समाचार

हेटौंडामा रक्तदान कार्यक्रम

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको युवा संगठनले हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संगठनले पूर्व राजा स्व. महेन्द्र शाहको १०२ औँ जन्म जयन्तीको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । संगठनका उपाध्यक्ष लक्ष्मण सापकोटाका अनुसार, कार्यक्रममा ७० जनाले रक्तदान गरेका थिए । कार्यक्रममा राप्रपाका युवा...

हेटौंडामा शुक्रबार एक दिने ‘डेरी मेला’ हुने

मकवानपुर । नेपाल डेरी एसोसिएसनले बागमती प्रदेशको राजधानी हेटौंडामा भोलि (शुक्रबार) एक दिने ‘डेरी मेला’ को आयोजना गर्ने भएको छ । एसोसिएसनले आफ्नो २२ औं वार्षिक साधारण सभा एवम् ८ औं राष्ट्रिय महाधिवेशनको अवसरमा डेरी मेलाको आयोजना गर्न लागेको हो । आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै एसोसिएसनका केन्द्रीय अध्यक्ष...

लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा विविध कार्यक्रम हुने

मकवानपुर । मकवानपुरमा लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन विविध कार्यक्रमको आयोजना हुने भएको छ । यही असार १२ गते (मार्च २६) लागूऔषध दुव्र्यसन नियन्त्रणको क्षेत्रमा क्रियाशील विभिन्न गैरसरकारी संघ, संस्थाको अग्रसरतामा विविध कार्यक्रम हुने भएको हो । रकभरिङ समूह नेपालका सन्दीप शाक्यका अनुसार, उक्त दिवसको अवसरमा असार...

भक्तपुर दुर्घटना अपडेट : मृतकको सनाखत

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित आदर्शचोकमा टिप्परको ठक्करबाट मृत्यु भएका दुई जनाको सनाखत भएको छ । बिहीबार बिहान बा ८९ प ७८७६ नम्वरको मोटरसाईकललाई जगातीबाट सूर्यविनायक आउँदै गरेको बा.४ख ५२९८ नम्वरको टिपरले ठक्कर दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका–२ घर भएका १९...

बिहीबार ४६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको पाँचौ दिन अर्थात बिहीबार नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से ४६ अंकले घटेको हो । बुधबार ३१.२१ अंकले घटेर १८९३.५३ अंकमा पुगेको नेपसे परिसूचक बिहीबार ४६.१४अंकले घटेर १८४७ को विन्दुमा कायम भएको छ । यस्तै, नेप्सेमा सूचीकृत २३७ कम्पनीको ५० लाख ८ हजार...

बूढानीलकण्ठमा महिलाको शव फेला, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा एक जना महिलाको शव फेला परेको छ । जिल्लाको बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ८ स्थित भंगालमा महिलाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–३ की फुलमाया सुनार रहेका छन् । महिलाले लगाएको भित्री बस्त्रसमेत च्यातिएकोले घटना शंकास्पद रहेको...

नगरसभा भएको खुसीमा सार्वजनिक विदा

काठमाडौं । नगरसभा सफलतापूर्वक सम्पन्न भएको भन्दै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले एक दिन सार्वजनिक विदा दिएको छ । नगरपालिकाले बिहीबार ११ औं नगरसभा सफलतापूर्व सम्पन्न भएको भन्दै शुक्रबार दिन सार्वजनिक विदा दिएको हो । शुक्रबारको दिन नगरपालिका एवम् नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय भएको नगरप्रमुख बालकृष्ण...

शुक्रबार त्रिवि पाठ्यक्रम विकास केन्द्र बन्द हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्र शुक्रबार बन्द हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रले बिहीबार एक सूचना जारी गर्दै उक्त जानरी गराएको हो । त्रिवि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.पारसनाथ यादवले शुक्रबार त्रिवि कर्मारी संघ केन्द्रिय समितिको निर्वाचन हुने भएकोले दैनिक प्रवाह हुने सम्पूर्ण सेवा बन्द...

मकवानपुर जिल्ला भलिबल संघको अध्यक्षमा बसन्त सिटौला

मकवानपुर । मकवानपुर जिल्ला भलिबल संघको अध्यक्षमा बसन्त कुमार सिटौला चयन भएका छन् । संघको बुधबार हेटौंडामा भएको पाँचौ अधिवेशनबाट सिटौला अध्यक्षमा चयन भएका हुन् । यस्तै, संघको उपाध्यक्षमा ईन्द्र सञ्जेल तथा चुँडा खड्का, महासचिवमा सन्तोष श्रेष्ठ र कोषाध्यक्षमा शंकर कार्की चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः कमल...

मकवानपुरमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा विविध कार्यक्रम हुने

मकवानपुर । मकवानपुरमा तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । मदन भण्डारी फाउण्डेशन मकवानपुरले भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा यही असार १२ गतेदेखि १४ गतेसम्म विविध कार्यक्रमको आयोजना गर्ने भएको हो । फाउण्डेशनले असार १२ गते बिहान ७ बजे हेटौंडाको...