राजनीति/ समाज

हेटौंडा १२ को १००० मत गणनाः कसले कति मत पाए ?

मकवानपुर । स्थानीय तह निर्वाचन– २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । वडा नम्वर १२ को मतगणना भइरहेको छ । हालसम्म १ हजार मत गणना गर्दा मेयर पदमा गठबन्धनकी मीना लामालाई ४४५ मत, एमालेका अनन्त पौडेललाई २०१ मत र राप्रपाका दीपकबहादुर सिंहलाई २०० मत प्राप्त भएको...

हेटौंडा ४ मा ४२४७ मत गणना: मेयरमा राप्रपा, वडामा एमाले अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को मतगणना जारी रहेको छ । हालसम्म ४ हजार २४७ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । उनले १ हजार ७१६ मत ल्याएका हुन् । त्यसैगरी, गठबन्धनकी मिना लामाले १...

हेटौंडा ८ मा १५०० मत गणना: मेयरमा एमाले, वडामा गठबन्धन अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ५०० मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा कम मत प्राप्त गरेका छन् । उनले ३४७ मत ल्याएका हुन् । त्यसैगरी, गठबन्धनकी मिना लामाले ४०० मत प्राप्त...

हेटौंडा ४ मा ४१९७ मत गणनाः वडा अध्यक्ष पदमा एमालेका सिग्देल अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को मतगणना जारी रहेको छ । हालसम्म ४ हजार १९७ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । उनले १ हजार ६७६ मत ल्याएका हुन् । त्यसैगरी, गठबन्धनकी मिना लामाले १...

हेटौंडा ११ मा ३०० मत गणनाः मेयरमा राप्रपा, वडामा एमाले अगाडि

मकवानपुर । स्थानीय तह निर्वाचन– २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । वडा नम्वर ११ को पनि मतगणना सुरु भई हाल जारी रहेको छ । हालसम्म ३०० मत गणना गर्दा मेयर पदमा एमालेका अनन्त पौडेललाई ८४ मत, गठबन्धनकी मीना लामालाई ८० मत र राप्रपाका दीपकबहादुर सिंहलाई...

हेटौंडा १४: एमालेका खड्का निर्वाचित (मत परिणामसहित)

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । वडा अध्यक्ष पदमा दीपक खड्का निर्वाचित भएका छन् । कूल ३ हजार ११० मत गणना गर्दा खड्काले १ हजार ७८२ मत पाएका छन् । खड्का २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष...

हेटौंडा ८ मा १३०० मतगणना : मेयरमा पौडेल, वडामा थापा अगाडि

मकवानपुर । स्थानीय निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकाको वडा नम्वर ८ को पनि मतगणना सुरु भई हाल जारी रहेको छ । हालसम्म १ हजार ३०० मतगणना भएको छ । सो वडाबाट मेयर पदमा एमालेका अनन्त पौडेललाई ५२१ मत, गठबन्धनकी मीना लामालाई ३४७ मत र राप्रपाका दीपकबहादुर सिंहलाई ३११ मत प्राप्त...

मनहरी गाउँपालिकामा गठबन्धनका कालाखेती र पुलामी निर्वाचित

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सीता पुलामी विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले बुधबार साँझ सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार सत्तारुढ गठबन्धनतर्फका उम्मेदवार रहेका कालाखेतीले ९ हजार ३ सय १६ मत...

हेटौंडा ८ मा ४०० मत गणनाः कसले कति मत पाए ?

मकवानपुर । स्थानीय निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकाको वडा नम्वर ८ को पनि मतगणना सुरु भई हाल जारी रहेको छ । हालसम्म ४०० मतगणना भएको छ । सो वडाबाट मेयर पदमा एमालेका अनन्त पौडेललाई १४०, गठबन्धनकी मीना लामालाई ११२ र राप्रपाका दीपकबहादुर सिंहलाई ११४ मत प्राप्त भएको छ । त्यस्तै...

हेटौंडा १५ मा ३२४९ मतगणनाः कसले कति मत पाए ?

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ को मतगणना जारी रहेको छ । हालसम्म ३ हजार २४९ मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले १ हजार २८६ मत, नेकपा एमालेका अनन्त पौडेलले १ हजार ४७० मत र राप्रपाका दिपक सिंहले ७९१ मत पाएका छन् । त्यस्तै, उपप्रमुख पदमा गठबन्धनका...