राजनीति/ समाज
मकवानपुरमा पहिलो पटक वडा अध्यक्षमा महिला निर्वाचित
मकवानपुर । मकवानपुरले स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पहिलो महिला वडा अध्यक्ष पाएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १० मा कांग्रेसबाट उम्मेदवार रहेकी कमला कुमारी वाइवा वडा अध्यक्षमा निर्वाचित भएसंगै मकवानपुरले पहिलो वडा अध्यक्ष पाएको हो । कमलाले एमालेबाट प्रतिस्पर्धी रहेका कमल कुमार घलानलाई पराजित गर्दै वडाध्यक्षमा...
मकवानपुरगढीमा अध्यक्ष पदमा ११८८ ले लामा अगाडि, मतगणना जारी
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनका दोर्जे लामा स्याङ्तानले अग्रता कायमै राखेका छन् । लामाले नेकपा एमालेका उम्मेदवार विदुर हुमागाईंको भन्दा १ हजार १ सय ८८ मत बढी ल्याएर अग्रता कायमै राखेका हुन् । मकवानपुरगढीमा हालसम्म वडा नम्वर १ र २ को मतगणना सम्पन्न भइसकेको छ । जसमा...
हेटौंडामा ९ हजार २९ मत गन्दा गठबन्धन र एमालेलाई दिपक सिंहले उछिने
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको ९ हजार २९ मतगणना गर्दा मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपक सिंहले २ हजार ७ सय १० मत ल्याएका छन् । उनले गठबन्धनकी मिना लामा र नेकपा एमालेका उम्मेदवार अनन्त पौडेललाई पछि पार्दै अघि बढेका छन् । त्यस्तै गठबन्धनकी लामाले २ हजार ६ सय...
हेटौंडामा ४ वटा मतगणना स्थल थप्ने तयारी
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ४ वटा मतगणना स्थल थप्ने तयारी गरिएको छ । मत गणना कार्य ढिलाई भएका कारण छिटो भन्दा छिटो मत परिणाम सार्वजनिक गर्ने उद्देश्यले ४ वटा मतगणना स्थल थप्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार, हेटौंडा–२ स्थित सिद्धार्थ माविको...
हेटौंडा १९ मा २२६९ मत गन्दा मिना लामा अगाडि
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १९ नम्वर वडाको हालसम्म २ हजार २ सय ५९ मत गणना भएको छ । जसमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले ८२३ मत ल्याएकी छन् । त्यस्तै, नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार...
अपडेट : हेटौंडा १८ मा अनिल बानियाँको अग्रता कायमै
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ को १ हजार ५७२ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ५७६ मत पाएका छन् । यस्तै, गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले ५१७ मत प्राप्त गरेकी छन् भने राप्रपाका दिपकबहादुर सिंहले ३३७ मत ल्याएका छन् । त्यस्तै, उपमेयर पदमा नेकपा एमालेकी...
हेटौंडा १ अपडेटः गठबन्धन जितेको वडामा दिपक सिंहलाई धेरै भोट
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ मा गठबन्धनका उम्मेदवार सविन न्यौपाने निर्वाचित भएका छन् । कूल ३ हजार २ सय ८६ मत खसेको सो वडामा न्यौपानेले १ हजार ४ सय ४२ मत प्राप्त गर्दा नेकपा एमालेका उत्तम पौडेलले १ हजार ३११ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टी...
हेटौंडा १ मा गठबन्धनका सविन न्यौपाने निर्वाचित
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ मा गठबन्धनका सविन न्यौपाने निर्वाचित भएका छन् । १३१ मत अन्तरले न्यौपाने पुनः ५ बर्षको लागि वडाअध्यक्ष निर्वाचित भएका हुन् । न्यौपानेले १ हजार ४ सय ४२ मत प्राप्त गर्दा नेकपा एमालेका उत्तम पौडेलले १ हजार ३११ मत प्राप्त गरे । त्यस्तै...
हेटौंडा १ मा अब २६३ मत मात्रै गन्न बाँकी
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ को मतगणना जारी छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडाको १, २, १८ र १९ नम्वर वडाको मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हालसम्म वडा नम्वर १ को ३ हजार २३ मत गणना भएको छ । जसमा वडा अध्यक्ष...
भीमफेदी मतगणना अपडेट : ६ वटा वडाको गन्दा गठबन्धनका स्याङ्तान अगाडि
मकवानपुर । भीमफेदी गाउँपालिकामा गठबन्धनले अग्रता कायमै राखेको छ । यो समाचार तयार पार्दासम्म गठबन्धनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार बद्रीबहादुर स्याङ्तानले ३ हजार ९३४ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष पदमा सञ्जिव श्रेष्ठले ३ हजार ८९४ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार हिदम...









