राजनीति/ समाज

हेटौंडा ५ मा १०० मत गन्दा मेयरमा राप्रपा, वडामा एमाले अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ को मतगणना जारी रहेको छ । हालसम्म १ सय मत गणना भएको छ । जसमा मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपक सिंहले ४१ मत प्राप्त गरेका छन् । यसैगरी, गठबन्धनकी मिना लामाले २१ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २७...

बागमती–३ को वडाध्यक्षमा माओवादीका पाख्रिन विजयी

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ३ को मतगणना सम्पन्न भएको छ । सोमबार सम्पन्न मतपरिणाम अनुसार, वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कमान सिं पाख्रिन विजयी भएका छन् । वडाध्यक्षमा पाख्रिनले प्रतिस्पर्धी नेकपा एमालेका पञ्चलाल भोलनलाई ७ मतले पराजित गर्दै जित हाँसिल गरेका हुन् । पाख्रिनले ४१७ मत...

अपडेट : बकैया ८ मा माओवादीका नेगी निर्वाचित

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ८ को वडा अध्यक्षमा माओवादी केन्द्रका विष्णु नेगी निर्वाचित भएका छन् । नेगीले ६ सय ३३ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार सिद्धि मान घलानले ५ सय ८२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार...

हेटौंडा १६ मा १०० मत गणनाः रामकृष्णको भारी मत

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । वडा नम्वर १६ को मतगणना भर्खरै सुरु भएको छ । हालसम्म १०० मतगणना गरिएको छ । प्राप्त मत परिणाम अनुसार गठबन्धनकी उम्मेदवार मिना लामालाई ४३, नेकपा एमालेका अनन्त पौडेललाई १४, र राप्रपाका दिपक सिंहलाई ३४ मत प्राप्त भएको छ । त्यस्तै...

हेटौंडा ४ मा २०० मत गणनाः कसको मत कति ?

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । वडा नम्वर ४ को मतगणना भर्खरै सुरु भएको छ । हालसम्म २०० मतगणना गरिएको छ । एमालेको राम्रो पकड भएको भनिएको सो वडामा राप्रपाले राम्रो उपस्थिति जनाएको छ । प्राप्त मत परिणाम अनुसार गठबन्धनकी उम्मेदवार मिना लामालाई ४७, नेकपा एमालेका अनन्त...

हेटौंडा १७ मा १०० मत गन्दा गठबन्धन अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ को मतगणना जारी रहेको छ । हालसम्म १ सय मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले ३६ मत प्राप्त गरेकी छन् । यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले २७ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २३ मत प्राप्त गरेका...

हेटौंडा १८ मा अनिल बानियाँको अग्रता कायमै

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ को २ हजार ९२८ मत गणना हुँदा मेयर पदमा गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले अग्रता कायम गरेकी छन् । लामाले १ हजार ६ कत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १ हजार मत पाएका छन् । त्यस्तै, उपमेयर पदमा नेकपा एमालेकी...

मकवानपुरको ४१ वडाः कहाँ कुन दलको नेतृत्व ?

मकवानपुर । मकवानपुरको एक उपमहानगरपालिका, एक नगरपालिका र ८ वटा गाउँपालिकाको जम्मा ४१ वटा वडाको मतगणना सम्पन्न भएको छ । सोमबार विहानसम्म भीमफेदी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाको भने पुरा नतिजा सार्वजनिक भइसकेको छ । यी दुई गाउँपालिकाको नेतृत्वमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । भीमफेदीको अध्यक्ष हिदम लामा...

हेटौंडामा एमालेले खाता खोल्योः १९ नम्वर वडामा नरनाथ सुवेदी विजयी

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ । १९ नम्वर वडामा एमालेबाट उम्मेदवार बनेका नरनाथ सुवेदी विजयी भएका हुन् । उनले १ हजार ४२३ मत प्रात गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामकुमार थापाले १ हजार २०२ मत प्राप्त गरे । त्यस्तै माओवादीका प्रकास लामा...

कैलाश गाउँपालिकाको अध्यक्षमा गठबन्धनका मुक्तान विजयी

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा सत्तारुढ गठबन्धनको प्यानल नै विजयी भएको छ । सोमबार सम्पन्न मतगणना अनुसार, कैलाशको अध्यक्षमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका लोकबहादुर मोक्तानसहित प्यानलनै निर्वाचित भएको हो । मोक्तानले ४ हजार ८९७ मत प्राप्त गर्दा उनका प्रत्यासी नेकपा एमालेका नरेन्द्रलाल रिजालले ४ हजार ९३ मत प्राप्त...