समाचार

हेटौंडा २ को १४१८ मतगणना : राप्रपा अगाडि

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । २ नम्वर वडाको हालसम्म १ हजार ४ सय १८ मत गणना भएको छ । जसमा राप्रपाबाट मेयर पदका उम्मेदवार दिपकबहादुर सिंहले ७८६ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले २७३...

हेटौंडा मतगणना अपडेट : ६६४१ मत गन्दा मिना लामा अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा ६ हजार ६४१ मत गणना गर्दा एकीकृत गठबन्धन अग्रता कायमै हाँसिल गरेको छ । सत्तारुढ गठबन्धनको तर्फबाट मेयर पदको उम्मेदवार मिना लामाले २ हजार १३० मत प्राप्त गर्दा एमालेको तर्फबाट मेयरका उम्मेदवार रहेका अनन्तप्रसाद पौडेलले २ हजार १२८ मत प्राप्त गरेका छन् । त्यस्तै, राप्रपाको...

इन्द्रसरोवर ३ मा भारी मतले एमालेका भोम्जन विजयी

मकवानपुर । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ को वडा अध्यक्ष पदमा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । १ हजार १७६ मतका साथ एमालेका प्रताप भोम्जन निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पुरीले ६७९ मत प्राप्त गरेका थिए । यसअघि इन्द्रसरोवर...

राक्सिराङ २ मा गठबन्धनका मुक्तान निर्वाचित

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर २ मा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका बुद्धराम मुक्तान निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । मुक्तानले ४७८ मत प्राप्त गरेको जनाइएको छ । उनका प्रतिस्पर्धी नेकपा एमालेका सीताराम प्रजाले ३६५ मत ल्याएका छन् । राक्सिराङ १ मा भने...

हेटौंडा १ मा २५२३ मत गन्दा कांग्रेसका न्यौपानेको अग्रता

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १ नम्वर वडाको हालसम्म २ हजार ५२३ मत गणना भएको छ । जसमा गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले ७७५ मत ल्याएकी छिन् । त्यस्तै नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले ६७५ र राप्रपाका...

मकवानपुरको १९ वडामा मतगणना सकियोः कुन वडामा कसको नेतृत्व ?

मकवानपुर । स्थानीय तहको निर्वाचन अन्तरगत मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकाको मतगणना कार्य जारी रहेको छ । हेटौंडा उपमहानगरपालिकाको १,२,१८ र १९ नम्वर वडाको मतगणना अन्तिम चरणमा पुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार हालसम्म मकवानपुरको १९ वडाको मतगणना पूर्ण रुपमा सम्पन्न...

राक्सिराङ १ मा एमालेको प्यानल नै विजयी

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर १ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । वडा अध्यक्ष पदमा बाबीराम मुक्तान निर्वाचित भएका हुन् । उनले ४६३ मत प्राप्त गरे । त्यस्तै नेपाली कांग्रेसका सिंग राम बुलुनले ३७७ मत प्राप्त गरेका थिए ।त्यस्तै नेकपा माओवादी केन्द्रका जोगमान थिङले ३२१...

अपडेटः हेटौंडा १ मा रोचक प्रतिस्पर्धाः गठबन्धनका न्यौपाने ५४ मतले अगाडि

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १ नम्वर वडाको हालसम्म २ हजार २२३ मत गणना भएको छ । जसमा गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले ७१६ मत ल्याएकी छिन् । त्यस्तै नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले ६३६ र राप्रपाका...

अपडेटः मकवानपुरगढीमा गठबन्धनको अग्रता कायमै, दोर्जे ६५२ मतले अगाडि

मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरुले अग्रता कायमै राखेका छन् । वडा नम्वर १ र ८ को मतगणना पूर्ण रुपमा सम्पन्न भइसकेको छ भने वडा नम्वर २ र ७ को मतगणना जारी रहेको छ । यो समाचार तयार पार्दासम्म गठबन्धनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार दोर्जे लामा स्याङ्तानले गठबन्धनबाट अध्यक्षका...

अपडेटः हेटौंडा १८ मा एमालेका अनिल बानियाँ ११० मतले अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ को ९००मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ३५१ मत पाएका छन् । यस्तै, गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले २८१ मत प्राप्त गरेकी छन् भने राप्रपाका दिपकबहादुर सिंहले १९१ मत ल्याएका छन् । त्यस्तै उपमेयर पदमा नेकपा एमालेकी सुमित्रा काफ्लेले ३९८...