राजनीति/ समाज
थाहा नगरपालिकाको १२४३६ मतगणना : कसले कति मत पाए ?
मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्वर १ को मतगणना जारी छ । हालसम्म ११ हजार ४३६ मतगणना भएको छ । जसमा सत्तारुढ गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार विष्णु विष्ट आदर्शले ५ हजार ५९० मत ल्याएका छन् । यस्तै, नेकपा एमालेबाट मेयरका उम्मेदवार अचुतम प्रसाद ढकालले ४ हजार १४९...
हेटौंडा ३ मा ६७२ मतगणना : मिनाको अग्रता कायमै
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–३ को मतगणना जारी रहेको छ । हालसम्म ६ सय ७२ मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले २६३ मत प्राप्त गरेकी छिन् । यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले १८९ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ११३ मत र मौलिक...
हेटौंडा ३ मा ६०० मत गणनाः मिना अगाडि, अनन्त तेस्रो स्थानमा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–३ को मतगणना जारी रहेको छ । हालसम्म ६ सय मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले २३८ मत प्राप्त गरेकी छिन् । यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले १७१ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १०८ मत र मौलिक जरोकिलो...
हेटौंडा २ मा अब ४५९ मत मात्रै गन्न बाँकी
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ८२७ मत गणना गर्दा मेयर पदमा गडबन्धनकी उम्मेदवार मिना लामालाई ५२२ मत प्राप्त भएको छ भने एमालेका अनन्त प्रसाद पौडेललाई ४६२ मत प्राप्त भएको छ । मेयरमा २ नम्वर वडाबाट सबैभन्दा धेरै भोट...
मकवानपुरगढी अपडेटः विदुरभन्दा दोर्जे १५७३ मतले अगाडि
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा सोमबार बिहानसम्म चार वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्वर १,२,७ र ८ को मतगणनाको अन्तिम परिणाम आइसकेको छ । प्राप्त मत परिणाम अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले अग्रता कायमै राखेको छ । गठबन्धनबाट अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका दार्जे लामा नेकपा...
अपडेटः मनहरी ४ मा माओवादीका थापा निर्वाचित
मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर ४ को कुल १ हजार ५ सय ९३ अन्तिम मत परिणाम आउँदा वडाध्यक्षमा माओवादी केन्द्रका प्रकाश थापा विजयी भएका छन् । थापाले ५ सय ४१ मत ल्याएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ४ सय ८२ मत, एमालेले ३ सय ६२...
२ नम्वर वडामा २७२७ मत गणनाः विष्णु गोपाल महर्जन जितको नजिक
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ७२७ मत गणना गर्दा मेयर पदमा गडबन्धनकी उम्मेदवार मिना लामालाई ४९५ मत प्राप्त भएको छ भने एमालेका अनन्त प्रसाद पौडेललाई ४४९ मत प्राप्त भएको छ । मेयरमा २ नम्वर वडाबाट सबैभन्दा धेरै भोट...
इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा एमालेका पुडासैनी निर्वाचित, उपाध्यक्षमा पुनः लामा
मकवानपुर । इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । भखरै सम्पन्न मतगणना अनुुसार मकवानपुरको पालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार देवकृष्ण पुडासैनी निर्वाचित भएका हुन् । पुडासैनी ३ हजार ७२२ मतका साथ आगामी ५ वर्षकालागि इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै कांग्रेसका विश्वलाल लामाले मत ३ हजार...
हेटौंडा ३ मा ५०० मत गन्दा गठबन्धन अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ को मतगणना जारी रहेको छ । हालसम्म ५ सय मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले १९६ मत प्राप्त गरेकी छन् । यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले १३१ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १०१ मत र मौलिक...
मकवानपुरगढी २ मा पुनः कांग्रेसको प्यानल नै निर्वाचित
मकवानपुर । मकवानपुरगढी गाउँपालिका २ नम्वर वडा अध्यक्ष पदमा पुनः नेपाली कांग्रेसका बखान सिं पाख्रिन निर्वाचित भएका छन् । उनीसहित कांग्रेसको प्यानलनै निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पाख्रिन ११७१ मतसहित निर्वाचित भएका हुन भने नेकपा एमालेका सन्तबहादुर सिङ्गारले ५९७ र माओवादी केन्द्रका जीतबहादुर लोले ३३७ मत...







