समाचार

वायु सेवा संचालक संघले बुधबारदेखि नियमित उडान रोक्ने

काठमाडौं । वायु सेवा संचालक संघ नेपालले बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ । संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै उक्त माग सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको हो । यस्तै, संघले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा...

कैलाशका किसानलाई कृषि सामग्री वितरण

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले स्थानीय कृषक समूहका किसानहरुलाई विभिन्न कृषि सामग्री वितरण गरेको छ । किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाइ उत्पादन बढाउन किसान समूहलाई मिनी ट्रिलर १३ वटा, अदुवा पिस्ने मिल ६ वटा, विषादी छर्कने इलेक्ट्रिक पम्प २० वटा र डिजिटल तराजु २ वटा...

एन्फाको दुई सदस्यको लागि पुनः निर्वाचन हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को दुई सदस्यको लागि पुनः निर्वाचन हुने भएको छ । एन्फाको २१ औं साधारणसभाको नयाँ कार्यसमिति चयन गर्न सोमबार राति सम्पन्न निर्वाचनले १९ जना कार्यसमितिको मात्रै टुंगो लगाएको छ । साधारणसभाबाट १३ सदस्यमध्ये ११ जनामात्र निर्वाचित हुँदा थप दुई जनाका लागि भने...

योगमार्फत शारीरिक एवम् मानसिक स्वास्थ्य मजबुद बनाउन स्वास्थ्य मन्त्री लामाको आग्रह

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले योग अभ्यास गर्दै आफ्नो शारीरिक एवम् मानसिक स्वास्थ्य मजबुद बनाउन आग्रह गरेका छन् । स्वास्थ्य मन्त्री लामाले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मंगलबार स्वास्थ्य सन्देश जारी गर्दै सो कराको आग्रह गरेका हुन् । उनले आधुनिकता र व्यवस्तताको अहिलेको समयमा पनि योगको महत्व...

बागमती प्रदेश : ११ महिनामा ४२ प्रतिशतमात्र बजेट खर्च

मकवानपुर । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा ४२ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । प्रदेश सरकारको विभिन्न निकायले चालु आवको ११ महिनाको अवधिमा ४२ दशमलव ४२ प्रतिशत मात्र खर्च गरेको हो । प्रदेश सरकारले चालु आवको लागि ५७ अर्ब ७२ करोड ९ लाख रुपैयाँको बजेट...

हेटौंडाका युवा व्यवसायी गौतमद्वारा विद्यार्थीलाई पोशाक सहयोग

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ नवज्योति माविमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक सहयोग गरिएको छ । हेटौंडाका युवा व्यवसायी रामशरण गौतमले उक्त विद्यालयमा अध्ययनरत एक सय जना विपन्न विद्यार्थीलाई पोशाक सहयोग गरेका हुन् । इच्छा मनकामना डेभलपर्स प्रालिका संचालक गौतमले सोमबार एक कार्यक्रमबीच नर्सरीदेखि कक्षा ५ सम्मका विपन्न विद्यार्थीलाई...

आजको मौसम : यी स्थानहरुमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र अन्य भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, प्रदेश नं...

विनोदप्रकाश सिंहलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विनोदप्रकाश सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिको सिफारिसका आधारमा सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सिंह यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सहसचिव थिए । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा जेट ३१ गते बसेको...

बिस्कुट आकारको सुनसहित एक जना पक्राउ

महोत्तरी । महोत्तरीमा ११६.५० ग्राम बिस्कुट आकारको सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकडारा गाउँपालिका ५ का सुशील साह रहेका छन् । सम्सीबाट गौशालातर्फ आउँदै गरेका उनलाई इलाका प्रहरी कार्यालयको अस्थायी प्रहरी पोष्ट कठुधाराबाट खटिएको टोलीले पक्राउ गरेको हो । सम्सी हुँदै गौशालातर्फ पैदल आउँदै...

एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिकका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा...