राजनीति/ समाज
हेटौंडा ३ मा २०३१ मत गणनाः गठबन्धनका मेयर र उपमेयरको मत बराबर
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ३१ मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले ८५६ मत प्राप्त गरेकी छिन् । यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले ५९६ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ४१२ मत प्राप्त...
हेटौंडा ४ मा ११६० मत गणनाः मेयरमा राप्रपा, वडामा गठबन्धन अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार १६० मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले ३९६ मत प्राप्त गरेकी छन् । यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले ४५९ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २७५ मत प्राप्त...
हेटौंडा १७ मा १३४३ मतगणनाः कसले कति पाए ?
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ३३४ मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले ४०५ मत प्राप्त गरेकी छन् । यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले ३९१ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ३४९ मत प्राप्त...
हेटौंडा ६ मा ६५९ मत गणना हुँदा एमालेका राई अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ को मतगणना जारी रहेको छ । हालसम्म ६५९ मत गणना भएको छ । जसमा मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपक सिंहले २११ मत प्राप्त गरेका छन् । यसैगरी, गठबन्धनकी मिना लामाले १४९ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १८३ मत...
हेटौंडा ५ मा ९६२ मत गन्दा मेयरमा राप्रपा, उपमेयरमा गठबन्धन अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ को मतगणना जारी रहेको छ । हालसम्म ९ सय ६२ मत गणना भएको छ । जसमा मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपक सिंह अगाडि छन् । सिंहले ३८४ मत प्राप्त गरेका छन् । यसैगरी, गठबन्धनकी मिना लामाले २३० मत, नेकपा एमालेका...
हेटौंडा अपडेटः मिना लामालाई दिपक सिंहले १९८ मतले उछिने
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । यो समाचार तयार पार्दासम्म वडा नम्वर १,२,१८,१९ को अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने बाँकी ३,४,५,६,१६ र १७ को मतगणना जारी रहेको छ । ताजा मतपरिणाम अनुसार मेयर पदमा राप्रपाका दिपकबहादुर सिंहले गठबन्धनकी मिनाकुमारी लामालाई पछाडि पारेका छन् । सिंहले लामालाई...
हेटौंडा १८ मा एमालेका अनिल बानियाँ निर्वाचित
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा अध्यक्ष पदमा अनिल बानियाँसहित एमालेको प्यानलनै विजयी भएको हो । गएराति सम्पन्न मतगणना अनुसार बानियाँले १ हजार ८९८ मतसहित दोस्रो कार्यकालको लागि वडा अध्यक्षमा निर्वाचित भएका हुन् । बानियाँ यसअघि, २०७४ को स्थानीय...
मकवानपुरगढी अपडेटः ६ वटा वडाको मत गन्दा दार्जे ९४८ मतले अगाडि
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १,२,३,६,७ र ८ को मतगणनाको अन्तिम नतिजा सार्वजनिक भएको छ । यी ६ वटा वडाहरुको १० हजार १३६ मत गणना भएको हो । त्यस्तै वडा नम्वर ४ र ५ को मतगणना भने जारी रहेको छ । प्राप्त...
मकवानपुरगढीमा एमालेले खाता खोल्योः ३ नम्वर वडामा घिमिरे निर्वाचित
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर–३ को वडाध्यक्ष पदमा नेकपा एमालेका भागवत घिमिरे विजयी भएका छन् । गएराति सम्पन्न वडाको मत गणनामा घिमिरेले गठबन्धनका उम्मेदवार अर्जुनप्रसाद दाहाललाई पराजित गर्दै वडाध्यक्षमा दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले वडाको कुल १ हजार ९२६ मत खसेकोमा ९४३ ल्याई विजयी भएका...
हेटौंडामा लामाको अग्रता कायमै
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनकी मिना लामाको अग्रता कायमै रहेको छ । हालसम्म गणना भएको १८ हजार ५७० मतमा लामाले ५ हजार ८ सय ५० मत ल्याउँदै अग्रता कायम गरेकी हुन् । त्यसैगरी राप्रपाका दिपकबहादुर सिंह दोस्रो स्थानमा रहेका छन् । सिंहले ५ हजार ४ सय ५८...









