राजनीति/ समाज

हेटौंडा ३ मा ६०० मत गणनाः मिना अगाडि, अनन्त तेस्रो स्थानमा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–३ को मतगणना जारी रहेको छ । हालसम्म ६ सय मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले २३८ मत प्राप्त गरेकी छिन् । यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले १७१ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १०८ मत र मौलिक जरोकिलो...

हेटौंडा २ मा अब ४५९ मत मात्रै गन्न बाँकी

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ८२७ मत गणना गर्दा मेयर पदमा गडबन्धनकी उम्मेदवार मिना लामालाई ५२२ मत प्राप्त भएको छ भने एमालेका अनन्त प्रसाद पौडेललाई ४६२ मत प्राप्त भएको छ । मेयरमा २ नम्वर वडाबाट सबैभन्दा धेरै भोट...

मकवानपुरगढी अपडेटः विदुरभन्दा दोर्जे १५७३ मतले अगाडि

मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा सोमबार बिहानसम्म चार वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्वर १,२,७ र ८ को मतगणनाको अन्तिम परिणाम आइसकेको छ । प्राप्त मत परिणाम अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले अग्रता कायमै राखेको छ । गठबन्धनबाट अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका दार्जे लामा नेकपा...

अपडेटः मनहरी ४ मा माओवादीका थापा निर्वाचित

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर ४ को कुल १ हजार ५ सय ९३ अन्तिम मत परिणाम आउँदा वडाध्यक्षमा माओवादी केन्द्रका प्रकाश थापा विजयी भएका छन् । थापाले ५ सय ४१ मत ल्याएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ४ सय ८२ मत, एमालेले ३ सय ६२...

२ नम्वर वडामा २७२७ मत गणनाः विष्णु गोपाल महर्जन जितको नजिक

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ७२७ मत गणना गर्दा मेयर पदमा गडबन्धनकी उम्मेदवार मिना लामालाई ४९५ मत प्राप्त भएको छ भने एमालेका अनन्त प्रसाद पौडेललाई ४४९ मत प्राप्त भएको छ । मेयरमा २ नम्वर वडाबाट सबैभन्दा धेरै भोट...

इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा एमालेका पुडासैनी निर्वाचित, उपाध्यक्षमा पुनः लामा

मकवानपुर । इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । भखरै सम्पन्न मतगणना अनुुसार मकवानपुरको पालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार देवकृष्ण पुडासैनी निर्वाचित भएका हुन् । पुडासैनी ३ हजार ७२२ मतका साथ आगामी ५ वर्षकालागि इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै कांग्रेसका विश्वलाल लामाले मत ३ हजार...

हेटौंडा ३ मा ५०० मत गन्दा गठबन्धन अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ को मतगणना जारी रहेको छ । हालसम्म ५ सय मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले १९६ मत प्राप्त गरेकी छन् । यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले १३१ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १०१ मत र मौलिक...

मकवानपुरगढी २ मा पुनः कांग्रेसको प्यानल नै निर्वाचित

मकवानपुर । मकवानपुरगढी गाउँपालिका २ नम्वर वडा अध्यक्ष पदमा पुनः नेपाली कांग्रेसका बखान सिं पाख्रिन निर्वाचित भएका छन् । उनीसहित कांग्रेसको प्यानलनै निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पाख्रिन ११७१ मतसहित निर्वाचित भएका हुन भने नेकपा एमालेका सन्तबहादुर सिङ्गारले ५९७ र माओवादी केन्द्रका जीतबहादुर लोले ३३७ मत...

अपडेटः हेटौंडामा कडा प्रतिस्पर्धा, एक मतले गठबन्धनकी लामाको अग्रता

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १ को नतिजा सार्वजनिक भइसकेको छ भने वडा नम्वर २, ३, १८ र १९ को मतगणना जारी रहेको छ । हालसम्म ११ हजार ६७३ मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले ३ हजार...

भीमफेदी गाउँपालिकाको अध्यक्षमा हिदम लामा, उपाध्यक्षमा सन्जिव श्रेष्ठ निर्वाचित

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन् । उनले गठवन्नधको तर्फबाट माओवादीका अध्यक्ष उम्मेदवार बद्रीबहादुर स्याङ्तानलाई झिनो मतले पराजित गरेका हुन् । लामाले ५ हजार ५ सय ९१ प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गरेका थिए...