समाचार

अपडेट : राक्सिराङमा मतगणना स्थगित

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ४ को मतगणना स्थगित भएको छ । मतपत्रमा हस्ताक्षर नभएको ८ सुर्य ७ छाप भएको ५ मत भेटिए पछि मत गणना स्थगित भएको हो । उक्त मत खसेको मतदान केन्द्रमा राक्सिराङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिजय कापरी बुथ अधिकृत रहेका कारण एमालेले...

मनहरी ३ मा कांग्रेसका अर्याल निर्वाचित

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर ३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका अनन्त अर्याल निर्वाचित भएका छन् । उनले १ हजार ४२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रका सञ्जीव पाठकले...

हेटौंडा १९ मा २२६९ मत गन्दा मिना लामा अगाडि

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १९ नम्वर वडाको हालसम्म २ हजार २ सय ५९ मत गणना भएको छ । जसमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले ८२३ मत ल्याएकी छन् । त्यस्तै, नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार...

अपडेट : हेटौंडा १८ मा अनिल बानियाँको अग्रता कायमै

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ को १ हजार ५७२ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ५७६ मत पाएका छन् । यस्तै, गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले ५१७ मत प्राप्त गरेकी छन् भने राप्रपाका दिपकबहादुर सिंहले ३३७ मत ल्याएका छन् । त्यस्तै, उपमेयर पदमा नेकपा एमालेकी...

हेटौंडा १ अपडेटः गठबन्धन जितेको वडामा दिपक सिंहलाई धेरै भोट

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ मा गठबन्धनका उम्मेदवार सविन न्यौपाने निर्वाचित भएका छन् । कूल ३ हजार २ सय ८६ मत खसेको सो वडामा न्यौपानेले १ हजार ४ सय ४२ मत प्राप्त गर्दा नेकपा एमालेका उत्तम पौडेलले १ हजार ३११ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टी...

हेटौंडा १ मा गठबन्धनका सविन न्यौपाने निर्वाचित

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ मा गठबन्धनका सविन न्यौपाने निर्वाचित भएका छन् । १३१ मत अन्तरले न्यौपाने पुनः ५ बर्षको लागि वडाअध्यक्ष निर्वाचित भएका हुन् । न्यौपानेले १ हजार ४ सय ४२ मत प्राप्त गर्दा नेकपा एमालेका उत्तम पौडेलले १ हजार ३११ मत प्राप्त गरे । त्यस्तै...

हेटौंडा १ मा १७० मत गन्न बाँकी, न्यौपाने जितको नजिक

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ को मतगणना जारी छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडाको १,२,१८ र १९ नम्वर वडाको मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हालसम्म वडा नम्वर १ को ३ हजार १२३ मत गणना भएको छ । जसमा वडा अध्यक्ष पदमा गठबन्धनका...

हेटौंडा १ मा अब २६३ मत मात्रै गन्न बाँकी

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ को मतगणना जारी छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडाको १, २, १८ र १९ नम्वर वडाको मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हालसम्म वडा नम्वर १ को ३ हजार २३ मत गणना भएको छ । जसमा वडा अध्यक्ष...

हेटौंडा १ मा ३७० मत गन्न बाँकीः गठबन्धनका न्यौपाने ११२ मतले अगाडि

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ को मतगणना जारी छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडाको १,२,१८ र १९ नम्वर वडाको मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हालसम्म वडा नम्वर १ को २ हजार ९२३ मत गणना भएको छ । जसमा वडा अध्यक्ष पदमा गठबन्धनका...

भीमफेदी मतगणना अपडेट : ६ वटा वडाको गन्दा गठबन्धनका स्याङ्तान अगाडि

मकवानपुर । भीमफेदी गाउँपालिकामा गठबन्धनले अग्रता कायमै राखेको छ । यो समाचार तयार पार्दासम्म गठबन्धनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार बद्रीबहादुर स्याङ्तानले ३ हजार ९३४ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष पदमा सञ्जिव श्रेष्ठले ३ हजार ८९४ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार हिदम...