राजनीति/ समाज
संविधानको रक्षाका लागि गठबन्धन : डीना
मकवानपुर । नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले संविधानको रक्षाका लागि अहिलेको गठबन्धन बनेको बताएकी छन् । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन मङ्गलबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ र मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ मा र्याली पछि आयोजित सभालाई सम्बोधन गर्दै उपाध्यायले नेकपा...
मकवानपुरगढीमा जसपाका उम्मेदवार गोलेले लामिछानेलाई समर्थन
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४ मा जसपाका वडा अध्यक्षका उम्मेदवार रामबहादुर गोलेले नेपाली कांग्रेसका उम्मेदवार देवनारायण लामिछानेलाई समर्थन गरेका छन् । गोलेले मंगलबार आफ्नो उम्मेदवार दर्ता भएता पनि देवनारायण लामिछानेलाई समर्थन दिदैं विजयी गराउने प्रतिवद्धता व्यक्त गेका हुन् । वडाको विकासको लागि कांग्रेसले नै जित्नुपर्छ भन्दै आफुले...
जिल्ला प्रशासन कार्यालय मकवानपुर : आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत यस कार्यालयमा कार्यरत कर्मचारीहरू समेत मतदान केन्द्रमा खटिने भएको हुँदा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा आजदेखि बन्द गरिने भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले...
आज मध्यरातिबाट मौन अवधि सुरु हुने
काठमाडौं । स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुँदैछ । आज मध्यराति १२ बजेदेखि मतदानको दिन बैशाख ३० गते १२ बजेसम्मको अवधिलाई मौन अवधि मानिएको छ । यो अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि कार्यमा संलग्न नहुन निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ । मौन अवधि सुरु...
अनेरास्ववियूका दुई विद्यार्थी नेता कांग्रेसमा प्रवेश
मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) का दुई जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । अनेरास्ववियू मकवानपुरका सचिवालय सदस्य सागर शर्मा अधिकारी र रोशन सेवा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूलाई कांग्रेस बागमती प्रदेश सभापति एवम् संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले खादा र टिका लगाएर...
जीतपुरसिमरा उपमहानगरपालिकाः यस्तो छ संयुक्त गठबन्धनको प्रतिवद्धता
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा जीतपुर सिमरा उपमहानगर पालिकाको मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका राजन पौडेल उम्मेदवार रहेका छन् । अघिल्लो निर्वाचनमा झिनो मतले मेयर पराजित भएका उनी ५ बर्षपछि पुनः उम्मेदवार भएका हुन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेले जितेको यो उपमहानगरमा जनप्रतिनिधिले जनहितका काम...
गठबन्धनका उम्मेदवारहरुलाई भोट दिन भुवन केसीको आग्रह
मकवानपुर । नेपाली चलचित्र क्षेत्रका सदाबाहर नायक भुवन केसीले सत्तारुढ गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताउन आग्रह गरेका छन् । उनले नेपाली कांग्रेसले मात्रै देश र जनताको पक्षमा काम गर्न सक्ने भन्दै कांग्रेसले नेतृत्वगरेको गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीमा आयोजित चुनावी सभा...
साधारण कामका लागि उपमहानगरपालिका धाउनुपर्ने बाध्यताको अन्त्य गर्छौं : बानियाँ
मकवानपुर । सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडाको उपमेयरका उम्मेदवार राजेश बानियाँले आफूहरुले जितेको खण्डमा साधारण कामका लागि उपमहानगर धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने घोषणा गरेका छन् । उनले हेटौंडा–११ मा भएका कोणसभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले भने, ‘संविधानले स्थानीय तहलाई बलियो बनाएको छ । अधिकार उपमहानगरपालिकाको कार्यालयमा...
हेटौंडा–११ मा सत्ता गठबन्धनको र्याली
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ मा सत्तारुढ गठबन्धनको आयोजनामा निर्वाचन लक्षित र्याली कार्यक्रम सम्पन्न भएको छ । सोमबार हेटौंडा–११ सिमलटार टोल विकास संस्थाबाट सुरु भएको उक्त र्याली ११ नम्वर वडाको सबै स्थान परिक्रममा गरी सिमलटारमा नै पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रम नेपाली कांग्रेस हेटौंडा–११ का...
वडा अध्यक्षका उम्मेदवार चुनावी एजेण्डासहित घरदैलोमा
मकवानपुर । नेपाल विवेकशील पार्टी हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १७ का वडा अध्यक्ष पदका उम्मेदवार कृष्णदेव भण्डारीले घरदैलो र मतदाता शिक्षा अभियानलाई तीव्र पारेका छन् । मतदातासमक्ष पुगेर उनीहरुको मनोभावना बुझेर, आवश्यक सुझाव संकलन गर्ने कार्यमा भण्डारी व्यस्त देखिएका छन् । भण्डारीले ठूला दलबाट प्रतिनिधित्व गर्दै नेतृत्वमा पुगेकाहरुबाट जनहितका...










