राजनीति/ समाज
हेटौंडामा सर्वदलीय बैठकको तयारी
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना आजै रातिबाट हुने भएको छ । हेटौंडा– २ स्थित शिद्धार्थ माध्यमिक विद्यालयमा मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । हेटौंडाका १९ वटै वडाहरुबाट मतपेटीका प्राप्त भइसकेको छ । मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठका अनुसार सर्वदलीय बैठक बसेपछि मात्रै मतगणना प्रारम्भ...
मकवानपुरमा मतदान सम्पन्न: ६५ प्रतिशतभन्दा बढी मत खस्यो
मकवानपुर । मकवानपुरको सबै स्थानीय तहका कूल मतदातामध्ये ६५ प्रतिशत भन्दा बढी मतदाता मतदान प्रक्रियामा सहभागी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । निर्वाचन आयोगले तोकेको अवधिमा ६५ प्रतिशत भन्दा बढी मतदाताले मतदान गरेका हुन् । मुख्य निर्वाचन अधिृकत डिल्लिरत्न श्रेष्ठले यकिन तथ्यांक भने आउन बाँकी रहेको...
मतदानमा जनताको उत्साहजनक सहभागिता रह्यो: श्रेष्ठ
मकवानपुर । केन्द्रीकृत शासन व्यवस्था हटेर मुलुक संघीयता कार्यान्वयनको चरणमा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन आज भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटै गाउँपालिकामा उत्साहजनक रुपमा मतदान कार्यक्रम सम्पन्न भएको छ । १० वटै पालिकामा मतगणनास्थल तोकिएको छ । मतदान केन्द्रहरुबाट मतगणनास्थलतर्फ मतपेटिकाहरु ल्याउने...
मकवानपुरमा ६० प्रतिशत मत खस्यो
मकवानपुर । आज दिउँसो ४ः३० बजेसम्मको अवधिमा मकवानपुरमा ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माले दिएको जानकारी अनुसार जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकामा अहिले मतदान प्रक्रिया शान्तिपूर्ण तवरबाट संचालन भइरहेको छ । दिउँसो पानी...
स्वास्थ्यमन्त्री विरोध खतिवडाले गरे मतदान
मकवानपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मतदान गरेका छन् । उनले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित भुटनदेवी माद्यमिक विद्यालयको मतदान केन्द्रमा पुगी ४ः३० बजे मतदान गरेका हुन् । विहान ७ बजेबाट मतदान प्रारम्भ भएको भए पनि मन्त्री खतिवडाले मतदान अवधि सकिनै लाग्दा मतदान गरेका हुन् । यसअघि...
मकवानपुरमा मतदान जारी (फोटो फिचर)
मकवानपुर । पाँच वर्षको लागि स्थानीय तहका जनप्रतिनिधि चुन्न आज मतदान भइरहेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकाको मतदान केन्द्रहरुमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । निर्वाचनलाई व्यवस्थित तरिकाले सम्पन्न गर्न आयोगले जिल्लाको...
मकवानपुर प्रहरीद्वारा ६५ वटा मोटरसाइकल नियन्त्रणमा
मकवानपुर । स्थानीय निर्वाचनको दिन मकवानपुरको हेटौंडामा अनुमति विनानै सवारी चलाउने ६५ वटा (दुई पाङ्ग्रे ) सवारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडाको बुद्धचोक, राप्तिरोड, पिप्ले, रातोमाटेलगायतका विभिन्न स्थानबाट ६५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिइएको सवारीलाई...
प्रधानमन्त्री देउवाले गरे मतदान
डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए ।
कमल थापा डोरमणि पौडेल र कुमारी मोक्तानले गरे मतदान
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । उनले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ स्थित वंशगोपाल माद्यमिक विद्यालयस्थित मतदान केन्द्रमा पुगेर विहान मतदान गरेका हुन् । त्यस्तै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले पनि मतदान गरेका छन् । उनले हेटौंडा ११ स्थित त्रिभुवन माद्यमिक...
मेयरकी उम्मेदवार लामाद्वारा मतदान
मकवानपुर । सत्तारुढ पाँच दलीय गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदकी उम्मेदवार मिना लामाले मतदान गरेकी छिन् । उनले बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१ रोपवे कार्यालयस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् । मतदानपश्चात उनले निर्वाचन स्वच्छ र निश्पक्ष ढंगबाट सम्पन्न गर्न सबैको महत्वपूर्ण भूमिका हुने बताइन् । कुनै त्रास...








