेयर पदको उम्मेदवार मिना लामाले १ हजार ५८९ मत प्राप्त गर्दा एमालेको तर्फबाट मेयरका उम्मेदवार रहेका अनन्तप्रसाद पौडेलले १ हजार ५५० मत प्राप्त गरेका छन् । त्यस्तै, राप्रपाको...

बकैयामा ५ मतान्तरले माओवादी केन्द्र कांग्रेससँग विजयी

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर २ मा पनि नेकपा माओवादी केन्द्रले नेतृत्व लिएको छ । वडा नम्वर २ को अन्तिम मतपरिणाम अनुसार माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार विश्‍वराज स्‍याङतान ३६० मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्‍द्रबहादुर जिम्‍बाले ३५५ मत...

अपडेटः हेटौंडा उपमहानगरपालिकाको ४ हजार मत गन्दा एमाले अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा ४ हजार ९८ मत गणना गर्दा नेकपा एमालेले अग्रता कायमै हाँसिल गरेको छ । एमालेको तर्फबाट मेयरका उम्मेद्वार रहेका अनन्तप्रसाद पौडेलले १ हजार २९४ मत प्राप्त गर्दा गठवन्धनको तर्फबाट मेयरकी उम्मेदवार मीना लामाले १ हजार २७५ मत प्राप्त गरेकी छिन् । त्यस्तै राप्रपाको तर्फबाट मेयरका...