राजनीति/ समाज

कमल थापा डोरमणि पौडेल र कुमारी मोक्तानले गरे मतदान

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । उनले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ स्थित वंशगोपाल माद्यमिक विद्यालयस्थित मतदान केन्द्रमा पुगेर विहान मतदान गरेका हुन् । त्यस्तै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले पनि मतदान गरेका छन् । उनले हेटौंडा ११ स्थित त्रिभुवन माद्यमिक...

मेयरकी उम्मेदवार लामाद्वारा मतदान

मकवानपुर । सत्तारुढ पाँच दलीय गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदकी उम्मेदवार मिना लामाले मतदान गरेकी छिन् । उनले बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१ रोपवे कार्यालयस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् । मतदानपश्चात उनले निर्वाचन स्वच्छ र निश्पक्ष ढंगबाट सम्पन्न गर्न सबैको महत्वपूर्ण भूमिका हुने बताइन् । कुनै त्रास...

परिवार दलका सह–महामन्त्री सुर्खेतीले गरे मतदान

मकवानपुर । नेपाल परिवार दलका केन्द्रीय सह–महामन्त्री मनोजकुमार सुर्खेतीले मतदान गरेका छन् । उनले विहान ७ः ५० बजे हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१८ दोभानचौरस्थित कमला निम्न माद्यमिक विद्यालय पुगेर मतदान गरेका हुन् । मतदानपश्चात सुर्खेतीले निर्वाचन स्वच्छ र निश्पक्ष ढंगबाट सम्पन्न गर्न सबैको महत्वपूर्ण भूमिका हुने बताउँदै मतदाताहरुलाई कुनै त्रास...

रेनु दाहालले गरिन् मतदान

चितवन । सत्तारुढ पाँच दलीय गठबन्धनबाट चितवनको भरतपुर महानगरपालिकाको मेयर पदकी उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन् । दाहालले भरतपुर महानगरपालिका वडा नम्वर–१४ स्थित प्रहरी विद्यालयमा पुगेर मतदान गरेकी हुन् । दाहाल २०७४ को स्थानीय तह निर्वाचनबाट मेयर निर्वाचित भएकी थिइन् । उनलाई सत्तारुढ गठबन्धनले पुनः मेयरको उम्मेदवार बनाएको...

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गरे मतदान

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मतदान गरेका छन् । उनले विहान ७ः ४५ बजे हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१८ दोभानचौरस्थित कमला निम्न माद्यमिक विद्यालय पुगेर मतदान गरेका हुन् । मतदानपश्चात बानियाँले निर्वाचन स्वच्छ र निश्पक्ष ढंगबाट सम्पन्न गर्न सबैको महत्वपूर्ण भूमिका हुने बताए । कुनै त्रास...

मतदान गर्न जाँदै हुनुहुन्छ ?, यस्ता छन् मतदाताले पालना गर्नुपर्ने नियमहरु

मकवानपुर । देशभरका स्थानीय तहहरुमा नयाँ जनप्रतिनिधि चुन्न आज मतदान हुँदैछ । मतदान बिहान ७ बजेदेखि सुरु भई साँझ ५ बजेसम्म संचालन हुने निर्वाचन आयोगले जनाएको छ । मकवानपुरमा पनि हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकामा मतदान प्रारभ्भ भइसकेको छ । निर्वाचन आयोगले मतदान प्रक्रियामा सहभागी हुन...

हेटौंडाका सडक आज बिहानैदेखि सुनसान

मकवानपुर । आज स्थानीय तह निर्वाचनको दिन बागमती प्रदेशको राजधानी हेटौंडाका सडकहरु बिहानैदेखि सुनसान छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट अनुमति प्राप्त सवारी साधन बाहेकका अन्य सवारी साधनहरु चलाउन निषेध गरिएकाले सडकहरु सुनसान भएका हुन् । आज बिहान ६ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मका लागि सवारी साधन चलाउन रोक लगाएको...

स्थानीय तह निर्वाचन–२०७९ : मकवानपुरमा मतदान सुरु

मकवानपुर । पाँच वर्षको लागि स्थानीय तहका जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकाको मतदान केन्द्रहरुमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जानकारी दिएको छ । मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । मतदान प्रक्रियामा सहभागी हुन मतदाता...

नर्सहरुको सेवाभावका कारण गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित : मन्त्री लामा

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले नर्सहरुको सेवाभाव र योगदानका कारण गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिक अधिकार सुनिश्चित बनेको बताएका छन् । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा शुभकामना सन्देश दिंदै मन्त्री लामाले सो कुरा ताएका हुन् । उनले कोभिड–१९ को कहर तथा विश्वव्यापी रुपमा देखिने गरेको महामारीविरुद्ध नर्सहरुले...

मकवानपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा

मकवानपुर । जिल्लामा स्थानीय तह निर्वाचन २०७९ को लागि आवश्यक तयारीको कार्य अन्तिम चरणमा पुगेको छ ।  जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचनको लागि आवश्यक सामग्री, मतदान अधिकृतसहितका कर्मचारीहरु, सुरक्षाकर्मी र अन्य आवश्यक जनशक्ति पुगिसकेका छन् भने मतदान स्थलको व्यवस्थापन, मतदाता परिचयपत्र वितरणलगायत कार्यलाई तीव्र पारिएको निर्वाचन आयोगको कार्यालय बागमती...