समाचार
पहिरोमा परेर दुई भारतीय बेपत्ता
बुटवल । कपिलवस्तुको धानखोलामा पहिरोमा परेर दुई जना भारतीय बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा भारतको सिद्धार्थनगर जिल्लाका १७ वर्षीय निखिल कौशल र १८ वर्षीय सुरज सोनी रहेका छन् । प्युठानको स्वर्गद्वारी दर्शन गरी फर्कदै गरेका उनीहरु पहिरोमा परेर बेपत्ता भएको प्रहरीले जनाएको छ । लु २ ख २७१६...
करणी गरेको आरोपमा मकवानपुरका युवक पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्वर ६ नयाबस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, रुम्बालाई २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय मनहरी र...
पहिरोका कारण भैंसे–भीमफेदी सडकखण्ड अवरुद्ध
मकवानपुर । वर्षाका कारण आएको पहिरोले गर्दा मकवानपुरको भैंसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । उक्त सडकखण्ड अन्तर्गत भीमफेदी गाउँपालिका वडा नम्वर ४ स्थित पान्द्राङमा आज दिउँसो वर्षासँगै आएको पहिरोका कारण यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । उक्त स्थानमा हाल पानी परिरहेको कारण पहिरो पन्छाउन...
पहिरोका कारण मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध
मकवानपुर । वर्षाका कारण आएको पहिरोले गर्दा मकवानपुरका सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ रामचन्द्र भञ्ज्याङस्थित गएराति वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । उक्त पहिरो स्थानीय सरकारको समन्वयमा सडक विभागका प्राविधिकहरुले हटाउने...
नेपाललाई अमेरिकाबाट २२ लाख मात्रा कोरोना खोप अनुदान
काठमाडौं । अमेरिकाले करिब २२ लाख मात्रा कोरोनाविरूद्धको खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको छ । ती खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई प्रयोग गर्न मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड...
प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो । आजको बैठकमा विभिन्न विधेयक दफाबार छलफलका लागि पेस गरिनेछ । गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधयेका २०७९ दफावार छलफलका लागि पेस...
३७ जना सशस्त्रको एसपीमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले ३७ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरूलाई प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस गरेको छ । कार्यालयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको सशस्त्र प्रहरी उपरीक्षक पदमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम...
आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, देशभर आंशिकदेखि सामान्य...
स्काउटको स्थापना दिवसमा कार्यालय उद्घाटन तथा दिक्षान्त
मकवानपुर । नेपाल स्काउट हेटौंडा उपमहानगरपालिका समितिले आफ्नो कार्यालय स्थापना गरेको छ । समितिले नेपाल स्काउटको ७१ औं स्थापना दिवसको अवसरमा कार्यालयको उद्घाटन गरेको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ बालज्योती माविसँगै रहेको पुरानो जिल्ला स्काउट कार्यालय भवनमा नगरसमितिको कार्यालय स्थापना गरिएको हो । उक्त कार्यालयको उद्घाटन हेटौंडा...
फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ
मकवानपुर । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागुूहुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले बढाएको हो । भाउ बढेसँगै एक लिटर पेट्रोलको मूल्य १९९...










