समाचार

अपडेट : बकैया ८ मा माओवादीका नेगी निर्वाचित

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ८ को वडा अध्यक्षमा माओवादी केन्द्रका विष्णु नेगी निर्वाचित भएका छन् । नेगीले ६ सय ३३ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार सिद्धि मान घलानले ५ सय ८२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार...

हेटौंडा १६ मा १०० मत गणनाः रामकृष्णको भारी मत

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । वडा नम्वर १६ को मतगणना भर्खरै सुरु भएको छ । हालसम्म १०० मतगणना गरिएको छ । प्राप्त मत परिणाम अनुसार गठबन्धनकी उम्मेदवार मिना लामालाई ४३, नेकपा एमालेका अनन्त पौडेललाई १४, र राप्रपाका दिपक सिंहलाई ३४ मत प्राप्त भएको छ । त्यस्तै...

हेटौंडा ४ मा २०० मत गणनाः कसको मत कति ?

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । वडा नम्वर ४ को मतगणना भर्खरै सुरु भएको छ । हालसम्म २०० मतगणना गरिएको छ । एमालेको राम्रो पकड भएको भनिएको सो वडामा राप्रपाले राम्रो उपस्थिति जनाएको छ । प्राप्त मत परिणाम अनुसार गठबन्धनकी उम्मेदवार मिना लामालाई ४७, नेकपा एमालेका अनन्त...

हेटौंडा १७ मा १०० मत गन्दा गठबन्धन अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ को मतगणना जारी रहेको छ । हालसम्म १ सय मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले ३६ मत प्राप्त गरेकी छन् । यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले २७ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २३ मत प्राप्त गरेका...

हेटौंडा ४ मा १५० मत गणनाः मेयरमा हलो अगाडि, वडामा प्रतिस्पर्धा

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । वडा नम्वर ४ को मतगणना भर्खरै सुरु भएको छ । हालसम्म १५० मतगणना गरिएको छ । एमालेको राम्रो पकड भएको भनिएको सो वडामा हालसम्म मेयर पदमा भने राप्रपाले अग्रता लिएको छ । प्राप्त मत परिणाम अनुसार गठबन्धनकी उम्मेदवार मिना लामालाई ४१,...

अपडेटः बकैया ८ मा माओवादीका विष्णु नेगी निर्वाचित

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ८ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । ८ नम्वर वडाको अन्तिम मतपरिणाम आउदा माओवादीका विष्णु नेगी ६३३ मतका साथ विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सिद्धि मन घलानलाई पराजित गर्दै विजयी बनेका हुन् । कांग्रेसका घलानले ५८२...

हेटौंडा १८ मा अनिल बानियाँको अग्रता कायमै

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ को २ हजार ९२८ मत गणना हुँदा मेयर पदमा गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले अग्रता कायम गरेकी छन् । लामाले १ हजार ६ कत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १ हजार मत पाएका छन् । त्यस्तै, उपमेयर पदमा नेकपा एमालेकी...

भक्तपुरको मेयरमा पुनः प्रजापति निर्वाचित

भक्तपुर । भक्तपुर नगरपालिकाको मेयरमा नेमकिपाका सुनिल प्रजापति निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मत गणनामा प्रजापति २९ हजार २ सय मतसहित निर्वाचित भएका हुन् । जुन ९ गुणा बढीको मतान्तर हो । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत मात्र प्राप्त गरेका छन् । यस्तै, उपमेयरमा...

मकवानपुरको ४१ वडाः कहाँ कुन दलको नेतृत्व ?

मकवानपुर । मकवानपुरको एक उपमहानगरपालिका, एक नगरपालिका र ८ वटा गाउँपालिकाको जम्मा ४१ वटा वडाको मतगणना सम्पन्न भएको छ । सोमबार विहानसम्म भीमफेदी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाको भने पुरा नतिजा सार्वजनिक भइसकेको छ । यी दुई गाउँपालिकाको नेतृत्वमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । भीमफेदीको अध्यक्ष हिदम लामा...

हेटौंडामा एमालेले खाता खोल्योः १९ नम्वर वडामा नरनाथ सुवेदी विजयी

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ । १९ नम्वर वडामा एमालेबाट उम्मेदवार बनेका नरनाथ सुवेदी विजयी भएका हुन् । उनले १ हजार ४२३ मत प्रात गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामकुमार थापाले १ हजार २०२ मत प्राप्त गरे । त्यस्तै माओवादीका प्रकास लामा...