शुक्रबार त्रिवि पाठ्यक्रम विकास केन्द्र बन्द हुने

तु खबर संवाददाता
२०७९ असार ९,बिहीबार १५:३६
file-photo

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्र शुक्रबार बन्द हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रले बिहीबार एक सूचना जारी गर्दै उक्त जानरी गराएको हो ।

त्रिवि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.पारसनाथ यादवले शुक्रबार त्रिवि कर्मारी संघ केन्द्रिय समितिको निर्वाचन हुने भएकोले दैनिक प्रवाह हुने सम्पूर्ण सेवा बन्द हुने जानकारी दिए ।