३७ जना सशस्त्रको एसपीमा बढुवा सिफारिस (सूचीसहित)

तु खबर संवाददाता
२०७९ असार ६, सोमबार ०९:२२
file-photo

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले ३७ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरूलाई प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस गरेको छ ।

कार्यालयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको सशस्त्र प्रहरी उपरीक्षक पदमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम बढुवा समितिको गत असार ५ गतेको निर्णयानुसार उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

बढुवा हुनेहरुको सूची ।