राजनीति/ समाज
हेटौंडा १० को ६०० मत गणनाः कसले कति मत पाए ?
मकवानपुर । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । हालसम्म वडा नम्वर १, २, ३, ४, ५,६, ७, १४, १५, १६, १७, १८ र १९ को मतगणना सम्पन्न भइसकेको छ भने बाँकी वडाहरुको मतगणना जारी रहेको छ । हाल वडा नम्वर १० को...
हेटौंडा १३ मतगणनाः कुमारी मोक्तानकै वडामा माओवादी तेस्रो
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ९३४ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा कम मत प्राप्त गरेका छन् । उनले २५३ मत ल्याएका हुन् । त्यसैगरी, गठबन्धनकी मिना लामाले ९४१ मत प्राप्त...
हेटौंडाको ताजा मत परिणामः ५७७१५ गणना गर्दा गठबन्धनकी मीना १२०२ मतले अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामाले अग्रता कायमै राखेकी छिन् । साँझ ७ बजेसम्मको मतगणना अनुसार ५७ हजार ७१५ मतगणना हुँदा उनले १८ हजार ३० मत प्राप्त गरेकी छन् । उनको प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले १६ हजार ८२८ मत...
थाहा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र प्रदान
मकवानपुर । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत थाहा नगरपालिकामा विजयी प्रमुख, उपप्रमुख सहित १२ वडाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्थानीय निर्वाचन कार्यालयले विहीबार एक कार्यक्रम आयोजना गरी प्रमाणपत्र प्रदान गरेको छ । स्थानीय निर्वाचन अधिकृत तीर्थराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरभित्र निर्वाचनमा भाग लिएका राजनीतिक दलका प्रतिनिधिहरु,...
हेटौंडा ८ मा २६०० मत गणनाः कसले कति मत पाए ?
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ६०० मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा कम मत प्राप्त गरेका छन् । उनले ६२० मत ल्याएका हुन् । त्यसैगरी, गठबन्धनकी मिना लामाले ६९८ मत प्राप्त...
मकवानपुरका नवनिर्वाचित पालिका अध्यक्षहरुले लिए सपथ
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिधिहरुलाई सपथ ग्रहण गराइएको छ । विहिबार जिल्ला समन्वय समिति मकवानपुरमा आयोजित सपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जिल्लाका विभिन्न गाउँपालिकामा निर्वाचित अध्यक्षहरुलाई पद र गोपनियताको सपथ गराएका हुन् । मुख्य निर्वाचन अधिकृत श्रेष्ठले मकवानपुरगढीका अध्यक्ष दोर्जे लामा स्याङतान,...
मकवानपुरगढीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र प्रदान
मकवानपुर । स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा मकवानपुरगढी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र प्रदान गरिएको छ । बिहिबार निर्वाचन अधिकृतको कार्यालय मकवानपुरगढीले एक कार्यक्रमको आयोजना गर्दै गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, वडा अध्यक्ष र वडाका सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरेको हो । गाउँपालिकाका कार्यबाहाक अध्यक्ष हर्कमाया रुम्बाको प्रमुख अतिथ्यता तथा निर्वाचन...
हेटौंडा ९ को १०१५ मत गणनाः गठबन्धन अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १,२,३,५,६,७,१४,१५,१६,१७,१८ र १९ को मतगणना सम्पन्न भइसकेको छ भने बाँकी वडाहरुको मतगणना जारी रहेको छ । हेटौंडा ९ को हालसम्म १ हजार १५ मत गणना भएको छ । मेयर पदमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा...
हेटौंडा १० को ५०८ मतगणनाः मेयरमा राप्रपा, वडामा एमाले अगाडि
मकवानपुर । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । हालसम्म वडा नम्वर १,२,३,४, ५,६,७,१४,१५,१६,१७,१८ र १९ को मतगणना सम्पन्न भइसकेको छ भने बाँकी वडाहरुको मतगणना जारी रहेको छ । हाल वडा नम्वर १० को मतगणना भइरहेको छ । हेटौंडा १० को हालसम्म ५०८...
हेटौंडा ११ को १००० मतगणना: वडामा दाहालको अग्रता कायमै
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १,२,३,४, ५,६,७,१४,१५,१६,१७,१८ र १९ को मतगणना सम्पन्न भइसकेको छ भने बाँकी वडाहरुको मतगणना जारी रहेको छ । हेटौंडा ११ को हालसम्म १ हजार मत गणना हुँदा मेयर पदमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा – २६३...








