राजनीति/ समाज
हेटौंडा १५ मा २३१४ मतगणनाः एमाले अघिअघि गठबन्धन पछिपछि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ३१४ मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले ८५०, नेकपा एमालेका अनन्त पौडेलले ९८८ मत पाएका छन् । त्यस्तै उपप्रमुख पदमा गठबन्धनका राजेश बानियाँले ८०२, एमालेकी सुमित्रा काफ्लेले १ हजार १५४, मत पाएका...
हेटौंडा १४ मा १४४७ मत गणनाः मेयरमा अनन्तको धेरै भोट
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को १ हजार ४४७ मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार मेयर पदमा नेकपा एमालेका अनन्तप्रसाद पौडेलले ७८६ मत पाउँदा गठबन्धनकी मीना कुमारी लामाले ४७० मत पाएकी छिन् । त्यस्तै राप्रपाका दिपकबहादुर सिंहले ९२ मत पाएका छन् । उपमेयरमा एमालेकी...
हेटौंडा ७ मा ७०० मतगणनाः एमालेका पौडेल अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ को मतगणना जारी रहेको छ । हालसम्म ७०० मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले २२४, नेकपा एमालेका अनन्त पौडेलले २४६ र राप्रपाका दीपक सिंहले १७८ मत पाएका छन् । त्यस्तै उपप्रमुख पदमा गठबन्धनका राजेश बानियाँले ३७६, एमालेकी सुमित्रा काफ्लेले २७१, राप्रपाकी...
बकैयामा धर्म लामिछाने विजयी
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । नेकपा एमालेलाई पराजित गर्दै प्रमुखमा कांग्रेसका उम्मेदवार धर्म लामिछाने र उपप्रमुखमा माओवादी केन्द्रका भक्तबहादुर खत्री निर्वाचित भएका हुन् । अघिल्लो स्थानीय तह निर्वाचनमा पनि यस गाउँपालिकामा कांग्रेस विजयी भएको थियो । २१ हजार ७७१ मत खसेको बकैया प्रमुखमा...
हेटौंडा ३ कांग्रेसका थापाको प्यानलनै विजयीः कसको कति मत ?
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ मा नेपाली गठबन्धनको तर्फबाट कांग्रेसका ढलक बहादुर थापा निर्वाचित भएका छन् । थापा १ हजार ५४८ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका रामकुमार पुडासैनीले ९४५ मत प्राप्त गरे । त्यस्तै माओवादी केन्द्रमा रुपेश बर्तौलाले ५९२ मत ल्याएका छन् ।...
हेटौंडा १५ को १५१५ मतगणनाः एमालेका मोक्तान अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ५१५ मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले ५४५, नेकपा एमालेका अनन्त पौडेलले ६६१ र राप्रपाका दीपक सिंहले १४० मत पाएका छन् । त्यस्तै उपप्रमुख पदमा गठबन्धनका राजेश बानियाँले ५२२, एमालेकी सुमित्रा काफ्लेले...
हेटौंडा १६ अपडेटः रामकृष्ण कोइराला २ गुणाभन्दा बढी मतले अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ६ सय मत गणना गर्दा वडा अध्यक्ष पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामकृष्ण कोइरालाले अग्रता कायमै राखेका छन् । कोइरालाले प्रतिस्पर्धी उम्मेदवारलाई २ गुणाभन्दा बढी मतले पछाडि पारेका हुन् । कोइरालाले १ हजार...
थाहा नगरपालिकाको मेयरमा विष्ट, उपमेयरमा गोपाली विजयी
मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । थाहाको मेयरमा माओवादी केन्द्रको विष्णु विष्ट र उपमेयरमा कांग्रेसका भरत गोपाली विजयी भएका हुन् । मेयरमा विष्ट ९ हजार ७१९ मत र उपमेयरमा गोपाली ८ हजार ६०७ मतसहित विजयी भएका हुन् । यस्तै, मेयर पदमा...
मनहरीमा मतगणना कार्य स्थगित
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ को मतगणना स्थगित भएको छ । मतपेटिकालाई कपडाले नढाकेको विषयलाई लिई विवाद उत्पन्न भई अवरोध सृजना भएपछि मतगणना कार्य स्थगित भएको निर्वाचन अधिकृतको कार्यालय मनहरीले जनाएको छ । कार्यालयले बुधबार एक सूचना जारी गरी सो बारे जानकारी गराएको हो । जारी...
हेटौंडा अपडेटः मीना २९५ मतले अगाडि
मकवानपुर । स्थानीय तहको निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले दिएको जानकारी अनुसार राति १० बजेसम्ममा २८ हजार ८७५ मत गणना भएको छ । प्राप्त नतिजा अनुसार मेयर पदमा गठबन्धनकी मीना कुमारी लामाले सबैभन्दा धेरै मत पाएकी छिन् । उनले राप्रपाका दीपक...








