राजनीति/ समाज
हेटौंडामा १६६०७ मत गणना: मिना लामाको अग्रता कायमै
मकवानपुर । स्थानीय तहको निर्वाचन अन्तरगत हेटौंडाको मेयरमा सत्तारुढ गठबन्धनकी उम्मेदवार नेकपा एकीकृत समाजवादीकी मीना लामाले अग्रता लिएकी छिन् । १६ हजार ६०७ मत गणना हुँदा लामाले आफ्ना निकटतम प्रतिष्पर्धी राप्रपाका दीपकबहादुर सिंह भन्दा ३१० मतले अघि छिन् । साँझ ७ः३० बजेसम्मको मत परिणाम अनुसार लामाले ५ हजार २४५...
मकवानपुरको तीन पालिकाले पायो नेतृत्व (वडा अध्यक्षको नामावलीसहित)
मकवानपुर । मकवानपुरको ३ वटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जिल्लाको एक उपमहानगरपालिका, एक नगरपालिका र ८ गाउँपालिकामध्ये ३ वटाको मात्रै अन्तिम मत परिणाम सार्वजनिक भएको हो । बाँकी ७ वटाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । मकवानपुरको इन्द्रसरोवर, भीमफेदी...
मकवानपुरगढी ६ मा पनि कांग्रेस विजयी
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ६ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । वडामा कांग्रेसका कृष्णप्रसाद बजागाईं ८५१ मत सहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी टिका प्रसाद दाहालले ८०१ मत ल्याएका छन् । ६ नम्वर वडामा ५० मत अन्तरले बजगाईं ५ बर्षको लागि वडा अध्यक्ष पदमा निर्वाचित...
हेटौंडा १७ मा ४०० मत गन्दा गठबन्धन अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ को मतगणना जारी रहेको छ । हालसम्म ४ सय मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले १३७ मत प्राप्त गरेकी छन् । यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले १२३ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ८९ मत प्राप्त गरेका...
हेटौंडामा १५२५५ मत गणनाः मिना लामा अघिअघि दिपक सिंह पछिपछि
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म विभिन्न वडाको गरी कूल १५ हजार २५५ मत गणना भएको छ । जसमा सबैभन्दा बढी मत गठबन्धनकी मिना लामाले पाएकी छिन् । लामाले ४ हजार ७२९ मत पाएकी हुन् । लामालाई पछ्याउँदै राप्रपाका दिपकबहादुर सिंहले ४ हजार ४४९ मत...
हेटौंडामा १५२५५ मत गणनाः मिना लामा अघिअघि दिपक सिंह पछिपछि
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म विभिन्न वडाको गरी कूल १५ हजार २५५ मत गणना भएको छ । जसमा सबैभन्दा बढी मत गठबन्धनकी मिना लामाले पाएकी छिन् । लामाले ४ हजार ७२९ मत पाएकी हुन् । लामालाई पछ्याउँदै राप्रपाका दिपकबहादुर सिंहले ४ हजार ४४९ मत...
हेटौंडा ४ मा ३०० मत गणना: दिपक सिंहलाई धेरै भोट
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । वडा नम्वर ४ को मतगणना जारी छ । हालसम्म ३०० मतगणना गरिएको छ । प्राप्त मत परिणाम अनुसार गठबन्धनकी उम्मेदवार मिना लामालाई ६९, नेकपा एमालेका अनन्त पौडेललाई ९०, र राप्रपाका दिपक सिंहलाई १०५ मत प्राप्त भएको छ । त्यस्तै उपमेयरका लागि...
हेटौंडा १८ मतगणना अपडेट : अनिल बानियाँको अग्रता कायमै
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ को ३ हजार २११ मत गणना हुँदा मेयर पदमा गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले अग्रता कायम गरेकी छन् । लामाले १ हजार १२० मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १ हजार ८८ मत पाएका छन् । त्यस्तै, उपमेयर पदमा नेकपा...
हेटौंडा ५ मा १०० मत गन्दा मेयरमा राप्रपा, वडामा एमाले अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ को मतगणना जारी रहेको छ । हालसम्म १ सय मत गणना भएको छ । जसमा मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपक सिंहले ४१ मत प्राप्त गरेका छन् । यसैगरी, गठबन्धनकी मिना लामाले २१ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २७...
बागमती–३ को वडाध्यक्षमा माओवादीका पाख्रिन विजयी
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ३ को मतगणना सम्पन्न भएको छ । सोमबार सम्पन्न मतपरिणाम अनुसार, वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कमान सिं पाख्रिन विजयी भएका छन् । वडाध्यक्षमा पाख्रिनले प्रतिस्पर्धी नेकपा एमालेका पञ्चलाल भोलनलाई ७ मतले पराजित गर्दै जित हाँसिल गरेका हुन् । पाख्रिनले ४१७ मत...







