समाचार
बुद्धको मार्गदर्शनले राष्ट्रिय एकता तथा विश्व शान्तिमा टेवा पुग्छ: प्रदेश प्रमुख शर्मा
मकवानपुर । आज सोमबार मनाइँदै गरिएको २५६६ औं बुद्ध जयन्तीका अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुभकामना सन्देश जारी गरेका छन् । ‘सम्पूर्ण बौद्दमार्गी नेपालीहरु तथा बुद्धको भातृत्व, शान्ति, अहिंसा र करुणाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महानुभावमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ प्रदेश प्रमुख शर्माले...
अपडेटः मनहरी ४ मा माओवादीका थापा निर्वाचित
मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर ४ को कुल १ हजार ५ सय ९३ अन्तिम मत परिणाम आउँदा वडाध्यक्षमा माओवादी केन्द्रका प्रकाश थापा विजयी भएका छन् । थापाले ५ सय ४१ मत ल्याएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ४ सय ८२ मत, एमालेले ३ सय ६२...
२ नम्वर वडामा २७२७ मत गणनाः विष्णु गोपाल महर्जन जितको नजिक
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ७२७ मत गणना गर्दा मेयर पदमा गडबन्धनकी उम्मेदवार मिना लामालाई ४९५ मत प्राप्त भएको छ भने एमालेका अनन्त प्रसाद पौडेललाई ४४९ मत प्राप्त भएको छ । मेयरमा २ नम्वर वडाबाट सबैभन्दा धेरै भोट...
इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा एमालेका पुडासैनी निर्वाचित, उपाध्यक्षमा पुनः लामा
मकवानपुर । इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । भखरै सम्पन्न मतगणना अनुुसार मकवानपुरको पालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार देवकृष्ण पुडासैनी निर्वाचित भएका हुन् । पुडासैनी ३ हजार ७२२ मतका साथ आगामी ५ वर्षकालागि इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै कांग्रेसका विश्वलाल लामाले मत ३ हजार...
हेटौंडा ३ मा ५०० मत गन्दा गठबन्धन अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ को मतगणना जारी रहेको छ । हालसम्म ५ सय मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले १९६ मत प्राप्त गरेकी छन् । यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले १३१ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १०१ मत र मौलिक...
मकवानपुरगढी २ मा पुनः कांग्रेसको प्यानल नै निर्वाचित
मकवानपुर । मकवानपुरगढी गाउँपालिका २ नम्वर वडा अध्यक्ष पदमा पुनः नेपाली कांग्रेसका बखान सिं पाख्रिन निर्वाचित भएका छन् । उनीसहित कांग्रेसको प्यानलनै निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पाख्रिन ११७१ मतसहित निर्वाचित भएका हुन भने नेकपा एमालेका सन्तबहादुर सिङ्गारले ५९७ र माओवादी केन्द्रका जीतबहादुर लोले ३३७ मत...
भीमफेदी ८ मा एमालेका लामा निर्वाचित
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । वडा अध्यक्षमा एमालेका उम्मेद्वार विष्णु बहादुर लामाले ६ सय ८२ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । लामाका निकटतम् प्रतिस्पर्धी ५ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका समुन्द्र मान घिसिङ ५ सय ९६ मत ल्याएका...
अपडेटः हेटौंडामा कडा प्रतिस्पर्धा, एक मतले गठबन्धनकी लामाको अग्रता
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १ को नतिजा सार्वजनिक भइसकेको छ भने वडा नम्वर २, ३, १८ र १९ को मतगणना जारी रहेको छ । हालसम्म ११ हजार ६७३ मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले ३ हजार...
भीमफेदी गाउँपालिकाको अध्यक्षमा हिदम लामा, उपाध्यक्षमा सन्जिव श्रेष्ठ निर्वाचित
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन् । उनले गठवन्नधको तर्फबाट माओवादीका अध्यक्ष उम्मेदवार बद्रीबहादुर स्याङ्तानलाई झिनो मतले पराजित गरेका हुन् । लामाले ५ हजार ५ सय ९१ प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गरेका थिए...
मकवानपुरमा पहिलो पटक वडा अध्यक्षमा महिला निर्वाचित
मकवानपुर । मकवानपुरले स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पहिलो महिला वडा अध्यक्ष पाएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १० मा कांग्रेसबाट उम्मेदवार रहेकी कमला कुमारी वाइवा वडा अध्यक्षमा निर्वाचित भएसंगै मकवानपुरले पहिलो वडा अध्यक्ष पाएको हो । कमलाले एमालेबाट प्रतिस्पर्धी रहेका कमल कुमार घलानलाई पराजित गर्दै वडाध्यक्षमा...








