राजनीति/ समाज

हेटौंडा ४ मा १५५४ मत गणना हुँदा वडामा गठबन्धनको अग्रता

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ५५४ मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले ४१० मत प्राप्त गरेकी छन् । यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले ६२२ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ३५८ मत प्राप्त...

हेटौंडा १७ मा १८८५ मतगणना : कसले कति पाए ?

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ८८५ मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले ५४४ मत प्राप्त गरेकी छन् । यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले ५६५ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ५१० मत प्राप्त...

मकवानपुरगढीमा गठबन्धनका लामा र पाख्रिन विजयी, औपचारिक घोषणा हुन बाँकी

मकवानपुर । मकवानपुरगढी गाउपालिका अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धनका दोर्जे लामा स्याङ्तान र मानकुमारी पाख्रिन विजयी भएका छन् । मतगणना सम्पन्न नहुँदै उनीहरु विजयी भएका हुन् । वडा नम्वर ४ र ५ मा गरी कूल ५७६ मत गणना गर्न बाँकी रहेकोले निर्वाचन अधिकृतको कार्यालयले उनीहरुलाई विजयी घोषणा भने गरिसकेको...

मकवानपुरगढी ५ को २००० मत गणना: दोर्जे अघिअघि विदुर पछिपछि

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ को २ हजार मत गणना हुँदा गाउँपालिका अध्यक्ष पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दोेर्जे लामा स्याङ्तानले ९७७ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार विदुर हुमागाईंले ८८३ मत प्राप्त गरेका छन् । हुमागाईंकै गृह वडामा लामाले ९४ मतले लिड गरेका...

हेटौंडा १४ मा १०० मत गन्दा एमालेको अग्रता

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को मतगणना जारी रहेको छ । हालसम्म १ सय मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले २९ मत प्राप्त गरेकी छन् । यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले ३ मत र नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ५८ मत प्राप्त...

मतगणना अपडेट : हेटौंडा ३ मा मिना लामा अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ७०६ मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले १ हजार ९३ मत प्राप्त गरेकी छिन् । यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले ७६५ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ४९७...

मकवानपुरको ७१ वडाको मतगणना सम्पन्न: कहाँ कसको नेतृत्व ?

मकवानपुर । मकवानपुरको १०२ वडा मध्ये हालसम्म ७१ वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । आज दिउँसोे १२ बजेसम्म सार्वजनिक भएको नतिजा अनुसार ७१ वडामा सबैभन्दा बढी नेपाली कांग्रेसले ३२ वटा वडा जितेको छ भने माओवादी केन्द्रले २३ र एमालेले १६ वडामा नेतृत्व लिएको...

हेटौंडा १५ मा ५०० मतगणना : कसले कति पाए ?

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ को मतगणना जारी रहेको छ । हालसम्म ५ सय मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले १७० मत प्राप्त गरेकी छन् । यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले ४६ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २३४ मत प्राप्त गरेका...

मकवानपुरगढी अपडेटः गृह वडामै विदुरलाई हम्मेहम्मे, एमाले कार्यकर्तामा निराशा

मकवानपुर । स्थानीय तह निर्वाचन २०७९ अन्तरगत ऐतिहासिक महत्व बोकेको मकवानपुरगढी गाउँपालिकाको मतगणना अहिले जारी छ । वडा नम्वर १,२,६,७ र ८ मा नेपाली कांग्रेस विजयी भइसकेको छ भने वडा नम्वर ३ मा नेकपा एमालेले विरासत जोगाउन सफल भएको छ । यी ६ वडा वडाको मत परिणाम हेर्दा अध्यक्ष...

हेटौंडा १६ मा १५१३ मतगणना : रामकृष्णको भारी मत

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । वडा नम्वर १६ को हालसम्म १ हजार ५१३ मत गणना भएको छ । प्राप्त मत परिणाम अनुसार गठबन्धनकी उम्मेदवार मिना लामालाई ५६४, नेकपा एमालेका अनन्त पौडेललाई ३०१ र राप्रपाका दिपक सिंहलाई ४८६ मत प्राप्त भएको छ । त्यस्तै, उपमेयरका लागि गठबन्धनका...