राजनीति/ समाज
हेटौंडामा नै मृगौला प्रत्यारोपण सेवा सुरु गर्नेछौँ – मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो नेतृत्वमा प्रदेशलाई समृद्ध बनाउने सन्दर्भमा उल्लेख्य कामहरु भइरहेको बताएका छन् । बागमती प्रदेशसभाको दशौं अधिवेशनलाई आज सम्बोधन गर्दै पाण्डेले हेटौंडा अस्पतालमा नै मृगौला प्रत्यारोपण सुरु गर्ने गरी सरकारले काम गरिरहेको बताए । त्यसका लागि धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरसँग...
मन्त्रिपरिषद् बैठकः पेट्रोलियम पदार्थको कर १० रुपैयाँले घट्ने
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको कर घटाउने निर्णय गरेको छ । पेट्रोलियम पदार्थमा हाल कायम भन्सार शुल्क र पूर्वाधार शुल्क गरी कम्तिमा १० रुपैयाँ कर घटाउने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । जेठ १० गते बसेको मन्त्रिपरिषद्को निर्णयले हाल कायम विभिन्न शीर्षकका करबाट कम्तिमा १० रुपैयाँ घटाउने गरी सैद्धान्तिक...
स्थानीय निर्वाचनमा गठबन्धन दलहरुले सत्ताको चरम दुरुपयोग गरे–अष्टलक्ष्मी शाक्य
मकवानपुर । बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेकी केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाएकी छन् । बागमती प्रदेशसभाको दशौं अधिवेशनलाई आज सम्बोधन गर्दै शाक्यले लोकतन्त्रमाथि नै प्रश्न उठ्ने गरी सत्तारुढ गठबन्धनबाट सत्ताको चरम दुरुपयोग भएको बताइन् । ‘एमाले...
बागमती प्रदेशसभा बैठक आज बस्दै
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठक आज बस्न लागेको हो । बिहान ११ बजेदेखि सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ । आज दुई वटा बैठक बस्ने भएको प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, पहिलो बैठकमा प्रमुख प्रतिपक्ष तथा विभिन्न...
नेपाल एयरहोस्टेस एकेडेमीको एयर होस्टेस दीक्षित समारोह सम्पन्न
काठमाडौं । नेपाल एयरहोस्टेस एकाडेमीमा अध्ययनरत १६, १७ र १८औँ व्याचका ५५ एयर होस्टेस दीक्षित भएका छन् । काठमाडौंको हात्तिसारमा भएको एक ग्राजुएसन समारोहमा दीक्षित भएर प्रमाणपत्र पाएसँगै उनीहरुको विमान परिचारिका बन्ने वाटो खुल्ला भएको छ । उनीहरु सात महिना पहिले एयर होस्टेस बन्ने सपना बुनेर नेपाल एयर होस्टेस...
बागमती प्रदेशसभा बैठक भोलि बस्दै
मकवानपुर । बागमती प्रदेशसभाको बैठक भोली शुक्रबार बस्ने भएको छ । प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठकमा ५ वटा अध्यादेश पेश हुने भएको हो । प्रदेशसभामा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्यमन्त्री निमा लामाले...
भीमफेदी ८ का नवनिर्वाचित वडाध्यक्षद्वारा पदभार ग्रहण
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८ का नवनिर्वाचित वडा अध्यक्ष विष्णुबहादुर लामाले पदभार ग्रहण गरेका छन् । गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनअन्तर्गत वडाध्यक्ष पदमा निर्वाचित लामाले बिहीबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेलगतै लामाले सबै वडावासी मतदाताहरुदाई धन्यवाद दिँदै आफुले...
राष्ट्रियसभाका विभिन्न समितिमा सदस्य मनोनयन
काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका विभिन्न विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरेको छ । राष्ट्रियसभाको बिहीबारको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त नामावलीलाई मनोनयनका लागि प्रस्ताव प्रस्तुत गरेका थिए । मनोनयनअनुसार दिगो विकास तथा सुशासन समितिमा सांसदहरु कमलादेवी पन्त, कृष्णप्रसाद पौडेल, नारायणप्रसाद दाहाल, तुलप्रसाद विश्वकर्मा र सोनाम गेल्जेन शेर्पा...
नीति तथा कार्यक्रममाथि ९१ बुँदामा संशोधन प्रस्ताव पेश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते प्रतिनिधिसभाको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि ९१ बुँदामा संशोधन प्रस्ताव पेश भएको छ । आजदेखि दुबै सदनमा छलफल प्रारम्भ भएसँगै विभिन्न दलका दुबै सदनका सांसदहरुले सदनमा संशोधन प्रस्ताव पेश गरेका हुन्...
अटोमेटिक पेस्तोल र चार राउण्ड गोलीसहित दुई पक्राउ
काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्वर ८, बालकुमारीबाट प्रहरीले पेस्तोल र चार राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्वर १५ घर भएका सुरेन्द्र थिङ र वीरबहादुर बम्जन रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ‘मेड इन यूएस’ लेखिएको अटोमेटिक पेस्तोल एउटा, म्याग्जिन...









