राजनीति/ समाज

हेटौंडामा ६७४३५ मतगणनाः मेयर र उपमेयर दुबैमा गबन्धनको अग्रता

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । हालसम्म ६७ हजार ४३५ मत गणना भएको छ । हेटौंडा उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीना लामाले फराकिलो अग्रता कायम गरेकी छिन् । यो समाचार तयार पार्दासम्म लामाले २१ हजार २०३ मत प्राप्त गरेकी छिन् ।...

हेटौंडा १३ को ३३९६ मत गन्दा अनन्तभन्दा दोब्बर मतले मीना अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ को मतगणना जारी रहेको छ । हालसम्म ३ हजार ३९६ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा कम मत प्राप्त गरेका छन् । उनले ४५६ मत ल्याएका हुन् । त्यसैगरी, गठबन्धनकी मिना लामाले १ हजार ५८९...

हेटौंडा ८ मा रामकृष्ण थापा निर्वाचित

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उक्त वडामा गठबन्धनको तर्फबाट कांग्रेसका रामकृष्ण थापा निर्वाचित भएका छन् । थापाले कूल २ हजार २१३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका बोलबहादुर कार्कीले १ हजार ९६८ मत प्राप्त गरे ।...

हेटौंडाको ताजा मत परिणामः मीनाको अग्रता फराकिलो बन्दै

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । हालसम्म ६३ हजार १२४ मत गणना भएको छ । हेटौंडा उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीना लामाले फराकिलो अग्रता कायम गरेकी छिन् । यो समाचार तयार पार्दासम्म लामाले २० हजार ९६ मत प्राप्त गरेकी छिन् ।...

बागमती प्रदेशः जेठ १३ गते बर्षे अधिवेशन बोलाउने तयारी

मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले बर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले जेठ १३ गते विहान ११ बजे बर्षे अधिवेशन आह्वानको लागि सिफारिस गरेको हो । त्यस्तै मन्त्रिपरिषद् बैठकले दीर्घरोगीहरुलाई उपचार खर्च स्वरुप...

हेटौंडा ११ को २१०८ मत गन्दा मेयरमा राप्रपा, वडामा दाहाल अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १,२,३,४,५,६,७,१४,१५,१६,१७,१८ र १९ को मतगणना सम्पन्न भइसकेको छ भने बाँकी वडाहरुको मतगणना जारी रहेको छ । हेटौंडा ११ को हालसम्म २ हजार १०८ मत गणना हुँदा मेयर पदमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना लामालाई ५३१ मत प्राप्त...

हेटौंडा ९ को २२१९ मत गणनाः गठबन्धन अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १,२,३,४,५,६,७,१४,१५,१६,१७,१८ र १९ को मतगणना सम्पन्न भइसकेको छ भने बाँकी वडाहरुको मतगणना जारी रहेको छ । हेटौंडा ९ को हालसम्म २ हजार २१९ मत गणना भएको छ । मेयर पदमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा...

हेटौंडा १२ को ताजा अपडेटः वडामा कांग्रेस १ मतले अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ को मतगणना जारी रहेको छ । हालसम्म सो वडाको ३ हजार ४१ मत गणना भएको छ । वडामा कांग्रेस र माओवादी केन्द्रबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेसका अर्जुन तिवारीले ९५२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी...

हेटौंडा ८ को ताजा मत परिणामः ३९३१ गन्दा कसले कति मत पाए ?

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ को मतगणना जारी रहेको छ । हालसम्म ३ हजार ९३१ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा कम मत प्राप्त गरेका छन् । उनले ९३० मत ल्याएका हुन् । त्यसैगरी, गठबन्धनकी मिना लामाले १ हजार १११...

डोरमणिकै वडामा दीपक सिंहको राज

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–११ बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको गृह वडा हो । सो वडाबाट नेकपा एमालेका उम्मेदवारहरुलाई राम्रो मत आउने अनुमान गरिएको थियो । तर, सो वडाको १ हजार ९०८ मत गणना गर्दा मेयर पदमा राप्रपाका दीपक बहादुर सिंहलाई सबैभन्दा धेरै भोट प्राप्त भएको छ...