राजनीति/ समाज
मनहरीमा एमाले ‘क्लिनस्विप’
मकवानपुर । नेकपा एमाले मकवानपुरको मनहरी गाउँपालिकामा क्लिनस्विप भएको छ । २०७४ को स्थानीय निर्वाचनमा प्रमुख र उपप्रमुख नै जितेको एमालेले यो निर्वाचनमा एउटा वडामा पनि नेतृत्व लिन नसकेको हो । मनहरीको पालिका प्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका रन्जन कालाखेती विजयी भएका छन् भने पालिका उपाध्यक्षमा माओवादीकी सिता पुलामी मगर...
हेटौंडामा ४२१९० मत गणनाः मीनाको अग्रता कायमै
मकवानपुर । स्थानीय तह निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । हालसम्म ४२ हजार १९० मत गणना भएको छ । जसमा गठबन्धनकी उम्मेदवार मीना लामाले अग्रता कायमै राखेकी छिन् । बुधबार साँझ ६ बजेसम्मको मत परिणाम अनुसार लामाले राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहलाई ६३६ मतको अग्रता कायम राखेकी...
हेटौंडा ५ को ४२४५ मत गन्दा राप्रपा पहिलो स्थानमा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ को मतगणना जारी रहेको छ । हालसम्म ४ हजार २४५ मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले ९९२ मत, नेकपा एमालेका अनन्त पौडेलले १ हजार ८६ मत पाएका छन् भने राप्रपाका दिपक सिंह १ हजार ५९३ मतसहित पहिलो स्थानमा रहेका छन् ।...
हेटौंडा ४ को ३२०७ मतगणना : मेयरमा राप्रपा, वडामा एमाले अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को मतगणना जारी रहेको छ । हालसम्म ३ हजार २०७ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । उनले १ हजार ३२४ मत ल्याएका हुन् । यसैगरी, गठबन्धनकी मिना लामाले ८३०...
हेटौंडामा ‘नो भोट’ लेखिएको मतपत्र भेटियो
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । मतगणनाको क्रममा मत बदर भएको अवस्थामा बाहेक समग्रमा उत्साहजनक रुपमा नै मतदाताहरुले आफ्नो मताधिकार प्रयोग गरेको पाइएको छ । तर, बुधबार हेटौंडामा यस्तो मतपत्र पनि फेला पर्यो, जसले वर्तमान नेतृत्व र राजनीतिक दलहरुप्रति जनताको बढ्दो निराशा र आक्रोशलाई चित्रण गरिदिएको छ...
हेटौंडा १४ को २३५२ मतगणना : कसले कति मत पाए ?
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ३५२ मत गणना भएको छ । जसमा मेयर पदमा एमालेका उम्मेदवार अनन्त पौडेलले १ हजार २५३ मत प्राप्त गरेका छन् । यसैगरी, गठबन्धनकी मिना लामाले ७५५ मत र राप्रपाका उम्मेदवार दिपक सिंहले १४४...
हेटौंडा ८ को १०० मतगणना : मेयरमा गठबन्धन र राप्रपाको मत बराबर
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ को मतगणना जारी छ । हालसम्म १ सय मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंह र गठबन्धनकी मीना लामाले बराबरी मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार, हेटौंडा–८ को १०० मत गन्दा...
हेटौंडा १६ मा गठबन्धनका कोइराला निर्वाचित
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ को मतगणना सम्पन्न भएको छ । बुधबार सम्पन्न मत परिणाम अनुसार, हेटौंडा–१६ को वडा अध्यक्ष पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामकृष्ण कोइराला निर्वाचित भएका छन् । कोइरालाले आफ्नो प्रतिस्पर्धी उम्मेदवारलाई २ गुणाभन्दा बढी मतले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । कोइरालाले...
हेटौंडा ४ को ३१५७ मतगणनाः मेयरमा राप्रपाको अग्रता कायमै
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को मतगणना जारी रहेको छ । हालसम्म ३ हजार १५७ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । उनले १ हजार २६६ मत ल्याएका हुन् । यसैगरी, गठबन्धनकी मिना लामाले ८००...
हेटौंडा १७ को अध्यक्षमा उद्धव सत्याल विजयी
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ को मतगणना सम्पन्न भएको छ । बुधबार सम्पन्न मतगणना अनुसार, वडाध्यक्षमा नेपाली कांग्रेसका उद्धव सत्याल विजयी भएका छन् । सत्याल १ हजार ३१४ मतसहित वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मणबहादुर खुलालले १ हजार १३६ मत, नेकपा माओवादी केन्द्रका...








