समाचार

बागमती प्रदेश : २४ दिनमा ३३ अर्बको बजेट खर्च गर्नुपर्ने चुनौति

मकवानपुर । बागमती प्रदेश सरकार यस वर्ष पनि बजेट कार्यान्वयन कमजोर देखिएको छ । विगतकै तुलना चालु आर्थिक वर्षमा पनि प्रदेश सरकारको बजेट खर्च न्यून हुने निश्चित भएको छ । चालु आवको समय अवधि सकिन २४ दिन बाँकी रहँदासम्म प्रदेश सरकारले ४२ दशमलव ४२ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको...

पोर्चुगलमा एक नेपालीको मृत्यु

लिस्बन । पोर्चुगलमा एक नेपाली युवाको मृत्यु भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट मृत्यु भएको हो । शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको शेर्पा किदुग पोर्चुगलका सल्लाहकार धन शेर्पाले बताए । उनको शव नेपाल पठाउने तयारी भइरहेको...

आज राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । उक्त बैठकमा विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकमध्ये शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी, स्वास्थ्य तथा जनसंख्या...

नाबालिकालाई अपहरण गरी करणी गरेको आरोपमा एक जना पक्राउ

बारा । एक नाबालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको आरोमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका–५ स्थित एक घरमा लुकेर बसेको अवस्थामा...

मकवानपुरमा भोलिबाट ५ देखि १२ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइने

मकवानपुर । मकवानपुरमा यही असार ९ गते अर्थात भोलि बिहीबारबाट ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको फाइजर खोप लगाइने भएको छ । जिल्लाका ५ वर्ष पूरा भई १२ वर्ष ननाघेका बालबालिकालाई कोभिडविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य...

आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र अन्य भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल कर्णाली,...

बैंकिङ कसुरमा घिमिरे पक्राउ

काठमाडौं । रकम नै नभएको बैंक खाताबाट चेक काटेर २ करोड ३२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको हलेसी नगरपालिका वडा नन्वर ६ स्थायी ठेगाना भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्वर ५ कटुन्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे...

मृत भेटिइन् १७ वर्षीया किशोरी

रोल्पा । रोल्पामा एक महिला मृत अवस्थामा भेटिएकी छिन् । रुन्टीगढी गाउँपालिका–५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय राल्पाले जनाएको छ । मृतक विक घरेलु तथा साना उद्योग विकास कार्यालय रोल्पाले सदरमुकाम लिवाङमा संचालन गरेको ब्युटी पार्लर तालिममा सहभागी हुन केही समय अघि...

गाँजासहित एक जना पक्राउ

वीरगञ्ज । पर्साबाट लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका– ४ अकुवा बस्ने ६८ वर्षीय रामेश्वर पञ्जियार रहेका छन् । उनलाई ४ किलो ३०० ग्राम गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । विशेष सूचनाको आधारमा असार ७ गते साँझ प्रहरीले...

आन्तरिक उडान रोक्ने वायु सेवा संचालन संघको निर्णय फिर्ता

काठमाडौं । वायु सेवा संचालक संघले आन्तरिक उडान रोक्ने निर्णय फिर्ता लिएको छ । संघले बुधबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय फिर्ता लिएको हो । हवाई सेवा कम्पनीहरुले आज बिहान ११ बजेबाट आन्तरिक उडानहरु नियमित हुने जानकारी दिएको छ । वायु सेवा सन्चालक संघले विभिन्न मागहरु राख्दै बुधबारदेखि अनिश्चितकालका...