राजनीति/ समाज

हेटौंडा ४ को ३१५७ मतगणनाः मेयरमा राप्रपाको अग्रता कायमै

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को मतगणना जारी रहेको छ । हालसम्म ३ हजार १५७ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । उनले १ हजार २६६ मत ल्याएका हुन् । यसैगरी, गठबन्धनकी मिना लामाले ८००...

हेटौंडा १७ को अध्यक्षमा उद्धव सत्याल विजयी

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ को मतगणना सम्पन्न भएको छ । बुधबार सम्पन्न मतगणना अनुसार, वडाध्यक्षमा नेपाली कांग्रेसका उद्धव सत्याल विजयी भएका छन् । सत्याल १ हजार ३१४ मतसहित वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मणबहादुर खुलालले १ हजार १३६ मत, नेकपा माओवादी केन्द्रका...

हेटौंडा ७ मा ११६५ मतगणना हुँदा वडाध्यक्षमा गौतम अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार १६५ मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले ३५४ मत, नेकपा एमालेका अनन्त पौडेलले ४०४ मत र राप्रपाका दीपक सिंहले ३०८ मत पाएका छन् । त्यस्तै, उपप्रमुख पदमा गठबन्धनका राजेश बानियाँले ५९३ मत,...

अपडेट : हेटौंडा ५ को वडाध्यक्षमा एमालेका घिमिरे अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ को मतगणना जारी रहेको छ । हालसम्म ३ हजार ६४५ मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले ८७६ मत, नेकपा एमालेका अनन्त पौडेलले ९२९ मत पाएका छन् । त्यस्तै राप्रपाका दिपक सिंहले १ हजार ४२५ मत पाएका छन् । त्यस्तै उपप्रमुख पदमा...

हेटौंडा १४ को १९५० मतगणनाः कसले कति मत पाए ?

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ९५० मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले १२३ मत प्राप्त गरेका छन् । यसैगरी, गठबन्धनकी मिना लामाले ६४१ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार अनन्त...

हेटौंडा ६ मा ३३९५ मत गणना हुँदा कांग्रेसका दाहाल अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ को मतगणना जारी रहेको छ । हालसम्म ३ हजार ३९५ मत गणना भएको छ । जसमा मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपक सिंहले १ हजार ३७१ मत प्राप्त गरेका छन् । यसैगरी, गठबन्धनकी मिना लामाले ८१० मत, नेकपा एमालेका उम्मेदवार...

हेटौंडाको ताजा मत परिणामः मीना ८३४ मतले अगाडि

मकवानपुर । स्थानीय तह निर्वाचन २०७९ को मतगणना जारी रहेको छ । हेटौंडा उपमहानगरपालिकाको हालसम्म ३७ हजार ९९४ मत गणना भएको छ । जसमा मेयर पदमा सत्तारुढ गठबन्धनकी मीना कुमारी लामाले सबैभन्दा बढी भत प्राप्त गरेकी छिन् । उनले ११ हजार ८७९ मत ल्याउँदा प्रतिस्पर्धी राप्रपाका दीपक बहादुर सिंहले...

हेटौंडा १५ मा २५१४ मतगणना : अनन्त पौडेल पहिलो, दिपक सिंह तेस्रो

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ५१४ मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले १ हजार २० मत, नेकपा एमालेका अनन्त पौडेलले १ हजार १०८ मत र राप्रपाका दिपक सिंहले २१८ मत पाएका छन् । त्यस्तै, उपप्रमुख पदमा गठबन्धनका...

हेटौंडा १७ मा अब ५५० मत मात्रै गन्न बाँकी

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ को मतगणना जारी रहेको छ । हालसम्म ३ हजार ३३१ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले १ हजार ३५ मत प्राप्त गरेका छन् । यसैगरी, गठबन्धनकी मिना लामाले ९५२ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका...

हेटौंडा ४ मा रोचक प्रतिस्पर्धा : मेयरमा राप्रपा अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को २ हजार ७०२ मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार मेयर पदमा नेकपा एमालेका अनन्तप्रसाद पौडेलले ६३८ मत पाउँदा गठबन्धनकी मीना कुमारी लामाले ७०२ मत पाएकी छिन् । त्यस्तै राप्रपाका दिपकबहादुर सिंहले १ हजार १०२ मत पाएका छन् ।...