राजनीति/ समाज

हेटौंडा १५ को १२१५ मत गणनाः अनन्त पौडेललाई धेरै भोट

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार २१५ मतगणना भएको छ । सो वडाबाट मेयरमा एमालेका अनन्त पौडेललाई ५०५, गठबन्धनकी मिना लामालाई ४५६, राप्रपाका दीपक बहादुर सिंहलाई १०० मत प्राप्त भएको छ । त्यस्तै उप प्रमुखमा एमालेकी सुमित्रा काफ्लेलाई ६०५,...

हेटौंडा ५ को २२१४ मतगणनाः कसले कति मत पाए ?

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार २१४ मतगणना भएकोमा वडा अध्यक्ष पदमा नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवार सुशिल घिमिरेको अग्रता फराकिलो बन्दै गएको छ । एमालेका घिमिरेले १ हजार ९० मत पाउँदा गठबन्धनबाट नेपाली कांग्रेसका हयग्रीव उपाध्याय आचार्य ५...

हेटौंडा–१४ को ५५० मतगणनाः कसलाई कति मत ?

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को ५५० मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार मेयर पदमा नेकपा एमालेका अनन्‍तप्रसाद पौडेलले २९६ मत पाउँदा गठबन्धनकी मीना कुमारी लामाले १६० मत पाएकी छिन् । त्यस्तै राप्रपाका दिपकबहादुर सिंहले ६४ मत पाएका छन् । उपमेयरमा एमालेकी सुमित्रा काफ्‍लेले...

बकैया ४ मा एमालेका दंगाल विजयी

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४ मा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेद्वार राजन दंगालको प्यानलनै विजयी भएको छ । प्राप्त मतपरिणाम अनुसार वडा अध्यक्षका उम्मेद्वार दंगाल १ हजार १११ मत सहित निर्वाचित भएका हुन् । दंगाल दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । २०७४ मा भएको स्थानीय...

अपडेटः हेटौंडामा २७४६२ मतगणना, ४८ मतले दिपक सिंह अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको साँझ ७ बजेसम्म २७ हजार ४६२ मत गणना हुँदा राप्रपा पुनः अगाडि बढेको छ । राप्रपा ४८ मतले अगाडि रहेको छ । राप्रपाका उम्मेदवार दीपक सिंहले ८ हजार ५६५ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका सत्तारुढ गठबन्धनकी उम्मेदवार मीना लामाले ८ हजार ५१७...

हेटौंडा ३ को २८५६ मतगणना : कस्को मत कति ?

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ८५६ मत गणना गर्दा मेयर पदमा राप्रपाका दिपकबहादुर सिंहले ८२० मत प्राप्त गरेका छन् भने एमालेका अनन्त प्रसाद पौडेलले ५३४ मत प्राप्त गरेका छन् । मेयरमा ३ नम्वर वडाबाट सबैभन्दा धेरै भोट गडबन्धनकी...

राक्सिराङ गाउँपालिकाको अध्यक्षमा पुनः मल्ल

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको अध्यक्षमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजकुमार मल्ल निर्वाचित भएका छन् । मल्ल आफ्नो प्रतिस्प्रर्धीलाई ९०९ मत अन्तरले पराजित गर्दै पुनः गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । मल्लले ५ हजार ४८१ मत प्राप्त गर्दा उनका प्रतिस्प्रर्धी एमालेका उम्मेदवार बाबुलाल स्याङ्तानले ४ हजार ५७२...

हेटौंडा १७ मा २०१५ मतगणना : मेयरमा राप्रपा, वडामा कांग्रेस अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार १५ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले ६१४ मत प्राप्त गरेका छन् । यसैगरी, गठबन्धनकी मिना लामाले ५५४ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार अनन्त...

हेटौंडा १४ मा ३०० मत गन्दा एमाले अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को मतगणना जारी रहेको छ । हालसम्म ३ सय मत गणना भएको छ । जसमा मेयर पदमा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १६५ मत प्राप्त गरेका छन् । यसैगरी, गठबन्धनकी मिना लामाले ७१ मत प्राप्त गरेकी छन् भने राप्रपाका उम्मेदवार दिपक सिंहले...

मकवानपुरगढी ५ मा कांग्रेसका दाहाल विजयी

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका दिपेश दाहाल विजयी भएका छन् । कूल २ हजार २२७ मत खसेकोमा उनले १ हजार १६९ मत ल्याएर वडाको नेतृत्व गरेका हुन् । त्यस्तै एमालेका जित बहादुर घिमिरेले ७२१ र माओवादीका रत्नप्रसाद तिमिल्सनाले २३० मत प्राप्त गरेका...