राजनीति/ समाज

राक्सिराङ १ मा एमालेको प्यानल नै विजयी

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर १ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । वडा अध्यक्ष पदमा बाबीराम मुक्तान निर्वाचित भएका हुन् । उनले ४६३ मत प्राप्त गरे । त्यस्तै नेपाली कांग्रेसका सिंग राम बुलुनले ३७७ मत प्राप्त गरेका थिए ।त्यस्तै नेकपा माओवादी केन्द्रका जोगमान थिङले ३२१...

हेटौंडा १९ मा १३७६ मत गन्दा गठबन्धन अगाडि

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १९ नम्वर वडाको हालसम्म १ हजार ३ सय ७६ मत गणना भएको छ । जसमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले ५२३ मत ल्याएकी छिन् । त्यस्तै, नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार...

हेटौंडा २ को १२१८ मतगणना : कसले कति पाए ?

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । २ नम्वर वडाको हालसम्म १ हजार २ सय १८ मत गणना भएको छ । जसमा राप्रपाबाट मेयर पदका उम्मेदवार दिपकबहादुर सिंहले ५९५ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले २४८ मत,...

हेटौंडा १९ मा १२७६ मतगणनाः कसले कति मत पाए ?

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १९ नम्वर वडाको हालसम्म १ हजार २ सय ७६ मत गणना भएको छ । जसमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले ४८० मत ल्याएकी छिन् । त्यस्तै, नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार...

मनहरी २ को अध्यक्षमा माओवादीका पाख्रिन निर्वाचित

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ को वडा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकुमार पाख्रिन निर्वाचत भएका छन् । पाख्रिन ५ सय ४५ मतसहित वडा अध्यक्षमा निर्वाचित भएका हुन् । मनहरी–२ मा कुल १ हजार ४ सय ८३ मत खसेको थियो । जसमध्ये पाख्रिनका प्रतिद्वन्द्वी नेपाली...

हेटौंडा मतगणना अपडेट : ५ हजार २६७ मत गन्दा मिना लामा अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा ५ हजार २६७ मत गणना गर्दा एकीकृत गठबन्धन अग्रता कायमै हाँसिल गरेको छ । सत्तारुढ गठबन्धनको तर्फबाट मेयर पदको उम्मेदवार मिना लामाले १ हजार ५८९ मत प्राप्त गर्दा एमालेको तर्फबाट मेयरका उम्मेदवार रहेका अनन्तप्रसाद पौडेलले १ हजार ५५० मत प्राप्त गरेका छन् । त्यस्तै, राप्रपाको...

बकैया १ नम्वर वडा अध्यक्षमा माओवादी केन्द्रका तितुङ निर्वाचित

मकवानपुर । बकैया गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ । बकैैया गाउँपालिका वडा नम्वर १ को अन्तिम मतपरिणाम अनुसार वडा अध्यक्ष पदमा माओवादी केन्द्रका आशिश तितुङले ७१६ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका टेकबहादुर बोम्जनले ४४६ मत ल्याएका छन् । नेपाली कांग्रेसका कामी सिं मुक्तानले...

हेटौंडा १९ मा ७ सय मतगणनाः कसले कति मत पाए ?

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १९ नम्वर वडाको हालसम्म ७ सय मत गणना भएको छ । जसमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले २६० मत ल्याएकी छिन् । त्यस्तै, नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले २२०...

भीमफेदी २ मा एमालेका उम्मेदवार विजयी

मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्वर २ को मतगणना सम्पन्न भएको छ । मतगणना अनुसार सो वडामा नेकपा एमालेका काशिराम बज्यु निर्वाचित भएको निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बज्यु ७ सय ७४ मतसहित निर्वाचित भएका हुन् । यस्तै, वडाध्यक्षकै उम्मेदवार नेकपा एकीकृत समाजवादीका कर्णबहादुर पाख्रिनले ७...

मतगणना अपडेटः हेटौंडा १८ मा एमाले अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ को २५० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १०६ मत पाएका छन् । यस्तै, गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले ७६ मत प्राप्त गरेकी छन् भने राप्रपाका दिपकबहादुर सिंहले ४६ मत ल्याएका छन् । त्यस्तै उपमेयर पदमा नेकपा एमालेकी सुमित्रा काफ्लेले...