समाचार
शुक्रबार त्रिवि पाठ्यक्रम विकास केन्द्र बन्द हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्र शुक्रबार बन्द हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रले बिहीबार एक सूचना जारी गर्दै उक्त जानरी गराएको हो । त्रिवि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.पारसनाथ यादवले शुक्रबार त्रिवि कर्मारी संघ केन्द्रिय समितिको निर्वाचन हुने भएकोले दैनिक प्रवाह हुने सम्पूर्ण सेवा बन्द...
मकवानपुर जिल्ला भलिबल संघको अध्यक्षमा बसन्त सिटौला
मकवानपुर । मकवानपुर जिल्ला भलिबल संघको अध्यक्षमा बसन्त कुमार सिटौला चयन भएका छन् । संघको बुधबार हेटौंडामा भएको पाँचौ अधिवेशनबाट सिटौला अध्यक्षमा चयन भएका हुन् । यस्तै, संघको उपाध्यक्षमा ईन्द्र सञ्जेल तथा चुँडा खड्का, महासचिवमा सन्तोष श्रेष्ठ र कोषाध्यक्षमा शंकर कार्की चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः कमल...
मकवानपुरमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा विविध कार्यक्रम हुने
मकवानपुर । मकवानपुरमा तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । मदन भण्डारी फाउण्डेशन मकवानपुरले भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा यही असार १२ गतेदेखि १४ गतेसम्म विविध कार्यक्रमको आयोजना गर्ने भएको हो । फाउण्डेशनले असार १२ गते बिहान ७ बजे हेटौंडाको...
अप्पर सोलु हाइड्रोले आईपीओ निष्काशन गर्ने
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले यही असार २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये ३९ हजार १५०...
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक पनि आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ । साथै लोकसेवा आयोग विधेयक, ०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन...
मकवानपुरमा आजबाट ५ देखि १२ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइने
मकवानपुर । मकवानपुरमा आज (बिहीबार) बाट ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको फाइजर खोप लगाइने भएको छ । जिल्लाका ५ वर्ष पूरा भई १२ वर्ष ननाघेका बालबालिकालाई कोभिडविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार...
दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ स्थित आदर्श चोकमा आज बिहान सरवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...
१७ एसएसपी डीआईजी बढुवामा सिफारिस
काठमाडौं । गृह मन्त्रालयले जनपद प्रहरीतर्फको १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । हेर्नुहोस् सूची ।
यस्तो रहनेछ आजको मौसम
काठमाडौँ । हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र अन्य भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । हाल प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश,...
दुर्घटनामा परेर बुढाथोकीको मृत्यु
सुर्खेत । जीप सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ सडकखण्ड कपासेमा जीप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । बुधबार गोढीकाँडाबाट वीरेन्द्रनगर आउँदै गरेको बा १ झ ८७८४ नम्वरको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुखेर्तले जनाएको छ । मृत्यु हुनेमा...









