समाचार

मकवानपुरमा आजबाट राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य पुनः सुरु

मकवानपुर । मकवानपुरमा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य आजबाट पुनः सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार एक सूचना जारी गर्दै सोबारे जानकारी गराएको हो । प्रशासनले गत असार १ गते राती वर्षासँगै परेको चट्याङले राउटर र मेसिन बिग्रिएर २ गतेदेखि स्थगित भएका विवरण संकलन कार्य...

काठमाडौंमा दुई जना हैजाका बिरामी भेटिए

काठमाडौं । काठमाडौंमा दुई जना हैजाको बिरामी फेला परेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा गत जेठ २ गते भर्ना भएका दुई जना बिरामीमा हैजा रोग पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १८ र २३ वर्षका दुवै जना काठमाडौं महानगरपालिका–२८ का...

मकवानपुरका ढकाल भन्छन्, ‘बाँच्ने इच्छा छ, मृगौला फेर्न सहयोग गरिदिनुस्’

मकवानपुर । दुबैै मृगौला फेल भएका मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ सामरीका २९ वर्षीय उद्धवराज ढकालले सहयोगको याचना गरेका छन् । ढकालले दुबै मृगौला प्रत्यारोपणका लागि सहयोगको याचना गरेका हुन् । हेटौंडा अस्पतालमा हप्तामा दुई पटक डायलासिस गराउँदै आएका ढकालले मृगौला प्रत्यारोपणका लागि १५ लाख खर्च लाग्ने भन्दै आर्थिक...

रक्तसञ्चार केन्द्र हेटौंडामा ४२२ युनिट रगत संकलन

मकवानपुर । रक्तसञ्चाल केन्द्र हेटौंडामा एक महिनाको अवधिमा ४२२ युनिट रगत संकलन भएको छ । उक्त रगत जेठ महिनामा विभिन्न संघसंस्थाले आयोजना गरेको रक्तदान कार्यक्रमबाट संकलन भएको रक्तसंचार केन्द्र हेटौंडाले जनाएको छ । केन्द्रका अनुसार, रक्तदान कार्यक्रमबाहेक पनि रक्तसञ्चार केन्द्र हेटौंडाले रगतको मागअनुसार आकस्मिक अवस्थामा रक्तदान गर्ने सूचिमा रहेका...

मकवानपुरमा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य भोलिदेखि सुरु

मकवानपुर । मकवानपुरमा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य भोलिदेखि पुनः सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार एक सूचना जारी गर्दै सोबारे जानकारी गराएको हो । असार १ गते राती वर्षासँगै परेको चट्याङले राउटर र मेसिन बिग्रिएर २ गतेदेखि स्थगित भएका विवरण संकलन कार्य भोलि असार...

जबरजस्ती करणी मुद्दाका दोषी १० बर्षपछि पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका– १ का ३५ वर्षीय उमाशंकर गिरी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार, २०६९ जेठ २ गते राति १२ बजे मानसिक सन्तुलन ठीक नभएकी २६ बर्षीया महिलालाई जबरजस्ती करणी...

थप २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार २७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार २५४ जनाको पीसीआर परीक्षणमा १८ जना र ७७३...

पटनाबाट दिल्ली उडेको विमानमा आगलागी

काठमाडौं । भारतको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा आगलागी भएको छ । एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगगी भएको हो । आगो लागेपछि विमानलाई पटना विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको छ । विमानमा आगो लागे पनि...

कार दुर्घटनामा परेर ४ वर्षीय बालकको मृत्यु

सर्लाही । सर्लाहीमा कार दुर्घटना हुँदा ४ वर्षीय बालकको मृत्यु भएको छ । गएराति धनकौल गाउँपालिका–५ स्थित छठी घाट पुलमा बिआर ०५ एआर ५१३७ नम्वरको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनामा परेर रौतहट वृन्दावन नगरपालिका–४ हरैया बस्ने ४ वर्षीय बालक...

साताको पहिलो दिन ३७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा गिरावट आएको छ । केही दिनदेखि लगायतगिरावट आएको नेप्से परिसूचक आज पनि घटेको हो । आज नेप्से ३७ अंकले घटेर १९३४.११ अंकमा पुगेर रोकिएको छ । आज नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर किनबेच हुँदा...