राजनीति/ समाज
हेटौंडा ९ मा गठबन्धनका केसी विजयी
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर– ९ को वडा अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका सुकराम केसी विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न मत गणना अनुसार केसी २ हजार ३२२ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मणप्रसाद भण्डारीले १ हजार ३४२ मत प्राप्त गरेका...
शासक होइन, सेवक भएर काम गर्छु – लामा
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले शुक्रबार पदभार ग्रहण गरेका छन् । पदभारसँगै लामाले गाउँपालिकाको समृद्धि र गाउँबासीको हित नै आफ्नो प्रमुख लक्ष्य रहेको बताए । पालिकाबासीसँग बोलेका र प्रतिवद्धता व्यक्त गरेका कुरालाई सार्थक र कार्यान्यवन गरिने उनले बताए । उनले आफु शासक नभई सेवक बनेर काम...
हेटौंडा १३ को वडा अध्यक्षमा लामा विजयी
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१३ को वडा अध्यक्ष पदमा एमालेका उम्मेदवार पेम्बा लामा विजयी भएका छन् । शुक्रबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार एमाले उम्मेदवार लामा वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले कांग्रेस सहितको गठबन्धनका उम्मेदवार आइमान सिं मोक्तानलाई पराजित गरेका हुन् । लामाले १ हजार...
हेटौंडाको पहिलो महिला मेयर बनिन् मीना लामा
मकवानपुर । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकाले पहिलो महिला नगर प्रमुख (मेयर) पाएको छ । लामो समय एमालेको लालकिल्लाको रुपमा रहेको हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामा विजयी भएकी हुन् । यो समाचार तयार पार्दासम्म केही मत गणना गर्न बाँकी रहेको...
हेटौंडा ९ को अध्यक्षमा गठबन्धनका केसी निर्वाचित
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ को मतगणना सम्पन्न भएको छ । शुक्रबार साँझ सम्पन्न मत गणना अनुसार, हेटौंडा ८ को वडाध्यक्ष पदमा सुकराम केसी निर्वाचित भएका छन् । केसी २ हजार ३२२ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । केसीले अर्का प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मण प्रसाद भण्डारीलाई ९८०...
बागमती गाउँपालिकाको अध्यक्षमा सर्केश घलान निर्वाचित
मकवानपुर । बागमती गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सर्केश घलान निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मत गणना अनुसार, घलान ७ हजार ३८४ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । घलानले अर्का प्रतिस्पर्धी नेकपा एमालेका खेम जर्गा मगरलाई १ हजार २१८ मतान्तरले पराजित...
हेटौंडा १२ को अध्यक्षमा ललित घलान विजयी
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ को अध्यक्षमा ललित घलान विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न मत गणना अनुसार, घलान २ हजार २७८ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । घलान दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि २०७४ सालमा निर्वाचनमा पनि वडाध्यक्षमा विजयी भएका...
हेटौंडा १२ मा रोचक प्रतिस्पर्धा : कांग्रेस ५६ मतले अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ को मतगणना जारी रहेको छ । हालसम्म सो वडाको ४ हजार ३५० मत गणना भएको छ । वडामा कांग्रेस र माओवादी केन्द्रबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेसका अर्जुन तिवारीले १ हजार २७२ मत ल्याएका छन् भने...
गठबन्धनकी लामालाई मतगणनास्थलमै पुगेर अनन्तले दिए बधाई
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार नेकपा एमालेका अनन्त प्रसाद पौडेलले गठबन्धनकी उम्मेदवार मीना कुमारी लामालाई बधाई दिएका छन् । मेयर पदमा जित सुनिश्चित देखिएपछि पौडेलले शुक्रबार हेटौंडा–२ सिद्धार्थ माविस्थित मत गणना स्थलमै पुगेर लामालाई खादा लगाई बधाई दिएका हुन् । पौडेलले लामालाई बधाई दिँदै आगामी दिनमा हेटौंडाको...
हेटौंडाको ताजा मत परिणामः मीनाको अग्रता कायमै
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १,२,३,४,५,६,७,८, १४,१५,१६,१७,१८ र १९ को मतगणना सम्पन्न भइसकेको छ भने हेटौंडा ९, १०, ११, १२ र १३ नम्वर वडाको मतगणना जारी रहेको छ । हेटौंडा उपमहानगरपालिकामा कूल १ लाख ४ हजार ४७३ मतदाता रहेकोमा ७३ हजार ४१४...










