समाचार
कैलाश गाउँपालिकाको अध्यक्षमा गठबन्धनका मुक्तान विजयी
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा सत्तारुढ गठबन्धनको प्यानल नै विजयी भएको छ । सोमबार सम्पन्न मतगणना अनुसार, कैलाशको अध्यक्षमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका लोकबहादुर मोक्तानसहित प्यानलनै निर्वाचित भएको हो । मोक्तानले ४ हजार ८९७ मत प्राप्त गर्दा उनका प्रत्यासी नेकपा एमालेका नरेन्द्रलाल रिजालले ४ हजार ९३ मत प्राप्त...
थाहा नगरपालिकाको १२४३६ मतगणना : कसले कति मत पाए ?
मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्वर १ को मतगणना जारी छ । हालसम्म ११ हजार ४३६ मतगणना भएको छ । जसमा सत्तारुढ गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार विष्णु विष्ट आदर्शले ५ हजार ५९० मत ल्याएका छन् । यस्तै, नेकपा एमालेबाट मेयरका उम्मेदवार अचुतम प्रसाद ढकालले ४ हजार १४९...
हेटौंडा ३ मा ६७२ मतगणना : मिनाको अग्रता कायमै
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–३ को मतगणना जारी रहेको छ । हालसम्म ६ सय ७२ मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले २६३ मत प्राप्त गरेकी छिन् । यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले १८९ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ११३ मत र मौलिक...
हेटौंडा २ मा गठबन्धनका महर्जन विजयी
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ मा वडा अध्यक्ष पदमा गठबन्धनका विष्णु गोपाल महर्जन विजयी भएका छन् । मतगणना सम्पन्न हुनु अगावै उनी विजयी भएका हुन् । वडा नम्वर २ मा जम्मा ३ हजार २ ८६ मत खसेकोमा हालसम्म २ हजार ९२६ मत गणना भएको छ । अब...
अपडेटः बकैया ६ मा नेकपा एमालेको प्यानल नै विजयी
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ६ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका वडा अध्यक्षका उम्मेदवार फूलबहादुर भोम्जनले ८३४ मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी उनका प्रतिस्पर्धीहरु नेपाली काँग्रेसका सेतेमान बलले ५३६ र नेकपा माओवादी केन्द्रका बाग सिं भोम्जनले ४३९...
अपडेटः थाहा–६ मा कांग्रेसको प्यानल नै विजयी
मकवानपुर । स्थानिय तह निर्वाचनको जारी मतगणनामा थाहा नगरपालिका वडा नं ६ को नतिजा सार्वजनिक भएको छ ।निर्वाचन कार्यालयले जानकारी दिए अनुसार वडा नं ६ मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रभक्त श्रेष्ठसहित प्यानलनै निर्वाचित भएको हो । विजयी श्रेष्ठले १ हजार १३८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धीहरु नेकपा एमालेका...
हेटौंडा ३ मा ६०० मत गणनाः मिना अगाडि, अनन्त तेस्रो स्थानमा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–३ को मतगणना जारी रहेको छ । हालसम्म ६ सय मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले २३८ मत प्राप्त गरेकी छिन् । यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले १७१ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १०८ मत र मौलिक जरोकिलो...
हेटौंडा २ मा अब ४५९ मत मात्रै गन्न बाँकी
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ८२७ मत गणना गर्दा मेयर पदमा गडबन्धनकी उम्मेदवार मिना लामालाई ५२२ मत प्राप्त भएको छ भने एमालेका अनन्त प्रसाद पौडेललाई ४६२ मत प्राप्त भएको छ । मेयरमा २ नम्वर वडाबाट सबैभन्दा धेरै भोट...
हेटौंडामा मिना अघिअघि, दिपक सिंह पछिपछि
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १ को मगणना सम्पन्न भइसकेको छ भने वडा नम्वर २,३,१८ र १९ को मतगणना जारी रहेको छ । हालसम्म १२ हजार ३९२ मत गणना भएको छ । जसमा गठबन्धनकी मिना कुमारी लामाले ३ हजार ७ ९२ मत...
मकवानपुरगढी अपडेटः विदुरभन्दा दोर्जे १५७३ मतले अगाडि
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा सोमबार बिहानसम्म चार वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्वर १,२,७ र ८ को मतगणनाको अन्तिम परिणाम आइसकेको छ । प्राप्त मत परिणाम अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले अग्रता कायमै राखेको छ । गठबन्धनबाट अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका दार्जे लामा नेकपा...








