राजनीति/ समाज

हेटौंडा ११ मा ५५० मतगणनाः कसले कति मत पाए ?

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १,२,३,५,६,७, १४,१५,१६,१७,१८ र १९ को मतगणना सम्पन्न भइसकेको छ भने बाँकी वडाहरुको मतगणना जारी रहेको छ । हेटौंडा ११ को हालसम्म ५५० मत गणना हुँदा मेयर पदमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा – १४९ नेकपा...

गृह वडामै अनन्त पछाडी

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । वडा नम्वर ९ को मत गणना सुरु भई जारी रहेको छ । हालसम्म ३०० मत गणना गर्दा नेकपा एमालेबाट मेयर पदका उम्मेदवार अनन्तप्रसाद पौडेल गृह वडामै पछाडी परेका छन् । उनले ६७ मत प्राप्त गर्दा गठबन्धनकी मीना लामाले ९८ र...

हेटौंडा १५ को अध्यक्षमा सुनिल मुक्तान निर्वाचित

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक मतपरिणाम अनुसार, वडा अध्यक्ष पदमा सुनिल मुक्तान निर्वाचित भएका छन् । मुक्तान २ हजार ४९१ मतसहित वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् । । त्यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसका नवराज घलानले १ हजार ५१७ मत...

हेटौंडा ९ को २५० मत गन्दा मेयरमा राप्रपा, वडामा गठबन्धन पहिलो स्थानमा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ को मतगणना जारी रहेको छ । हालसम्म २५० मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले ७६ मत, नेकपा एमालेका अनन्त पौडेलले ५८ मत पाएका छन् भने राप्रपाका दिपक सिंह ७८ मतसहित पहिलो स्थानमा रहेका छन् । त्यस्तै, उपप्रमुख पदमा गठबन्धनका राजेश बानियाँले...

हेटौंडा ५ को अध्यक्षमा सुशिल घिमिरे विजयी

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । वडा अध्यक्ष पदमा सुशिल घिमिरे विजयी भएका छन् । घिमिरे २ हजार ५३० मतसहित वडाध्यक्ष पदमा विजयी भएका हुन् । त्यस्तै, गठबन्धनबाट कांग्रेसका हयग्रीव उपाध्याय आचार्यले १ हजार ३९० मत प्राप्त गरे भने राप्रपाका रामकृष्ण...

हेटौंडा ८ मा १८०० मत गणनाः वडामा थापाको अग्रता कायमै

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ८०० मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा कम मत प्राप्त गरेका छन् । उनले ४१७ मत ल्याएका हुन् । त्यसैगरी, गठबन्धनकी मिना लामाले ४७९ मत प्राप्त...

गृह वडामै सुमित्रा र राजेशको टक्कर

मकवानपुर । स्थानीय तह निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ को हालसम्म ४५० मत गणना भएको छ । ११ नम्वर वडा नेकपा एमालेबाट उपमेयर पदकी उम्मेदवार सुमित्रा काफ्लेको गृह वडा हो । अन्य वडाहरुमा भारी मतले पछाडी परेकी सुमित्रालाई...

हेटौंडा ११ मा ४०० मतगणनाः कसले कति मत पाए ?

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १,२,३,५,६,१४,१५,१६,१७,१८ र १९ को मतगणना सम्पन्न भइसकेको छ । भने बाँकी वडाहरुको मतगणना जारी रहेको छ । हेटौंडा ११ को हालसम्म ४०० मत गणना हुँदा मेयर पदमाः गठबन्धन:  १०५ एमाले: १०७ राप्रपा: १३३ उपमेयर पदमाः गठबन्धन: १३९...

हेडौंडा ८ को १७०० मतगणना: गठबन्धनका थापा अघिअघि, एमालेका कार्की पछिपछि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ७०० मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा कम मत प्राप्त गरेका छन् । उनले ३९४ मत ल्याएका हुन् । त्यसैगरी, गठबन्धनकी मिना लामाले ४४८ मत प्राप्त...

हेटौंडा ४ मा ४३४७ मत गणनाः सिग्देल अघिअघि, पौडेल पछिपछि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को मतगणना जारी रहेको छ । हालसम्म ४ हजार ३४७ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । उनले १ हजार ७७३ मत ल्याएका हुन् । त्यसैगरी, गठबन्धनकी मिना लामाले १...