राजनीति/ समाज

हेटौंडा १ मा अब २६३ मत मात्रै गन्न बाँकी

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ को मतगणना जारी छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडाको १, २, १८ र १९ नम्वर वडाको मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हालसम्म वडा नम्वर १ को ३ हजार २३ मत गणना भएको छ । जसमा वडा अध्यक्ष...

भीमफेदी मतगणना अपडेट : ६ वटा वडाको गन्दा गठबन्धनका स्याङ्तान अगाडि

मकवानपुर । भीमफेदी गाउँपालिकामा गठबन्धनले अग्रता कायमै राखेको छ । यो समाचार तयार पार्दासम्म गठबन्धनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार बद्रीबहादुर स्याङ्तानले ३ हजार ९३४ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष पदमा सञ्जिव श्रेष्ठले ३ हजार ८९४ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार हिदम...

भीमफेदी ६ मा कांग्रेसका घलान निर्वाचित

मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्वर ६ को मतगणना सम्पन्न भएको छ । आइतबार सम्पन्न मतगणना अनुसार सो वडामा नेपाली कांग्रेसका सोमबहादुर घलान निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । घलान ६८९ मतसहित वडाध्यक्षमा निर्वाचित भएको निर्वाचित अधिकृत रुद्रहरी भण्डारीलेले जनाकारी दिए । यस्तै, वडाध्यक्षकै उम्मेदवार नेकपा एमालेका...

कैलाश गाउँपालिकामा गठबन्धनको अग्रता कायमै

मकवानपुर । जिल्लाको कैलाश गाउँपालिकामा ५ हजार ४५ मत गणना गर्दा अध्यक्ष पदमा नेकपा एमालेका नरेन्द्रलाल रिजाललाई गठबन्धनका लोकबहादुर मुक्तानले ८०४ मतले पछाडी पारेका छन् । प्राप्त मत परिणाम अनुसार मुक्तानले २ हजार ५ सय ४८ मत ल्याउँदा एमालेका रिजालले १ हजार ७४४ मत पाएका छन् । त्यस्तै उपाध्यक्षतर्फ...

भीमफेदी ५ मा एमालेका उम्मेदवार विजयी

मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्वर ५ को मतगणना सम्पन्न भएको छ । आइतबार सम्पन्न मतगणना अनुसार सो वडामा नेकपा एमालेका काशिराम जहार सिं लामा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । लामा ७७४ मतसहित निर्वाचित भएका हुन् । यस्तै, वडाध्यक्षकै उम्मेदवार माओवादीका उम्मेदवार प्रदिपबहादुर वाईवाले ५९० मत...

हेटौंडा १९ मा १९२० मत गन्दा गठबन्धन अगाडि

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १९ नम्वर वडाको हालसम्म १ हजार ९ सय २० मत गणना भएको छ । जसमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले ७२१ मत ल्याएकी छिन् । त्यस्तै, नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार...

हेटौंडा मतगणना अपडेट : ६६४१ मत गन्दा मिना लामा अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा ६ हजार ६४१ मत गणना गर्दा एकीकृत गठबन्धन अग्रता कायमै हाँसिल गरेको छ । सत्तारुढ गठबन्धनको तर्फबाट मेयर पदको उम्मेदवार मिना लामाले २ हजार १३० मत प्राप्त गर्दा एमालेको तर्फबाट मेयरका उम्मेदवार रहेका अनन्तप्रसाद पौडेलले २ हजार १२८ मत प्राप्त गरेका छन् । त्यस्तै, राप्रपाको...

राक्सिराङ २ मा गठबन्धनका मुक्तान निर्वाचित

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर २ मा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका बुद्धराम मुक्तान निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । मुक्तानले ४७८ मत प्राप्त गरेको जनाइएको छ । उनका प्रतिस्पर्धी नेकपा एमालेका सीताराम प्रजाले ३६५ मत ल्याएका छन् । राक्सिराङ १ मा भने...

हेटौंडा १ मा २५२३ मत गन्दा कांग्रेसका न्यौपानेको अग्रता

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १ नम्वर वडाको हालसम्म २ हजार ५२३ मत गणना भएको छ । जसमा गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले ७७५ मत ल्याएकी छिन् । त्यस्तै नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले ६७५ र राप्रपाका...

मकवानपुरको १९ वडामा मतगणना सकियोः कुन वडामा कसको नेतृत्व ?

मकवानपुर । स्थानीय तहको निर्वाचन अन्तरगत मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकाको मतगणना कार्य जारी रहेको छ । हेटौंडा उपमहानगरपालिकाको १,२,१८ र १९ नम्वर वडाको मतगणना अन्तिम चरणमा पुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार हालसम्म मकवानपुरको १९ वडाको मतगणना पूर्ण रुपमा सम्पन्न...