समाचार
मनहरीमा १६९५ मतले रन्जन अगाडि
मकवानपुर । मनहरी गाउँपालिकाको वडा नम्वर १, २ र ३ नम्वर वडाको मतगणना सम्पन्न भएको छ । जसमा गठबन्धनका उम्मेदवार रन्जन कालाखेतीले हालसम्म ३ हजार १ सय मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीले १ हजार ४ सय ५ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्ष...
हेटौंडा १८ मा १६८८ मतगणनाः कसले मार्ला बाजी ?
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ६ सय ८८ मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामालाई ५६२ मत प्राप्त भएको छ भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेललाई ६०८ मत प्राप्त भएको छ । १८ नम्वर...
हेटौंडा २ मा १९८१ मत गणनाः कसको मत कति ?
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ९ सय ८१ मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामालाई ३७४ मत प्राप्त भएको छ भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेललाई ३४० मत प्राप्त भएको छ । २ नम्वर...
हेटौंडामा चार मतगणना स्थल थपिँदै
मकवानपुर । मत गणनामा ढिलाई भएपछि हेटौंडा–२ स्थित सिद्धार्थ माविमा चार वटा मतदान स्थल थप्ने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले छिटो भन्दा छिटो मत परिणाम सार्वजनिक गर्ने उदेश्यले चार वटा मतगणनास्थल थप्न लागेको जानकारी दिए । थप चार मनगणना स्थलमा गणना गर्नका लागि तारजाली हाल्ने...
नेपाल विवेकशील पार्टीद्वारा लक्ष्मी मतदान केन्द्र सरसफाइ
मकवानपुर । नेपाल विवेकशील पार्टीले लक्ष्मी मतदान केन्द्रको सरसफाइ गरेको छ । पार्टीका जिल्ला अध्यक्ष नविन विष्टको नेतृत्वमा नेपाल विवेकशील पार्टीका हेटौंडा उपमहानगरपालिका वडा नं १७ का उम्मेदवारहरू र सदस्यहरूको सहभागितामा सोही वडामा रहेको लक्ष्मी आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा सरसफाइ गरिएको हो । मतदानको दिन प्रयोग भइ फालिएको पानीको...
हेटौंडा २ मा १८८१ मतगणना: कसको मत कति ?
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ८१ मत गणना भएको छ । जसमा गठबन्धनका उम्मेदवार विष्णुगोपाल महर्जनको ७५६, नेकपा एमालेका हरि राउतको ५१३, राप्रपाको किशोर ढकालको ३०९ र स्वतन्त्र उम्मेदवार सुदिप राजबाहकले २०६ मत प्राप्त गरेका छन् । वडा...
मकवानपुरगढीमा अध्यक्ष पदमा ११८८ ले लामा अगाडि, मतगणना जारी
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनका दोर्जे लामा स्याङ्तानले अग्रता कायमै राखेका छन् । लामाले नेकपा एमालेका उम्मेदवार विदुर हुमागाईंको भन्दा १ हजार १ सय ८८ मत बढी ल्याएर अग्रता कायमै राखेका हुन् । मकवानपुरगढीमा हालसम्म वडा नम्वर १ र २ को मतगणना सम्पन्न भइसकेको छ । जसमा...
हेटौंडामा ९ हजार २९ मत गन्दा गठबन्धन र एमालेलाई दिपक सिंहले उछिने
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको ९ हजार २९ मतगणना गर्दा मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपक सिंहले २ हजार ७ सय १० मत ल्याएका छन् । उनले गठबन्धनकी मिना लामा र नेकपा एमालेका उम्मेदवार अनन्त पौडेललाई पछि पार्दै अघि बढेका छन् । त्यस्तै गठबन्धनकी लामाले २ हजार ६ सय...
इन्द्रसरोवर ४ मा एमालेको प्यानल नै विजयी
मकवानपुर । इन्द्रसरोवर गाउँपालिका वडा नं ४ को मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएको छ । प्राप्त जानकारी अनुसार नेकपा एमालेको प्यानल नै सो वडामा विजयी भएको हो । वडा अध्यक्षमा नेकपा एमालेका चन्द्रकुमार बलले ८०५ सहित जित हात पारेका छन् भने गठवन्धनका उम्मेदवार विष्णुबहादुर डिम्डुङले २०५ मत ल्याएका छन्...
हेटौंडामा ४ वटा मतगणना स्थल थप्ने तयारी
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ४ वटा मतगणना स्थल थप्ने तयारी गरिएको छ । मत गणना कार्य ढिलाई भएका कारण छिटो भन्दा छिटो मत परिणाम सार्वजनिक गर्ने उद्देश्यले ४ वटा मतगणना स्थल थप्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार, हेटौंडा–२ स्थित सिद्धार्थ माविको...









