समाचार
मनहरी २ मा २०० मत गणनाः कसको मत कति ?
मकवानपुर । मनहरी गाउँपालिकामा वडा नम्वर एकमा नेपाली कांग्रेसका शिव खनाल निर्वाचित भएपछि २ नम्वर वडाको मतगणना सुरु गरिएको छ । हालसम्म २ नम्वर वडाको २ सय मत गणना भएको छ । जसमा गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेले ४८, नेपाली कांग्रेसले ११०, नेकपा एकीकृत समाजवादीले ३ मत पाएका छन्...
मतगणना अपडेटः मकवानपुरगढीमा दोर्जे अघिअघि, विदुर पछ्याउँदै
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत मकवानपुरगढी गाउँपालिका वडा नम्वर १ को मतगणना जारी छ । हालसम्म ५ सय मत गणना भएको छ । जसमा गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार दोर्जे लामा स्याङ्तानले २७५ मत पाएका छन् भने नेकपा एमालेका विदुर हुमागाईंले १४२ मत पाएका हुन् । त्यस्तै उपाध्यक्ष...
हेटौंडा १ मा ८०० मत गणनाः कसको मत कति ?
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १ नम्वर वडाको हालसम्म ८ सय मत गणना भएको छ । जसमा गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले २५१ मत ल्याएकी छिन् । त्यस्तै नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले २२९ र राप्रपाका दिपक...
हेटौंडा १९ को ६०० मत गणनाः यस्तो छ मत परिणाम
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १९ नम्वर वडाको हालसम्म ६ सय मत गणना भएको छ । जसमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले २२४ मत ल्याएकी छिन् । त्यस्तै, नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले १८४...
हेटौंडा उपमहानगरः १९ मतले मिना अगाडि, राप्रपा तेस्रो स्थानमा
मकवानपुर । स्थानीय तहको निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी छ । हालसम्म यहाँ २ हजार ५० मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धन र नेकपा एमालेबीच १९ मतको फरक रहेको छ । गठबन्धनबाट एकिकृत समाजवादीकी मिना लामाले ६ सय १९ मत प्राप्त गर्दा एमालेका उम्मेदवार...
हेटौंडा २ को ५०० मत गणना: कसले कति पाए ?
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । २ नम्वर वडाको हालसम्म ५ सय मत गणना भएको छ । जसमा गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले ९५ मत ल्याएकी छिन् । त्यस्तै नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले १०३ र राप्रपाका दिपक...
बकैयामा ५ सय मत गन्दा गठबन्धनको अग्रता
मकवानपुर । स्थानीय तहको निर्वाचन मत गणना अन्तरगत बकैया गाउँपालिकामा हालसम्म ५ सय मत गणना गरिएको छ । वडा नम्वर १ को हालसम्म ५ सय मत गणना भएको जनाइएको छ । जसमा अध्यक्ष पदमा गठबन्धनका उम्मेदवार धर्मराज लामिछानेले २३२ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । नेकपा एमालेबाट...
भीमफेदी २ मा एमालेका उम्मेदवार विजयी
मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्वर २ को मतगणना सम्पन्न भएको छ । मतगणना अनुसार सो वडामा नेकपा एमालेका काशिराम बज्यु निर्वाचित भएको निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बज्यु ७ सय ७४ मतसहित निर्वाचित भएका हुन् । यस्तै, वडाध्यक्षकै उम्मेदवार नेकपा एकीकृत समाजवादीका कर्णबहादुर पाख्रिनले ७...
हेटौंडा १ को ७०० मत गणना: कसले कति पाए ?
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १ नम्वर वडाको हालसम्म ७ सय मत गणना भएको छ । जसमा गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले २२३ मत ल्याएकी छिन् । त्यस्तै नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले १८२ र राप्रपाका दिपक...
मतगणना अपडेटः हेटौंडा १८ मा एमाले अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ को २५० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १०६ मत पाएका छन् । यस्तै, गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले ७६ मत प्राप्त गरेकी छन् भने राप्रपाका दिपकबहादुर सिंहले ४६ मत ल्याएका छन् । त्यस्तै उपमेयर पदमा नेकपा एमालेकी सुमित्रा काफ्लेले...






