समाचार
क्रसर उद्योगको नयाँ मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । वातावरण कानून समाजले दायर गरेको रिटउपर न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले सो आदेश गरेको हो । फैसलामा सरकारले हालै गरेको ढुंगा, गिटी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन मापदण्ड २०७७ को...
बसको ठक्करबाट साइकल यात्रीको मृत्यु
काठमाडौँ । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर ७ मा आज विहान बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट कंचनपुरको शुक्लाफाँटा नगरपालिका–६ झलारीकी ३० बर्षीया विमला देवी जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ । जोशी सवार साइकललाई ना ४ ख ८०७७ नम्बरको बसले आज बिहान ९ बजे ठक्कर...
हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
खोटाङ । खोटाङमा हजुरआमाको हत्या गरेको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ । खोटाङ जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भई हाल इटहरी उपमहानगरपालिका–१६ बालग्रामचोक बस्दै आएकी ७७ वर्षीया तुलसा खड्काको हत्या गरेको आरोपमा आफ्नै नाति हरि खड्कालाई पक्राउ गरेको हो । गत स्थानीय तह निर्वाचनको बेला भोट हाल्न गाउँ...
सवारी चालक अनुमति पत्रको अनलाइन आवेदनबारे नयाँ व्यवस्था
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदनबारे नयाँ व्यवस्था गरेको छ । विभागले अनलाइन आवेदन प्रणालीमा एउटै आवेदनकर्ताले फरक–फरक माबाइल नम्बर प्रयोग गरी एकभन्दा बढी प्रोफाइल बनाई आवेदन फाराम भरेको पाइएपछि नयाँ व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार, अब एउटा मोबाइल नम्वर र नागरिकता नम्वरबाट...
नेप्सेमा फेरि ३१ अंकको गिरावट
काठमाडौं । आज साताको चौथो दिन बुधबार नेप्से परिसूचक ३१ अंकले गिरावट आएको छ । अघिल्लो दिन मंगलबार ३७ अंकले बढेको नेप्से परिसूचक आज ३१.२१ अंकले घटेर १८९३.५३ अंकमा पुगेको छ । आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३० लाख ३४ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ८४ करोड ३७...
शरीर बन्धक बनाई पैसा माग गर्ने हेटौंडाका तीन युवक प्रहरीको फन्दामा
मकवानपुर । शरीर बन्धक बनाई पैसा माग गरेको आरोपमा मकवानपुर प्रहरीले हेटौंडाबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित ट्राभल होटल एण्ड लजको रुम नम्वर १०७ मा एक पुरुषलाई बन्धक बनाई राखेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हेटौंडा–१५ बस्ने...
एसिया डेभलपमेन्ट लिडरसीप अवार्ड २०२२ बाट भट्टराई सम्मानित
मकवानपुर । मलेसियास्थित रिसर्च अण्डर लिटरल एक्सेसले मकवानपुरका सुरेन्द्र भट्टराइलाई अन्तर्राष्ट्रिय अवार्डसहित सम्मान गरेको छ । विभिन्न ५० भन्दा बढी विधामा प्रदान गरिने अवार्डमध्ये भट्टराई एसिया डेभलपमेन्ट लिडरसीप अवार्ड २०२२ बाट सम्मानित भएका हुन् । भट्टराइलाई नेपालको सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । २० बर्ष...
दोर्दी खोला जलविद्युतको आइपीओ बाँडफाँड
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । उक्त आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालय, नारायणचौर, नक्साल, काठमाडौँमा भएको हो । कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २१ करोड ९५ लाख रुपैयाँ बराबरको २१...
पुँजी बजार संघर्ष समिति मकवानपुरले बुझायो ज्ञापनपत्र
मकवानपुर । पुँजी बजार संघर्ष समिति मकवानपुरले नेपाल धितोपत्र बोर्ड र अर्थ मन्त्रालयको गतिविधिप्रति असन्तुष्टि जनाउँदै बुधबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत् अर्थ मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । स्वदेशी लगानीकर्ताहरुलाई लगानीको वातावरण सिर्जना गर्नुपर्ने बोर्डले उल्टै तर्साउने काम गरिरहेको पत्रमा उल्लेख छ । बोर्डले लगानीकर्ताहरुलाई तर्साउने गरी नीति लागू...
अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाको मृत्यु
काठमाडौँ । अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाको मृत्यु भएको छ । कम्तिमा १५० जना घाइते भएको त्यहाँका सञ्चारमाध्ययमहरुले जनाएका छन् । अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो । सरकारका प्रवक्ता बिलाल...










