समाचार
खुकुरी प्रहार गरी फरार रहेका राना पक्राउ
बाँके । बाँकेमा धारिलो हतियार खुकुरी प्रहार गरी फरार रहेको आरोपमा प्रहरीले शुक्रबार बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–१ चिसापानी घर भई हाल कोहलपुर नगरपालिका–११ बस्ने ३० वर्षीय आकाश राना रहेका छन् । प्रहरीका अनुसार, कोहलपुर नगरपालिका–१२ चप्परगौडी बस्ने २९ वर्षीय मिन बहादुर बिकलाई...
शनिबार मौसम सामान्यतया सफा रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाका अनुसार, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रूकुम...
धनगढीमा भीषण आगलागी
धनगढी । धनगढीमा गएराति भएको भीषण आगलागीबाट एक अस्पतालसहित ८ वटा पसलमा क्षति पुगेको छ । आगलागीबाट जिल्लाको सारथि अस्पतालसहित ८ वटा पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार, अस्पताल नजिककै रहेको जुत्ता चप्पलको होलसेल पसलको गोदामबाट विद्युत सर्ट भई आगलागी हुँदा अस्पतालसहित ८...
हेटौंडाको बुद्धचोकमा स्कुटरले ठक्कर दिँदा बिकको मृत्यु
मकवानपुर । मकवानपुरमा स्कुटरको ठक्करबाट शुक्रबार साँझ एक जनाको मृत्यु भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ बाबुचोकस्थित धरान–चतरा सडकखण्डमा ठुलोदमारबाट हटियातर्फ आउँदै गरेको ना २५ प ८३५६ नं.को स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ४३ वर्षीय गोपिनी बिक रहेको जिल्ला प्रहरी...
छठ पर्व : आज खरना मनाइँदै
काठमाडौं । आज छठ पर्वको दोस्रो दिन ‘खरना’ मनाइँदैछ । छठका व्रतालुहरूले आज नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउँछन् । चन्द्रमालाई चढाएपछि खीर तथा लौकाको तरकारी व्रतालुले भोजनको रूपमा ग्रहण गर्दछन् । आज सबै व्रतालुहरूले बिहानदेखि निर्जला भएर बेलुकी एक छाक मात्र भोजन गर्दछन् । शुक्रबारदेखि व्रत...
मकवानपुरमा थप १५ जनामा डेंगु संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा थप १५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप १५ जना डेंगु संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा पछिल्लो घण्टामा थपिएका सबै संक्रमित हेटौंडा उपमहानगरपालिकाका हुन् । यससँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या ७६०...
अमेरिकाको अध्यागमन हिरासतमा रहेका एक नेपालीको मृत्यु
काठमाडौं । अमेरिकाको अध्यागमन हिरासतमा रहेका एक जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष्ठ रहेका छन् । साढे दुई महिना अघिदेखि अमेरिकाको अध्यागमन हिरासतमा रहेका श्रेष्ठको मृत्यु भएको हो । उनको टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत कात्तिक २७...
कमाने टि–१० प्रिमियर लिग आजबाट सुरु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमानेमा आजबाट दोस्रो संस्करणको कमाने टि–१० प्रिमियर लिग प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता कमाने क्रिकेट क्लबको आयोजनामा सुरु भएको हो । क्लबको अध्यक्ष किशोर खत्रीको सभाध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा हेटौंडा–८ का अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा...
घर र होटलबाट २० जना जुवाडे पक्राउ
मकवानपुर । प्रहरीले विभिन्न जिल्लाबाट २० जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले झापा र भोजपुर जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले झापाको गौरादह नगरपालिका–३ बस्ने युवराज खड्काको घरमा जुवातास खेलिरहेका १५ जना जुवाडेलाई शुक्रबार बिहान पक्राउ गरेको छ । प्रहरीले सोही नगरपालिका–४ बस्ने ४७ वर्षीय...
एमालेको जनसंगठन संयन्त्रको बैठक बस्दै
काठमाडौं । नेपाल एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक शनिबार बस्दैछ । बैठक शनिवार दिउँसो पार्टी कार्यालय च्यासलमा बस्ने गरी आह्वान गरिएको हो । संयन्त्रका प्रमुख भानुभक्त ढकाललेसो बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यसूची रहेको जानकारी दिए । यस्तै, बैठकमा तीन वटा विभिन्न एजेन्डामा...










