समाचार

माओवादी मकवानपुरद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई

मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । माओवादीले शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित पार्टी कार्यालमा आयोजित एक कार्यक्रमबीच नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गरेको हो । कार्यक्रम नेकपा माओवादी केन्द्र मकवानपुरका इन्चार्ज तथा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको...

हेटौंडामा निःशुल्क आँखा परीक्षण शिविर

मकवानपुर । मोबाइल एसोसियसन अफ मकवानपुरले हेटौंडामा शनिबार निः शुल्क आँखा परीक्षणको आयोजना गरेको छ । एसोसियसनले शान्ति अप्टिकल सेन्टर एण्ड सप्लायर्स हेटौंडा–१०, टीसीएन रोडसँगको सहकार्यमा निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरेको हो । मोबाइल एसोसियसनका अध्यक्ष दिनेश लामाको सभाध्यक्षता तथा मकवानपुर उद्योग वाणिज्य संघ वस्तुगततर्फ उपाध्यक्ष राजु अधिकारीको...

हेटौंडामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ सिचाईँटोलमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर घर भइ हेटौंडामा डेरा बस्दै आएका ३९ वर्षीय अन्जन कर्ण रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, शनिबार साँझ सवा ७ बजे मनकामना चोकबाट हेटौंडा...

जिप दुर्घटना हुँदा खड्कासहित दुई जनाको मृत्यु

जाजरकोट । रुकुमपश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्वरको जिप अनियन्त्रित भएर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको प्रहरीले जनाएका छ । मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र...

ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेत । सुर्खेतमा शनिबार बिहान ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान ट्रक दाङबाट सिमेन्ट र र सरिया लोड गरी जाजरकोटतर्फ जाँदै गरेको ना ४ ख ९७६१ नम्बरको मालबाहक ट्रक गुर्भाकोट नगरपालिका–९ स्थित भालुखोला चौपारी डाँडामा ट्रक दुर्घटना हुँदा दुई जनाको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको...

नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेनस) को प्रयोगात्मक परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–१० का २५ वर्षीय सुजित खड्का रहेका छन् । खड्कालाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ दक्षिढोकास्थित यातायात व्यवस्था कार्यालय, चाबहिलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई प्रहरीले बिहीबार...

लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिकको अध्यक्षमा धिताल

मकवानपुर । लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिकको अध्यक्षमा प्रबेश धिताल ‘कुन्दन’ चयन भएका छन् । शनिबार हेटौंडामा बसेको बैठकले क्लबको आगामी वर्ष २०२२/०२३ को लागि धितालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै, क्लबको प्रथम उपाध्यक्षमा मनकामना पुडासैनी, द्वितीय उपाध्यक्षमा सुजन ढुंगाना, तृतीय उपाध्यक्षमा भुवन घलान, सचिवमा...

देशभरका २४३४ जनाको नमुना परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा थप १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ४३४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा एक हजार ५९० जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा...

सुतेकै ठाउँमा मृत भेटिए वडा अध्यक्ष घर्ती

काठमाडौँ । जाजरकोटको कुशे गाउँ गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष मनबहादुर घर्तीको निधन भएको छ । शुक्रबार राति घरमै सुतेका घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीकाअनुसार उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जितेका थिए ।...

महिला टी–२० च्याम्पियनसिपः नेपालसँग कुवेत र भुटान पराजित

काठमाडौँ । एसीसी महिला टी २० च्याम्पियनसिपको दोस्रो खेलमा नेपालसँग कुवेत २५ रनले पराजित भएको छ । नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । शनिबार दोस्रो जित निकाल्ने क्रममा नेपालले १०८ रनको लक्ष्य पछ्याएको कुवेतलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८२ रनमात्र बनाउन दियो । कुवेतका...