समाचार
साताको पहिलो दिन सुनचाँदीको भाउ स्थिर
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको भाउ स्थिर रहेको जनाएको हो । गत साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोलामा १ लाख १५ हजार ५०० र तेजाबी सुनको भाउ प्रतितोलामा १ लाख १४...
एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य ऋषि गैरेको निधन
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य ऋषि गैरेको आइतबार निधन भएको छ । गैरेको हृदयघातका कारण निधन भएको सो पार्टीका केन्दीय सचिव तथा केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । गैरेको अल्का अस्पताल ललितपुरमा निधन भएको हो । सविच श्रेष्ठले एक शोक विज्ञप्ति जारी गर्दै सो...
त्रिविको विज्ञान संकायको स्नातकोत्तरमा भर्ना आवेदन खुल्यो
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान संकायको स्तातकोत्तरमा भर्ना आवेदन खुल्ला भएको छ । त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातकोत्तर तहमा भर्ना प्रवेश परीक्षाको लागि मंसिर ७ गतेदेखि २५ गतेसम्म आवेदन दिन सक्न जनाएको छ । संस्थानले विज्ञान तथा प्रविधिको भौतिक शास्त्र, रसायन शास्त्र, वनस्पति शास्त्र, प्राणी शास्त्र, माइक्रोबायोलोजी,...
आश्रममा आगलागी हुँदा २५ लाखको क्षति
सोलुखुम्बु । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–११ पत्तालेस्थित गौरीटाप मन्दिरको बाबाजी बस्नको लागि बनाएको आश्रम घरमा शनिबार साँझ आगलागी हुँदा २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । विद्युत तार सर्ट भई आगलागी हुँदा आश्रममा रहेको भाँडवर्तन, काठपात, लत्ताकपडा जलेर उक्त रकम बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ...
भारतीय प्रधानमन्त्रीको सुरक्षामा गइरहेका ६ जना प्रहरीको दुर्घटनामा परेर मृत्यु
राजस्थान । भारतीय प्रधानमन्त्री नरेनद्र मोदीको सुरक्षाका लागि गइरहेका ६ जना प्रहरीको आइतबार दुर्घटनामा परेर मृत्यु भएको छ । ड्युटीमा गइरहेका सात प्रहरी सवार कार राजस्थानको चुरु जिल्लाको सुजानगढमा रहेको ट्रलीसँग ठोक्किए दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर पाँच जनाको घटनास्थलमा र एक जनाको उद्दार...
राष्ट्रिय झण्डा च्यात्न खोज्ने ११ जना पक्राउ
पर्सा । प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरेको छ । पर्सागढी नगरपालिका–९ स्थित सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पर्सागढी नगरपालिका–१ मनवा टोल निवासी अङ्कित पटेल, सुलभ श्रेष्ठ, विश्वास चौधरी, निर्मल चौधरी, कृष्णप्रसाद पोखरेल,...
बकैयास्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल आज
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा जारी पालिकास्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल आज हुने भएको छ । फाइनल खेल आज दिउँसो २ बजे हुने भएको हो । प्रतियोगिताको उपाधिको लागि बकैया–३ नम्बर वडा र बकैया–८ नम्बर वडाबीच प्रतिस्प्रर्धा हुनेछ । ती दुबै समूह शनिबार भएको सेमिफाइनल खेलबाट विजयी भई फाइनल...
सिआन पुनस्थापना केन्द्रको अध्यक्षमा अग्रवाल
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ लामसुरेमा रहेको सिआन पुनस्थापना केन्द्रको अध्यक्षमा बिजेन्द्र अग्रवाल चयन भएका छन् । केन्द्रको शनिबार सम्पन्न सातौं वार्षिक साधारणसभा तथा अधिबेशनबाट ४ वर्षे कार्यकालका लागि अग्रवालको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । यस्तै, केन्द्रको उपाध्यक्षमा अनिल अधिकारी, सचिवमा मेनुका लामा, सहसचिवमा...
भूकम्प प्रभावित क्षेत्रमा चिसोका कारण थप ३ जनाको मृत्यु
जाजरकोट । भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा चिसोका कारण थप तीन जनाको मृत्यु भएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका तीन जना वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३...
लुम्बिनी प्रदेशका ४ जिल्लामा मंसिर ४ गते सार्वजनिक विदा
बुटवल । लुम्बिनी प्रदेशका चार जिल्लामा मंसिर ४ गते सोमबार सार्वजनिक विदा दिइएको छ । गृह मन्त्रालयद्वारा जारी सूचना अनुसार, सरकारले छठ पर्वको समापनको अवसरमा ती जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।










